नेकपा एमाले सांसद भीम रावल अमेरिकासँग एसपीपी सम्झौता नगर्ने पत्र पठाउन सरकारलाई रुलिङ गर्न माग गर्दै रोष्टममा उभिएका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा रोष्टमबाट उनले सरकारले अमेरिकासँग एसपीपी सम्झौता नगर्ने निर्णयको कार्यान्वन गराउने बारेको पत्र अमेरिका पठाउन रुलिङ गर्न माग गर्दै रोष्टम कब्जा गरेका हुन् । सभामुखको ड्यासमा अध्यक्षता गरेकी थिइन् सत्या पहाडीले । उनले पटक पटक आशन ग्रहण गर्न आग्रह गर्दा पनि रावलले मानेन् । उनले भने–‘नेपाल सरकारलाई गाह्रो प¥यो, अमे