पहिलो दिनमै १५ विकेट

एजेन्सी – अष्ट्रेलिया र दक्षिण अफ्रिकाबीचको पहिलो टेस्ट खेलको पहिलो दिनमै तीव्र गतिका बलर हाबी हुँदा १५ विकेट पतन भएको छ । पहिलो दिनको खेल सकिँदा घरेलु टोली अष्ट्रेलिया ३३.१ ओभरमा १४५–५ को अवस्थामा छ । अष्ट्रेलिया पहिलो इनिङमा मात्रै ७ रनले पछि छ । पछिल्लो समय सानदार प्रदर्शन गर्दै आएका मध्यक्रमका ब्याटर ट्रविस हेड […]

सम्बन्धित सामग्री

अस्ट्रेलिया दुई दिनमै विजयी

अस्ट्रेलियाले दक्षिण अफ्रिकाविरुद्धको पहिलो टेस्ट आइतबार दुई दिनमै ६ विकेटले जितेको छ । गाबाको बलरलाई मदत गरिरहेको पिचमा जितका लागि ३४ रन मात्र पछ्याएको अस्ट्रेलियाले त्यहाँसम्म पुग्न पनि चार विकेट गुमाएको थियो ।

अष्ट्रेलिया फाइनल नजिक, दुई दिनमै ३४ विकेट

एजेन्सी – अष्ट्रेलियाले पहिलो टेस्ट खेलमा दक्षिण अफ्रिकालाई ६ विकेटले हराउँदै आइसिसी विश्व टेस्ट च्याम्पियनसिप २०२१/२३ को फाइनल नजिक पुगेको छ । शीर्ष स्थानको अष्ट्रेलियाले दोस्रो स्थानको दक्षिण अफ्रिकालाई दोस्रो दिन नै हराउँदै फाइनल सम्भावना बलियो बनाएको हो । यो हारले दक्षिण अफ्रिका तेस्रो स्थानमा झरेको छ । जितको लागि ३४ रनरको सामान्य लक्ष्य पछ्याएको […]

पहिलो दिनमै चार शतकसँगै इंग्ल्यान्डको नयाँ इतिहास

एजेन्सी – आक्रामक ब्याटिङ गर्दै चार ब्याटरले शतक हानेपछि इंग्ल्यान्डले पहिलो टेस्ट खेलमा घरेलु टोली पाकिस्तानविरुद्ध पहिलो दिनमै ५ सय ६ रन बनाएको छ । रावलपिन्डी क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ रोजेको इंग्ल्यान्डले पहिलो दिनको खेल सकिँदा ७५ ओभरमा ४ विकेट गुमाउँदै ५ सय ६ रन बनाएको छ । इंग्ल्यान्ड टेस्ट क्रिकेट इतिहासमा पहिलो […]

कोहलीको सयौँ टेस्टमा भारत विजयी

काठमाडौँ : विराट कोहलीको १०० औँ टेस्ट क्रिकेटमा भारत विजयी भएको छ । आइतबार तेस्रो दिनमै मोहलीमा सकिएको पहिलो टेस्टमा भारत एक इनिङ र २२२ रनले विजयी भएको हो । भारतको जितमा रवीन्द्र जडेजाले अलराउण्डर प्रदर्शन गरे । ब्याटिङमा नटआउट १७५ रन बनाएका जडेजाले बलिङमा दुवै इनिङमा ९ विकेट लिएका थिए । टस जितेर पहिले […]

जडेजाको अलराउण्ड प्रदर्शनमा भारत इनिङ्स र २२२ रनले विजयी

२२ फागुन, काठमाडौं । रवीन्द्र जडेजाले सानदार अलराउण्ड प्रदर्शन गरेपछि भारतले श्रीलंकालाई पहिलो टेष्टमा इनिङ्स र २२२ रनले पराजित गरेको छ । ब्याटिङमा अविजित १७५ रन बनाएका जडेजाले बलिङमा कूल ९ विकेट लिएपछि भारतले तेस्रो दिनमै जित हात पारेको हो । जितपछि भारतले दुई खेलको श्रृङ्खलामा १-० को अग्रता बनाएको छ । मोहालीस्थित पञ्जाब क्रिकेट […]

इंग्ल्याण्डविरुद्धको एसेस श्रृङ्खला अष्ट्रेलियाले जित्यो

काठमाडौँ – इंग्ल्याण्डविरुद्धको एसेस श्रृङ्खला ३–० ले अष्ट्रेलियाले जितेको छ । आज (मंगलबार) बिहान सकिएको तेस्रो टेस्टमा एक इनिङ र १४ रनको जित हात पारेसँगै अष्ट्रेलियाले पाँच खेलको श्रृङखला जितेको हो । मेलवर्नमा तेस्रो टेस्टको तेस्रो दिनमै अष्ट्रेलियाले इंग्ल्याण्डका बाँकी ३ विकेट लियो । दोस्रो पालीमा ७ विकेट गुमाएर ६१ रनको अवस्थाबाट तेस्रो दिनको ब्याटिङ […]

पहिलो दिनमै पाकिस्तान अलआउट

एजेन्सी। वेष्ट इन्डिजविरुद्धको पहिलो टेष्टको पहिलो दिन नै पाकिस्तानले पहिलो इनिङको सबै विकेट गुमाएको छ। टस हारेर ब्याटिङ थालेको पाकिस्तानका फवाद आलमले ५६ र फहीम अस्रफले ४४ रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गरेनन्। वेष्ट इन्डिजका जेडेन सिल्स र जसोन होल्डरले समान तीन अंक लिए। केमर रोचको नाममा दुई विकेट रह्यो। पहिलो दिन सकिँदा वेष्ट इन्डिज २/२ को स्थितिमा छ।

भारत इङ्ग्ल्याण्ड टेस्ट सिरिजको तेस्रो म्याच : भारत १० विकेटले विजयी

भारत र इङ्ग्ल्याण्डबीच जारी चार म्याचको टेस्ट सिरिजको तेस्रो म्याचमा भारतले जित निकालेको छ। अहमदाबादस्थित विश्वकै ठूलो स्टेडियममा सम्पन्न तेस्रो म्याच दोस्रो दिनमै सकिएको हो। टस जितेर ब्याटिङमा उत्रिएको इङ्ग्ल्याण्ड पहिलो पारीमा ११२ रनमा समेटिएको थियो। जसमा अक्षर पटेलले ६ र रविचन्द्रन अश्विनले ३ विकेट लिँदा इङ्ग्ल्याण्डको ब्याटिङ जम्न सकेको…

इङ्गल्याण्डसँगकाे तेस्राे टेस्ट भारतले १० विकेटले जित्याे

काठमाण्डाै – इङ्गल्याण्डसँगकाे तेस्रो टेस्ट भारतले १० विकेटले जितेको छ । इङ्गल्याण्डले दिएको ४९ रनको झिनाे लक्ष्य भारतले एक विकेट पनि नगुमाइ पूरा गर्‍याे । भारतका लागि राेहित शर्मा २५ र शुभमन गिल १५ रनमा अविजित रहे । पहिलो पारीमा दुवै टोलीले खराब प्रदर्शन गरेपछि भारत र इङ्गल्याण्डकाे टेस्ट दोस्रो दिनमै सकिएको छ ।  यसअघि तेस्रो टेस्टकाे पहिलो पारीमा भारतलाई एक सय ४५ रनमा अलआउट गरेको इङ्गल्याण्ड ८१ रनमा अलआउट भयो । उसका ज्याक क्राउली, जेम्स एण्डरसन र जोनी ब्रेस्टोले खाता नै खोल्न सकेनन् । अली पोप १२, ...

भारतविरुद्धको तेस्रो टेस्टको दोस्रो दिन अस्ट्रेलियालाई २४२ रनकाे अग्रता

२४ पुस, काठमाडौं । भारतविरुद्धकाे तेस्राे टेष्टकाे दाेस्राे दिनको समाप्तिमा अस्ट्रेलियाले २४२ रनकाे अग्रता बनाएकाे छ । अस्ट्रेलियाले पहिलाे इनिङ्समा ३३८ रन बनाएपछि दाेस्राे दिनमै पहिलाे इनिङ्स सुरु गरेकाे भारतले २ विकेट गुमाएर ९६ रन बनाएकाे हाे । भारतका चेतेश्वर पुजारा ९ र कप्तान अजिन्का रहानले ५ रनमा अविजित छन् । ओपनर शुभमन गिलले ५० […]