नेपालमा ११७ वटा नर्सिङ कलेज घटेर अहिले घटेर ३९ मा सीमित भएका छन्। ११७ वटा नर्सिङ कलेज हुँदा नर्सिङ काउन्सिलको नियम, विश्वविद्यालयको नियम र चिकित्सा शिक्षा आयोगको नियम अन्तर्गत हाम्रो चार वर्षे कार्यक्रममा २६ वटा विषय समावेश थिए। एकजना एक्पर्टले त्यो २६ वटा विषय पुरा गर्न सक्दैन। त्यसको लागि प्रत्येक वर्षमा १० जना शिक्षक चाहिने […]