काठमाडौं : मिलेनियम च्यालेन्ज कर्पोेरेशन (एमसीसी)को चर्को विरोध गर्ने मध्यका नेकपा (एमाले)का नेता भीम रावल यतिखेर स्टेट पार्टनर्सिप प्रोग्राम (एसपीपी)को विषयमा मौन रहने कुरै भएन।
२०७८ फागुन १५ गते प्रतिनिधि सभाबाट एमसीसी पारित हुनु अघिसम्म रावलले त्यसविरुद्ध तिखो प्रहार गरिरहे। एमालेले बैठक बहिष्कार गरेर एमसीसीलाई व्याख्यात्मक टिप्पणीसहित संसदबाट पारित गर्न…