उपहारको बग्गी प्रदर्शनीमा

बेलायतकी महारानी एलिजाबेथ द्वितीयाले तत्कालीन राजा महेन्द्र शाहलाई उपहार दिनुभएको सुवर्ण बग्गी सोमबारबाट सर्वसाधारणका लागि प्रदर्शनीमा राखिएको छ । नारायणहिटी दरबार सङग्रहालयका कार्यकारी निर्देशक भेषनारायण दाहालले पूर्वराजाहरूले प्रयोग गर्नुभएका सामग्री प्रदर्शनीमा थप्दै जाने नीतिअनुरूप सुवर्ण बग्गीलाई सार्वजनिक गरिएको बताउँदै भन्नुभयो, “तत्कालीन राजा वीरेन्द्रको राज्याभिषेकमा प्रयोग गरिएको बग्गीबारेमा धेरैलाई चासो थियो । नेपाली सेनासँग मागेर ल्याएका छौँ । अब यो प्रदर्शनीमा रहिरहनेछ । ”

सम्बन्धित सामग्री

‘वाटर किङडम पार्क’ को उद्घाटन गर्न ओली बग्गी चढेर पुगे

काठमाडौं, २५ पुष । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली झापाको झिलझिलेस्थित् वाटर किङडम पार्कको उद्घाटन गर्न बग्गी चढेर पुगेका छन्। पूर्वपश्चिम राजमार्गको झिलझिलेबाट ४ सय मिटर दुरीको वाटर किङडमसम्म ओलीलाई पुर्‍याउन पार्क सञ्चालक राजकुमार संग्रौलाले बग्गीमा राखेर लगेको बताईएको छ । ओलीलाई नौमती बाजा, विभिन्न जातजाति भाषाभाषीका झाँकीसहित आइतबार सञ्चालकले […]

राजा वीरेन्द्रको बग्गी प्रदर्शनीमा

काठमाडौं, पुस २२ । नारायणहिटी संग्रहालयल अवलोकन गर्ने आउनेले अब स्वर्गीय राजा वीरेन्द्रले शुभ– ज्यभिषेकमा प्रयोग गरेको बग्गी हेर्न पाउने भएका छन् । नेपाली सेनाको क्याबलरी गुल्ममा रहेको सो बग्गी मर्मत गरी संग्रहालय प्रशासनले मंगलबारदेखि प्रदर्शनीमा राखेको छ । नेपाली सेनाले उक्त बग्गी संग्रहालय प्रशासनलाई हस्तान्तरण गरेपछि मर्मत गरी अवलोकनका लागि संग्रहालय परिसरमा राखिएको हो […]

राजा वीरेन्द्रले प्रयोग गरेको बग्गी प्रदर्शनीमा

नारायणहिटी संग्रहालयल अवलोकन गर्ने आउनेले अब स्वर्गीय राजा वीरेन्द्रले शुभ–राज्यभिषेकमा प्रयोग गर्नुभएको बग्गी हेर्न पाउने भएका छन् । नेपाली सेनाको क्याबलरी गुल्ममा रहेको सो बग्गी मर्मत गरी संग्रहालय प्रशासनले मंगलबारदेखि प्रदर्शनीमा राखेको छ । नेपाली सेनाले उक्त बग्गी संग्रहालय प्रशासनलाई हस्तान्तरण गरेपछि मर्मत गरी अवलोकनका लागि संग्रहालय परिसरमा राखिएको हो । बेलायती महारानी एलिजाबेथ द्वितीयाले नेपालको पूर्वराजपरिवारलाई उपहार दिएको बग्गीको संग्रहालयमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यादवप्रसाद कोइरा...

राजाले प्रयाेग गर्ने बग्गीका कहानी : कुन बग्गी केका लागि ?

राजपरिवारको शुभ कार्यहरूमा प्रयोगमा ल्याइने बग्गीको नाम हो कालो सालेबम बग्गी । भीमशमशेरको पालामा यसलाई नेपाल भित्र्याइएको हो ।

बेलायती महारानीले उपहार दिएको सुनौलो बग्गी सार्वजनिक (भिडियो)

काठमाडौँ– नारायणहिटी दरबार संग्रहालयले बेलायती महारानी एलिजाबेथ द्वितीयाले नेपालको राजपरिवारलाई उपहार दिएको बग्गी सार्वजनिक गरिएको छ । सोमबार संग्रहालयमा आयोजित एक कार्यक्रमकाबीच संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले सुनौलो बग्गी प्रदर्शनीको उद्घाटन गरे। उक्त सुनौलो बग्गी बेलायतकी महारानी एलिजाबेथले २०३१ सालमा तत्कालीन राजा वीरेन्द्रलाई दिएको संग्रहालयले जनाएको छ । वीरेन्द्रको राज्याभिषेकमा प्रयोग […]

यस्तो छ बेलायती महारानीले दिएको बग्गी

बेलायती महारानीबाट उपहार प्राप्त बग्गीको उद्घाटन गरिएको छ ।  निजामती सेवा दिवसको अवसरमा सचिव यादव कोइरालाले नारायणहिटी दरबार संग्रहालयमा भएको बग्गीको उद्घाटन गरेका हुन् ।  सो बग्गी बेलायती महारानीले २०३१ सालमा दिएकी थिइन् । सो बग्गी तत्कालीन राजा वीरेन्द्र शाहको राज्याभिषेकमा प्रयोग गरिएको थियो ।  यस्तै संग्रहालय परिसरमा वृक्षारोपण पनि गरिएको छ ।

बेलायती महारानीबाट उपहार प्राप्त सुनौलो बग्गी सार्वजनिक

तत्कालिन समयमा बेलायती महारानीले उपहार दिएको सुनौलो बग्गी सार्वजनिक गरिएको छ ।

नारायणहिटीमा राज्याभिषेक बग्गी राखिँदै

ईश्वरराज ढकाल, काठमाडौं  ।  नारायणहिटी संग्रहालय अवलोकन गर्ने आउनेले अबदेखि स्वर्गीय राजा वीरेन्द्रले २०३१ सालमा राज्याभिषेकमा प्रयोग गर्नुभएको बग्गी हेर्न पाउने भएका छन् । नेपाली सेनाको क्याबलरी गुल्ममा रहेको सो बग्गी मर्मत गरी संग्रहालयमा प्रदर्शनीका लागि राख्न लागिएको हो ।राजा त्रिभुवन र महेन्द्र प्रयोग गर्ने पुरानो सवारीसाधन पनि मर्मत गरी प्रदर्शनीमा राख्ने तयारी भइरहेको संग्रहालयले […]

नारायणहिटीमाा राज्याभिषेक बग्गी राखिँदै

नारायणहिटी संग्रहालय अवलोकन गर्न आउनेले अबदेखि स्वर्गीय राजा वीरेन्द्रले २०३१ सालमा राज्याभिषेकमा प्रयाेग गरेको बग्गी हेर्न पाउने भएका छन् ।नेपाली सेनाको क्याबलरी गुल्ममा रहेको सो बग्गी मर्मत गरी संग्रहालयमा प्रदर्शनका लागि राख्न लागिएको हो । राजा त्रिभुवन र महेन्द्रले प्रयोग गर्ने पुरानो सवारीसाधन पनि मर्मत गरी प्रदर्शनीमा राख्ने तयारी भइरहेको सङ्ग्रहालयले जनाएको छ ।सबै सवारीसाधन पुरानो भइसकेकाले मर्मत गरेर सकेसम्म चल्ने अवस्थामा प्रदर्शनीमा राख्ने तयारी भइरहेको छ । संग्रहालय विकास समितिका प्रम