काठमाडौं । नारायणहिटी दरबार सङ्ग्रहालयमा राजाको बग्गी सार्वजिनक गरिएको छ । २०३१ सालमा बेलायतकी महारानी एलिजाबेथले राजा विरेन्द्रलाई उपहार दिएको बग्गी प्रदर्शन गरिएको हो ।
नारायणहिटी दरबार सङ्ग्रहालय कार्यकारी निर्देशक भेष नारायण दाहालका अनुसार यो बग्गी स्वर्गीय राजा विरेन्द्रले प्रयोग गरेका थिए ।
‘‘आजभन्दा अगाडि नेपाली सेनाको क्यापले जहाँ घोडा तबलाको राम्रोसँग...