https://www.onlinekhabar.com/2020/03/844975

४ चैत, काठमाडौं । स्पेनको निजी अस्पताल र अन्य स्वास्थ्य संस्थालाई सरकारले नियन्त्रणमा लिएको छ । कोरोना भाइरसको संक्रमण फैलिन नदिन सिंगो देशबासीलाई होम क्वारेन्टाइनमा राखेको सरकारले निजी अस्पताललाई सरकारी स्वास्थ्य निकायको नियन्त्रणमा राख्ने निर्णय गरेको …