काठमाडौँ । महिला पत्रकारलाई दुर्व्यवहार गरेको भन्दै ‘नेपाल आज’ नामक सञ्चार संस्थाका अध्यक्षलाई कारबाही गर्न र पत्रकारको सुरक्षा प्रबन्ध मिलाउन नेपाल पत्रकार महासङ्घले सम्बन्धित पक्षको ध्यानाकर्षण गराएको छ । तीन वर्षअघि काम गरेको सञ्चार संस्था ‘नेपाल आज’ का अध्यक्ष माधव गुरागाईँले राखेको प्रेम प्रस्ताव अस्वीकार गर्दा पत्रकार कञ्चन न्यौपानेले निरन्तर खेप्दै आएको मानसिक यातनाको घटनाप्रति […]