पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न गण्डकी प्रदेशले पुनः सिफारिस गर्ने

गण्डकी प्रदेश सरकारले प्रदेशको राजधानी पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्नका लागि केन्द्र सरकारलाई पुनः पुन सिफारिस गर्ने निर्णय गरेको छ।  मंगलबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न केन्द्र...

सम्बन्धित सामग्री

पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न किन गरिँदैछ जोड ?

१४ फागुन, पोखरा । पोखरालाई पर्यटकीय राजधानी घोषणाका लागि पटक पटक संघीय सरकारलाई आग्रह गर्दै आएको गण्डकी प्रदेश सरकारले आगामी चैतमा आफैं घोषणा गर्ने तयारी गरेको छ । गण्डकी प्रदेश सरकारले १२ मंसिरमा गठन गरेको पर्यटकीय राजधानी अध्ययन समितिले २६ पुसमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई प्रतिवेदन बुझाएको थियो । सोही प्रतिवेदनलाई आधार मानेर गण्डकी प्रदेश सरकारले […]

चैतभित्रै पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्छौँ : मुख्यमन्त्री पाण्डे

कास्की : गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले चैत महिनाभित्रै पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्ने बताएका छन्।मंगलवार पोखरामा भएको एक कार्यक्रममा बोल्दै मुख्यमन्त्री पाण्डेले यस्तो बताएका हुन्। उनले पोखरालाई मुलुककै पर्यटकिय राजधानी घोषणा गर्ने समय तालिका दिएको भन्दै आगामी चैत महिनाभित्र घोषणा गर्ने तयारीमा गण्डकी प्रदेश सरकार लागेको बताए। उनले सर्वोच्च अदालतले फेवातालको सीमांकन, नक्शांकन र सौन्दर्यकरण गर्न संघ, प्रदेश र स्थानीय तहलाई निर्देशनात्मक रुपमा दिएको आदेश कार्य

पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न अध्ययन हुँदै

गण्डकी– पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणा गर्ने विषय लामो समयदेखि बहसमा छ । गण्डकी प्रदेश सरकारले आफ्नो राजधानी सहरलाई पर्यटकीय राजधानी घोषणाका लागि गत महिना अध्ययन समिति गठन गरेपछि यो विषय थप चर्चामा आएको छ ।  गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाले पटकपटक पोखरालाई पर्यटकीय राजधानी घोषणाका लागि सङ्घ सरकारलाई गरेको औपचारिक प्रस्ताव कार्यान्वयन नभएपछि […]

पर्यटकीय राजधानी घोषणा गर्न पूर्वाधार पहिचान गरिने

गण्डकी, २८ मङ्सिर । पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्ने सम्बन्धमा गठित अध्ययन समितिको बैठकले आवश्यक पूूर्वाधार पहिचान गर्ने निर्णय गरेको छ । समितिका अध्यक्ष एवम् गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा कृष्णचन्द देवकोटाको अध्यक्षतामा बसेको समितिको पहिलो बैठकले राजधानी घोषणाका लागि आवश्यक पूर्वाधार पहिचान गर्ने निर्णय गरेको हो । बैठकले पूर्वाधार पहिचानसँगै पर्यटकीय […]

पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न अध्ययन समिति

गण्डकी प्रदेश सरकारले पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न अध्ययन समिति गठन गरेको छ ।

पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न अध्ययन समिति

पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न अध्ययन समिति गठन गरिएको छ । गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०८०/८१ मा प्रस्तुत नीति तथा कार्यक्रम कार्यान्वयन गर्न गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा कृष्णचन्द्र देवकोटाको संयोजकत्वमा अध्ययन समिति गठन गरेको हो । समितिका सदस्यमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव, पोखरा महानगरपालिका शहरी योजना आयोगका …

पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न गण्डकी प्रदेशको आग्रह

मंसिर २, कास्की । गण्डकी प्रदेश सरकारले पोखरालाई देशको पर्यटकीय राजधानी घोषणा गर्न केन्द्र सरकारलाई अनुरोध गर्ने भएको छ । गण्डकी प्रदेशको मन्त्रिपरिषद बैठकले गरेका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवम् भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्काले पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न संघ सरकारसँग अनुरोध गर्ने निर्णय भएको बताए । उनले पोखरा देशको पर्यटकीय राजधानी बनाउने आधार सहित आवश्यक सूचक बनाउन मन्त्रिपरिषद्ले पर्यटन मन्त्रालयलाई जिम्मेवारी दिने निर्णय गरेको बताए । यसअघि पृथ्वी सुब्बा गुरुङ नेतृत्वको सरकारले पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न केन्द्र सरकारलाई अनुरोध गरेको थियो । तर, प्रदेशले गरेको आग्रहलाइ संघ सरकारले बेवास्ता गर्दै आएको थियो ।  सरकारका प्रवक्ता खड्काले यसअघिको सरकारले नै सोही माग गरेको बारे आफू अनभिज्ञ रहेको बताउँदै संघ सरकारले यस अनुरोधलाइ सहजरुपमा स्वीकार्ने विश्वास व्यक्त गरे । त्यसैगरी, प्रदेशलाई डिजिटल प्रदेश बनाउन डाटा सेन्टर स्थापन गर्ने अवधारणा पत्र पनि मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ । प्रदेशलाई पेपरलेस डिजिटललाईज गर्ने निर्णय समेत मन्त्रीपरिषदको बैठकबाट भएको उनले बताए । ‘यसै आर्थिक वर्षमा प्रदेशका धेरै सरकारी कार्यालय डिजिटललाईज गर्ने कार्य अगाडी बढाउने योजना अनुसार सरकार अगाडी बढेको छ,’ उनले भने, ‘यस अन्तरगत डाटासेन्टरको स्थापना, विपन्न वर्गका लागि निशुल्क कम्युटर शिक्षा लगायतका कार्यप्रद छन् ।’  त्रिवेणी गजेन्द्रमोक्ष धामलाई विकास समिति बनाएर व्यवस्थापन गर्ने बारे मन्त्रिपरिषद्ले स्वीकृत गरेको मन्त्री खड्काले बताए ।  आर्थिक अवस्था कमजोर भएका नागरिकलाइ न्यूनतम ५० हजार रुपैयाँ र अधिकतम एक लाख रुपैयाँ गरी १३ लाख ५० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय भएको उनले बताए । रासस

पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न गण्डकी प्रदेश सरकारको आग्रह

गण्डकी प्रदेश सरकारले पोखरालाई देशको पर्यटकीय राजधानी घोषणा गर्न केन्द्र सरकारलाई अनुरोध गर्ने भएको छ । गण्डकी प्रदेशको मन्त्रिपरिषद बैठकले गरेका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्काले पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न संघ सरकारसँग अनुरोध गर्ने निर्णय भएको बताए ।उनले पोखरा देशको पर्यटकीय राजधानी बनाउने आधार सहित आवश्यक सूचक बनाउन मन्त्रिपरिषद्ले पर्यटन मन्त्रालयलाई जिम्मेवारी दिने निर्णय गरेको बताए । यसअघि पृथ्वी

पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न अनुरोध

काठमाडौँ । गण्डकी प्रदेश सरकारले पोखरालाई देशको पर्यटकीय राजधानी घोषणा गर्न केन्द्र सरकारलाई अनुरोध गर्ने निर्णय गरेको छ । गत कात्तिक २९ गते बसेको गण्डकी प्रदेशको मन्त्रिपरिषद् बैठकले गरेका निर्णय बुधबार सार्वजनिक गर्दै सरकारका प्रवक्ता कुमार खड्काले सो जानकारी दिएका हुन् । पोखरा नेपालको प्रमुख पर्यटकीय नगरीको रुपमा चर्चित छ ।

पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न केन्द्र सरकारलाई अनुरोध

१ मंसिर, पोखरा । गण्डकी प्रदेश सरकारले पोखरालाई देशको पर्यटकीय राजधानी घोषणा गर्न केन्द्र सरकारलाई अनुरोध गर्ने निर्णय गरेको छ । गत कात्तिक २९ गते बसेको गण्डकी प्रदेशको मन्त्रिपरिषद बैठकले गरेका निर्णय बुधबार सार्वजनिक गर्दै सरकारका प्रवक्ता कुमार खड्काले सो जानकारी दिएका हुन् । के भयो भने पोखरा देशको पर्यटकीय राजधानी बन्छ भन्ने मापदण्ड बनाउन […]