जुम्लाको मार्सी चामल खाद्य कम्पनीमा ‘नेपाल फुड’ ब्राण्डबाट बिक्री

काठमाडौँ / खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले जुम्लाको मार्सी धानको चामललाई ब्रान्डिङ गरेको छ । कम्पनीले मार्सी चामललाई ‘नेपाल फुड’ ब्राण्ड गरी बिहीबारदेखि काठमाडौँमा बिक्री वितरण शुरु गरिसकेको छ । मार्सी चामल कम्पनीले पहिलो चरणमा सुर्खेतबाट २७० क्विन्टल खरीद गरेर काठमाडौँ उपत्यकाका पाँच बिक्री काउन्टरबाट बिक्रीवितरण शुरु गरेको हो । मार्सी चामल तीन दिन... The post जुम्लाको मार्सी चामल खाद्य कम्पनीमा ‘नेपाल फुड’ ब्राण्डबाट बिक्री appeared first on Purbeli News.

सम्बन्धित सामग्री

कर्णालीमा भिटामिनयुक्त चामल बिक्री गरिँदै

कर्णालीमा भिटामिनयुक्त चामल बिक्री गरिने भएको छ । पौष्टिक तत्व कम हुँदा कुपोषण कायमै रहेपछि खाद्य व्यवस्थापन तथा व्यापार कम्पनीले कर्णालीमा पौष्टिक तत्व स्तरोन्नति गर्ने चामल’ (फोर्टिफाइड राइस) बिक्री गर्न लागेको...

कर्णालीमा खाद्यान्नको अभाव, खाद्य व्यवस्थाको डिपोमा छैन चामल

कर्णाली प्रदेशमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीका डिपोमा चामल नहुँदा रित्ता भएका छन्। चामलको अभावमा डिपो, बिक्री केन्द्र रित्तै भएको लामो समय भए पनि अहिलेसम्म चामल पुग्न सकेको छैन।...

दसैँको मुखमा चामल बिक्री बन्द

सुर्खेत – खाद्य व्यवस्था व्यापार कम्पनीले हुम्लामा चामल बिक्री नै बन्द गरेको छ । चामल नभएको भन्दै जिल्लामा शाखासँगै गाउँमा रहेका डिपोमा चामल बिक्री, वितरण बन्द गरिएको हो । दसैँको लागि भन्दै सर्वसाधारण डिपो तथा शाखा कार्यालयमा चामलका लागि पुगे पनि रित्तो हात फर्कने गरेका छन् । अहिले आपत्कालीन समयमा भन्दै मौज्दात रहेको ७० क्विन्टल […]

दशैँ लागेपछि हुम्लामा चामल बिक्री नै बन्द

सुर्खेत : कर्णालीका सात जिल्लामा सहुलियत मूल्यका पसल सञ्चालन गरी चामल बिक्री गरिरहेको खाद्य व्यवस्था व्यापार कम्पनीले हुम्लामा भने बिक्री बन्द गरेको छ।चामल नभएको भन्दै जिल्लामा शाखासँगै गाउँमा रहेका डिपोमा चामल बिक्री बन्द गरिएको हो। दशैंँको लागि भन्दै सर्वसाधारण डिपो तथा शाखा कार्यालयमा चामलका लागि गएपनि रित्तो हात फर्किने गरेका छन्। अहिले आपत्कालीन समयमा भन्दै मौज्दात रहेको ७० क्विन्टल चामल शाखामा राखिएको छ।कम्पनीले आइतबार सार्वजनिक सूचना जारी गरी अति आवश्यक काममा मात्र प्रमुख जिल्ला अधिकारीको

दसैंको मुखमा चामल बिक्री बन्द

खाद्य व्यवस्था व्यापार कम्पनीले हुम्लामा चामल बिक्री नै बन्द गरेको छ । चामल नभएको भन्दै सुर्खेतमा शाखासँगै गाउँमा रहेका डिपोमा चामल बिक्री, वितरण बन्द गरिएको हो । दसैँको लागि भन्दै सर्वसाधारण डिपो तथा शाखा कार्यालयमा चामलका लागि पुगे पनि रित्तो हात फर्कने गरेका छन् । अहिले आपत्कालीन समयमा भन्दै मौज्दात रहेको ७० क्विन्टल चामल शाखामा राखिएको छ ।कम्पनीले आइतबार सार्वजनिक सूचना जारी गरी अति आवश्यक काममा मात्र प्रमुख जिल्ला अधिकारीको सिफारिसबाट चामल वितरण गरिने बताइएको भए पनि अहिले चामल अपुग भएक

सहकारीमार्फत चामल बिक्री हुँदा सहज

खाद्य व्यवस्था तथा व्यापार कम्पनी रुकुम पश्चिमले जिल्लामा सहकारीमार्फत ६ वटै पालिकामा खाद्यान्न बिक्री वितरणको व्यवस्था गरेपछि स्थानीयलाई सहज भएको छ ।यसअघि कार्यालय परिसरबाट मात्र चामल बिक्रीवितरण भइरहेकोमा हाल गाउँ गाउँका सहकारीमार्फत चामल बिक्री वितरण हुन थालेपछि सदरमुकाम बाहिरका नागरिकलाई सहजता भएको हो । रुकुम पश्चिमको खाद्य व्यवस्था तथा व्यापार कम्पनी शाखाले तीन महिनाको अवधिमा […]

बिक्री हुदैन संस्थानको चामल

बझाङ । बजारका पसलहरु भन्दा नेपाल खाद्य संस्थानले वितरण गर्ने चामलको मुल्य कम भए पनि संस्थानको चामल बिक्री नभएर गोदाममा थन्किएको छ । बजारका पसलहरुमा मोटो चामलको प्रति किलो ५० रुपैया छ । तर नेपाल खाद्य संस्थानले प्रति केजी ४० रुपैयामा बिक्री गर्दै आएको भए पनि चामल गोदाममा नै थन्किएको हो । नेपाल खाद्य संस्थानको […] The post बिक्री हुदैन संस्थानको चामल appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

एक सय ९० क्विन्टल चामल बिक्री

कोरोना महामारीका कारण जारी लकडाउनमा रुकुम पश्चिमको खाद्य व्यवस्था तथा व्यापार कम्पनी शाखाबाट एक सय ९० क्विन्टल चामल बिक्री भएको छ । सर्वसाधारणका लागि खाद्य व्यवस्था कम्पनीले देशैभर सहुलियत मूल्यमा चामल उपलब्ध गराएपछि मुसिकोटको खाद्य व्यवस्थाबाट एक सय ९० क्विन्टल चामल बिक्री भएको हो ।शाखा प्रमुख चन्द्रबहादुर खड्काका अनुसार जेठ २१ देखि असार ७ गतेसम्म […]

सहुलियतको चामल लिन खाद्य कम्पनीको कार्यालयमा घुइँचो

जाजरकोट : सरकारले निषेधाज्ञा अवधिभरि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको चामलमा २० प्रतिशत छुट दिने घोषणा गरेपछि चामल लिनेको घुइँचो लाग्न थालेको छ । कम्पनीले एक सातादेखि प्रतिकिलो २० प्रतिशत छुट दिएर चामल बिक्री गरेको छ । सहुलियतको चामल लिन सदरमुकाम खलंगासहितका गाउँबाट शुक्रबारसम्म ६०० जनाभन्दा बढी आएको कम्पनीले जनाएको छ । शुक्रबार मात्र खलंगास्थित खाद्य गोदामबाट ७०० क्विन्टलभन्दा बढी चामल बिक्री भएको शाखा प्रमुख धर्मबहादुर बस्नेतले जानकारी दिए।सरकारले छुटको चामल दिएपछि ज्याला मजदुर

जुम्लाको मार्सी चामल खाद्य कम्पनीमा, ‘नेपाल फुड’ ब्राण्डबाट बिक्री

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले जुम्लाको मार्सी धानको चामललाई ब्रान्डिङ गरेको छ । कम्पनीले मार्सी चामललाई ‘नेपाल फुड’ ब्राण्ड गरी बिहीबारदेखि काठमाडौँमा बिक्री वितरण शुरु गरिसकेको छ । मार्सी चामल कम्पनीले पहिलो चरणमा सुर्खेतबाट २७० क्विन्टल खरीद गरेर काठमाडौँ उपत्यकाका पाँच बिक्री काउन्टरबाट बिक्रीवितरण शुरु गरेको हो ।मार्सी चामल तीन दिन अर्थात् आइतबारसम्म २६८ किलो बिक्री भएको कम्पनीका सूचना अधिकारी शर्मिला न्यौपानेले जानकारी दिइन् । उनका अनुसार बिहीबार ९३ किलो