सरकारले भित्रभित्रै एसपीपी सम्झौता गर्ने कुरा सुन्दैछुः भीम रावल

काठमाडौँ – नेकपा एमालेका सांसद डा. भीम रावलले सरकारले भित्रभित्रै अमेरिकी राज्य साझेदारी कार्यक्रम (एसपीपी) मा सम्झौता गर्ने काम अघि बढाइरहेको आरोप लगाएका छन्। बिहीबार प्रतिनिधि सभाको बैकठपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा सांसद रावलले यस्तो आरोप लगाएका हुन्। उनले कुनै न कुनै किसिमबाट सरकारले एसपीपीमा जोडिने रणनीति गरिरहेको कुरा सुनिएको भन्दै यसबारेमा गहन अध्ययन र खोजको आवश्यकता […]

सम्बन्धित सामग्री

एसपीपी सम्झौता कार्यान्वयन गर्न प्रधानमन्त्री देउवा लागिपरे : भीम रावल

काठमाडौं । नेकपा (एमाले) का सांसद डा. भीम रावलले प्रधानमन्त्री शेरबहादुर देउवा एसपीपी सम्झौतामा उल्लेखित बुँदाहरु कार्यान्वयन गर्न लागिपरेको आरोप लगाउनुभएको छ । बुधबार अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै सांसद रावलले प्रधानमन्त्री देउवाले ‘पिस कर्पोरेशन’को नाममा एसपीपी सम्झौतामा उल्लेखित बुँदाहरु नेपालका कार्यान्वयन गर्न लागेको आरोप लगाउनुभएको हो । उहाँले प्रधानमन्त्री सो बुँदाहरु कार्यान्वयन गर्न लागि […]

सरकारले सुन्न छाेडेकाे हाे ? कानकाे उपचार गर्नुपर्ने भयाे : भीम रावल

काठमाण्डौ – नेकपा एमालेका सांसद भीमबहादुर रावलले एसपीपीको सम्बन्धमा अमेरिकालाई पत्र लेखेको अवस्थाको बारेमा संसदलाई जानकारी दिन सरकारले आनाकानी गरेको बताउनुभएको छ ।  आज आइतवार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद रावलले अमेरिकी स्टेट पार्टनरशिप प्राेग्राम (एसपीपी) सम्झौता कार्यान्वयन नगर्ने सरकारको निर्णय अमेरिकालाई जानकारी नगराइएको बताउनुभयो । उहाँले पत्र पठाए–नपठाएको सम्बन्धमा संसदमा जानकारी गराउन सभामुखले गरेको निर्देशन पनि सरकारले नमानेको बताउनुभयो । सभामुख र संसदीय समितिको निर्देश...

एसपीपी पत्रबारे संसदलाई जानकारी दिन सरकारले आनाकानी गर्‍यो : भीम रावल

काठमाडौं । नेकपा (एमाले) का सांसद भीमबहादुर रावलले एसपीपीको सम्बन्धमा अमेरिकालाई पत्र लेखेको अवस्थाको बारेमा संसदलाई जानकारी दिन सरकारले आनाकानी गरेको बताउनुभएको छ । आइतबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद रावलले एसपीपी सम्झौता कार्यान्वयन नगर्ने सरकारको निर्णय अमेरिकालाई जानकारी नगराइएको बताउनु भयो । उहाँले पत्र पठाए, नपठाएको सम्बन्धमा संसदमा जानकारी गराउन सभामुखले गरेको […]

एसपीपी सम्झौताबारे रुलिङको माग गर्दै भीम रावलले एक्लै ‘रोष्टम कब्जा’ गरेपछि...

नेकपा एमाले सांसद भीम रावल अमेरिकासँग एसपीपी सम्झौता नगर्ने पत्र पठाउन सरकारलाई रुलिङ गर्न माग गर्दै रोष्टममा उभिएका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा रोष्टमबाट उनले सरकारले अमेरिकासँग एसपीपी सम्झौता नगर्ने निर्णयको कार्यान्वन गराउने बारेको पत्र अमेरिका पठाउन रुलिङ गर्न माग गर्दै रोष्टम कब्जा गरेका हुन् । सभामुखको ड्यासमा अध्यक्षता गरेकी थिइन् सत्या पहाडीले । उनले पटक पटक आशन ग्रहण गर्न आग्रह गर्दा पनि रावलले मानेन् । उनले भने–‘नेपाल सरकारलाई गाह्रो प¥यो, अमे

अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा भीम रावल र परराष्ट्र मन्त्रीबीच ‘चर्काचर्की’

काठमाण्डौ – नेकपा एमालेका सांसद डा. भीम रावलले एसपीपी स्वीकार्य हुँदैन भनेर अमेरिकालाई पत्र लेख्न सरकारसँग आग्रह गर्नुभएको छ ।  आज शुक्रवार अन्तर्राष्ट्रिय सम्बन्ध समितिको छलफलमा बोल्दै सांसद रावलले अमेरिकी दूतावासले नेपालले नचाहेमा स्टेट पार्टनरशिप प्रोग्राम (एसपीपी) सम्झौता नहुने भन्दै अमेरिकालाई सरकारले तत्काल पत्र लेख्नुपर्ने बताउनुभएको हो । उहाँले कागजातको अध्ययन गरेर राष्ट्रिय हित विपरीत काम गर्नेहरूलाई कानुनी कठघरामा उभ्याउन सक्नुपर्ने पनि बताउनु भयो ।  उहाँले भन्नुभयो, ‘नेपाल सरकारले तुरुन्...