पहिलो दिनमै चार शतकसँगै इंग्ल्यान्डको नयाँ इतिहास

एजेन्सी – आक्रामक ब्याटिङ गर्दै चार ब्याटरले शतक हानेपछि इंग्ल्यान्डले पहिलो टेस्ट खेलमा घरेलु टोली पाकिस्तानविरुद्ध पहिलो दिनमै ५ सय ६ रन बनाएको छ । रावलपिन्डी क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ रोजेको इंग्ल्यान्डले पहिलो दिनको खेल सकिँदा ७५ ओभरमा ४ विकेट गुमाउँदै ५ सय ६ रन बनाएको छ । इंग्ल्यान्ड टेस्ट क्रिकेट इतिहासमा पहिलो […]

सम्बन्धित सामग्री

कायमै देखियो थ्रेड्सको लोकप्रियता, यी हुन् सर्वाधिक डाउनलोड भएका सोसल मिडिया

सोसल मिडिया प्लाटर्फम एक्सलाई टक्कर दिनका लागि मेटाले गतवर्ष लञ्च गरेको थ्रेड्स एपले सुरुआती अवस्थामा ठूलो तहल्का मच्चाएको थियो । सार्वजनिक भएको पहिलो पाँच दिनमै थ्रेड्स एपले १० करोड डाउनलोड्सको आँकडा पार गर्दै इतिहास रचेको थियो । यद्यपि सुरुवाती लोकप्रियता पश्चात् थ्रेड्सलाई मानिसहरुलाई बिर्सिंदै गए र एउटा कुनामा लगेर छाडे । अहिले अवस्था यस्तो बनेको […]

ब्ल्याक होलको अध्ययनका लागि भारतले पठायो स्याटेलाइट

सन् २०२४ को पहिलो दिनमै भारतीय अन्तरिक्ष अनुसन्धान संस्था इसरोले इतिहास रचेको छ । भारतले सोमबार जनवरी १ मा विश्वकै दोस्रो यस्तो स्याटेलाइट प्रक्षेपण गरेको छ जसले ब्ल्याक होल, पल्सर, आकाशगंगा तथा विकिरण आदिको अध्ययन गर्नेछ । यसअघि विश्वमा पहिलोपटक अमेरिकी अन्तरिक्ष संस्था नासाले सन् २०२१ मा यस्तै स्याटेलाइट प्रक्षेपण गरेको थियो । हाल भारतले […]

इतिहास रचेकी किरण आइजिपी बन्लिन् ?

काठमाडौँ- नेपाल सरकारको निर्णयानुसार प्रहरी नायब महानिरीक्षक (डिआइजी)बाट प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) पदमा पदोन्नति भई बुधबार दर्ज्यानी चिन्ह प्राप्त गरेको तीन दिनमै पाँचमध्ये एक जना प्रहरीको सर्वाेच्च पद (प्रहरी महानिरीक्षक) बन्नेछन् ।          नेपाल सरकार मन्त्रिपरिषद्को सो...

इतिहास रचेकी किरण आइजिपी बन्लिन् ?

काठमाडौँ- नेपाल सरकारको निर्णयानुसार प्रहरी नायब महानिरीक्षक (डिआइजी)बाट प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) पदमा पदोन्नति भई बुधबार दर्ज्यानी चिन्ह प्राप्त गरेको तीन दिनमै पाँचमध्ये एक जना प्रहरीको सर्वाेच्च पद (प्रहरी महानिरीक्षक) बन्नेछन् ।          नेपाल सरकार मन्त्रिपरिषद्को सो...

संसद सुरू भएको दुई दिनमै किन उठ्यो विघटनको बहस ?

ओलीले देउवालाई घोचपेच गर्दैगर्दा प्रधानमन्त्री तथा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहज देखिँदैनन् । विघटन असंवैधानिक थियो भन्ने तर्कमा ताली बजाउँ भने देउवाको गठबन्धन छाडेर ओलीकोमा उनी पुगेको नयाँ यथार्थ छ । ताली नबजाउँ भने विघटनलाई कारण देखाउँदै विगतमा उनै देउवासँग मिलेर ओली सरकार ढालेको, अनि नयाँ गठबन्धन बनाएर देउवालाई प्रधानमन्त्री मानेको निकट इतिहास छ ।

यी हुन् बलिउडका ५ फिल्म, जसले पहिलो दिनमै इतिहास रचे

एजेन्सी, २१ भदौ । बलिउड कलाकारहरु रणवीर कपूर र आलिया भट्टको फिल्म ‘ब्रह्मास्त्र’ यो वर्ष २०२२ मा रिलिज हुने ठूला रिलिजहरू मध्ये एक हो। यो चलचित्रलाई लिएर ब्यापारको आशा बढेको छ र अहिले टिकटको अग्रिम बुकिङले गति लिएको छ । केही दिनअघिसम्म सामाजिक सञ्जालमा बहिष्कार अभियानको सिकार बनेको यो फिल्म अब कीर्तिमान ओपनिङको फिल्म बन्ने […]

केजीएफ–२ ले रच्यो नयाँ इतिहास

यश स्टारर फिल्म केजीएफ–२ ले भारतमा शानदार ओपनिङ गरेको छ। फिल्मले पहिलो दिन नै हिन्दी बेल्टमा ५३.९५ करोडको व्यापार गर्‍यो, जुन अहिलेसम्म कुनै पनि भारतीय फिल्मको लागि सबैभन्दा धेरै ओपनिङ डे कलेक्सन हो । करिब १०० करोडको बजेटमा बनेको यस फिल्मको कूल ओपनिङ डे कलेक्सन १३४.५ करोड रहेको छ ।योसँगै फिल्मले पहिलो दिनमै बजेटको शतप्रतिशतभन्दा बढी कमाएको छ । यश बाहेक फिल्ममा सञ्जय दत्त र रविना टण्डन पनि छन् । फिल्मलाई प्रशान्त नीलले निर्देशन गरेका हुन् । फिल्म समीक्षक मनोबाला विजयबलनले सामाजिक सञ्जाल

’आरआरआर’ले रच्यो नयाँ इतिहास, ३ दिनमा ५०० करोडभन्दा बढी कलेक्सन

एजेन्सी, १५ चैत्र । पछिल्लो समयको चर्चित फिल्म ‘आरआरआर’ ले बक्स अफिसमा रेकर्ड तोड्ने क्रम जारी छ । अब फिल्मले पहिलो साता अर्थात् तीन दिनमै ५ सय करोडभन्दा बढीको वर्ल्डवाइड व्यापार गरेर इतिहास रचेको छ । ५५० करोडभन्दा बढीको बजेटमा बनेको ‘आरआरआर’ विश्वभर तीन दिनमा कमाइ गर्ने पहिलो भारतीय फिल्म बनेको छ । तरण आदर्शले […]

७१ दिनमै मुख्यमन्त्री शाक्यको बहिर्गमन

अष्टलक्ष्मी शाक्यको राजनीतिक इतिहास जति लामो छ मुख्यमन्त्रीका रूपमा उनको कार्यकाल त्यत्ति नै छोटो रह्यो । नेपालको इतिहासमा पहिलो महिला मुख्यमन्त्रीको नाम लेखिए पनि शाक्य सरकार ७१ दिनमै ढलेको छ ।