अन्तर्वार्ता: 'पाल्पामा म कांग्रेस र राप्रपाको पनि साझा उम्मेदवार'

पाल्पाको प्रतिनिधिसभा-२ मा भइरहेको चुनावी प्रतिस्पर्धाको चर्चा मनोनयन दर्तादेखि नै छ । कारण हो, चारपटकका विजेता पूर्व उद्योगमन्त्री तथा नेकपा एकीकृत समाजवादीका स्थायी कमिटि सदस्य सोमप्रसाद पाण्डेयसँग एमाले उम्मेदवार तथा विद्यार्थी राजनीतिबाट संसदीय राजनीतिमा पहिलोपटक उम्मेदवार बनेका नेकपा पोलिट ब्यूरो सदस्य ठाकुर गैरे चुनावी प्रतिस्पर्धा गर्दैछन् ।

सम्बन्धित सामग्री

उपराष्ट्रपति पदमा साझा उम्मेदवार तय गर्ने विषयमा नौ दलको बैठक जारी

काठमाडौँ- नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रसहित नौ दलको बैठक बसिरहेको छ । सिंहदरबारमा जारी बैठकमा उपराष्ट्रपति पदमा साझा उम्मेदवार तय गर्ने विषयमा छलफल भइरहेको हो । बैठकमा कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा, लोसपा, जनमत, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चा र नेपाल समाजवादी पार्टीले उपराष्ट्रपतिको साझा उम्मेदवार बनाउने गरि छलफल भइरहेको छ ।

बझाङको मस्टा गाउँपालिकामा गठबन्धनका साझा उम्मेदवार विजयी

बझाङको मस्टा गाउँपालिकामा गठबन्धनका साझा उम्मेदवार विजयी भएका छन् । गठबन्धनका तर्फबाट अध्यक्षका उम्मेदरवार बनेका कांग्रेस ज्ञानबहादुर बोहोरा र उपाध्यक्षका उम्मेदवार बनेका माओवादी केन्द्रका हरिलाल धामी विजयी भएका हुन् ।   ...

कांग्रेस महाधिवेशन : संस्थापन इतर समूहलाई साझा उम्मेदवार तय गर्नै सकस

काठमाण्डाै - नेपाली कांग्रेसको संस्थापन इतर समूहलाई सभापतिको साझा उम्मेदवार तय गर्न सकस भएको छ । नेता प्रकाशमान सिंह र डाक्टर शेखर कोइरालाले आआफ्नो अडान नछाडेपछि साझा उम्मेदवार तय गर्न सकस भएको हो । तीन दिनसम्म लगातार छलफल गर्दा पनि सिंह र कोइरालाले अडान नछोडेपछि वरिष्ठ नेता रामचन्द्र पौडेल बैठकमा उपस्थित हुन छोड्नुभएको छ । संस्थापन इतर समूहका नेताहरुले कोइराला र सिंहबीच सहमति हुन नसकेमा पौडेललाई साझा उम्मेदवार बनाउनुपर्नेमा जोड दिँदै आएका छन् । तर कोइराला र सिंहले सभापतिमा उठ्ने भन्दै प्रचार थालिसकेका छन् । ...

साझा उम्मेदवार छान्न संस्थापनइतर समूह छलफलमा

नेपाली कांग्रेसको संस्थापनइतरका नेताहरु छलफलमा जुटेका छन्। पार्टीको १४ औं महाधिवेशनमा साझा उम्मेदवार चयन गर्ने विषयमा थप छलफलका लागि अहिले इतर पक्षको बैठक बसिरहेको छ। नेता प्रकाशमान सिंहको निवास चाक्सीबारीमा जारी...

कांग्रेस महाधिवेशनः दुवै गुटभित्र साझा उम्मेदवार बनाउन दबाब

काठमाडौं, मंसिर १५ । नेपाली कांग्रेसको १४औं महाधिवेशनका लागि प्रतिनिधिसभा निर्वाचन क्षेत्रको अधिवेशन परिणाम आउनेक्रम जारी रहँदा संस्थापन र इतर पक्षलाई आफ्नो समूहबाट साझा उम्मेदवार तय गर्न दबाब बढ्दै गएको छ। महाधिवेशनबाट पार्टी नेतृत्वमा टिक्न र पुग्न संस्थापन र इतर दुवै पक्षलाई आआफ्नो समूहबाट एकमात्र उम्मेदवार बनाउनुपर्ने दबाब परेको हो। सभापतिमा संस्थापन र इतर दुवै […]

कांग्रेस नेतृत्वको लागि अझै भेटिएन साझा उम्मेदवार, दाउमा दोस्रो तहका नेताहरु

अक्कल कुँवरकाठमाडौं, भदौ १९ । नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा नेतृत्वको आकांक्षा राखेर नेताहरुका नाम सार्वजनिक भएपनि पदाधिकारीमा एकाधबाहेक खुल्न सकेका छैनन् । कतिपय नेता सभापतिमा दावी गरेर पदाधिकारी हत्याउने दाउमा छन् । यद्यपि साझा उम्मेद्वार चयनमा संस्थापन र इतर दुवै जोखानामा मग्न छन् । साझा उम्मेद्वार अघि सार्न पौडेल पक्ष पटक-पटक छलफलमा जुटेपनि […]

कांग्रेसमा संस्थापनइतरको प्रतिबद्धता : सभापतिमा साझा उम्मेदवार ल्याउँछौं

नेपाली कांग्रेसको संस्थापनइतर समूहले पत्रकार सम्मेलन गरेर आगामी महाधिवेशनमा सभापति पदमा साझा उम्मेदवार ल्याउने प्रतिबद्धता व्यक्त गरेको छ ।  कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले आज बिहीवार सानेपामा पत्रकार सम्मेलन गरेर १४औं महाधिवेशनमा साझा उम्मेदवार ल्याउने प्रतिबद्धता व्यक्त गरेको हो ।  उनको समूहबाट पौडेल आफैं सभापतिको उम्मेदवार बन्न चाहन्छन् । महामन्त्री शशांक कोइराला, केन्द्रीय सदस्यहरू शेखर कोइराला र प्रकाशमान सिंह सभापतिको उम्मेदवारमा आकांक्षी छन् ।  महाधिवेशनको सम्मुखमा पौडेलले उम्मेदवारका आक...

सभापतिको साझा उम्मेदवार तय गर्न कांग्रेस संस्थापन इतर पक्ष छलफलमा

नेपाली कांग्रेसको संस्थापन इतर पक्षले १४औँ महाधिवेशनमा सभापतिमा साझा उम्मेदवार तय गर्न छलफललाई तीव्रता दिएका छन्। यसै क्रममा मंगलबार संस्थापन इतर पक्षका नेताहरु छलफलमा जुटेका छन्। बैठक वरिष्ठ नेता रामचन्द्र पौडेल...

देउवाको विकल्पमा साझा उम्मेदवार खोजी, छलफलमा जुट्दै पौडेल पक्ष

आसन्न चौधौं महाधिवेशनमा संस्थापन पक्षबाट सभापतिको साझा उम्मेदवार तय गर्न भन्दै नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर नेताहरूको बैठक शुक्रवार बस्दैछ । कांग्रेस केन्द्रीय सदस्य अर्जुननंसिह केसीको पहलमा सभापतिका आकांक्षी र प्रभावशाली नेताहरूको बैठक बस्न लागेको हो ।  संस्थापन इतरबााट साझा उम्मेदवार तय गर्नका लागि दबाब दिन भन्दै बत्तीसपुलतीस्थित एक पार्टी प्यालेसमा भेला आयोजना गरिएको पौडेल पक्षका एक नेताले जानकारी दिए ।  भेलामा सभापतिका आकांक्षी वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा शशांक कोइरा...