१४ फागुन, पोखरा । पोखरालाई पर्यटकीय राजधानी घोषणाका लागि पटक पटक संघीय सरकारलाई आग्रह गर्दै आएको गण्डकी प्रदेश सरकारले आगामी चैतमा आफैं घोषणा गर्ने तयारी गरेको छ । गण्डकी प्रदेश सरकारले १२ मंसिरमा गठन गरेको पर्यटकीय राजधानी अध्ययन समितिले २६ पुसमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई प्रतिवेदन बुझाएको थियो । सोही प्रतिवेदनलाई आधार मानेर गण्डकी प्रदेश सरकारले […]