प्रधानमन्त्रीले भने- फौजदारी कानून तथा संहिताको प्रभावकारी कार्यान्वयन हुन्छ (भिडिओ)

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फौजदारी कानून तथा संहिताको प्रभावकारी कार्यान्वयन प्रभावकारी बनाउनका सरकार प्रतिबद्ध रहेको बताएका छन्। महान्यायाधिवक्ताको कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘योजनाबद्ध ढंगले सरकारी वकिलको कार्य सम्पादनमा सुधार, व्यावसायिकता विकास र संस्थागत सुधारका कार्यक्रमहरूलाई अगाडि बढाउन महान्यायाधिवक्ताको कार्यालयबाट पञ्चवर्षीय रणनीतिक योजना कार्यान्वयन गरिँदै आएको छ । महान्यायाधिवक्ताको कार्यालयको तेस्रो पञ्चवर्षीय […]

सम्बन्धित सामग्री

तेजाब आक्रमणका पीडितले दोहोरो जलन भोग्न नपरोस् : ओली

काठमाडौँ : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले तेजाब आक्रमणमा परेकालाई न्याय दिन ल्याइएको कानूनको प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा जोड दिएका छन्।एमालेले आज ललितपुरस्थित पार्टी मुख्यालयमा तेजाब आक्रमण विरुद्धको जागरण दिवसको अवसरमा गरेको कार्यक्रममा उनले तेजाब आक्रमण र जलनमा परेकालाई एकातिर घाउका जलन अर्कोतिर न्याय नपाएकाको पीडा जस्तो दोहोरो जलनको पीडा भोग्न नपरोस् भनेर कडा कानून ल्याइएकाले उक्त कानूनको प्रभावकारी कार्यान्वयन हुनुपर्ने बताए।उनले आगो लगाउने र तेजाब आक्रमण गर्ने जस्ता अपराध ग

मुलुकी संहिता प्रभावकारी कार्यान्वयन गरेर जानुपर्छ : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकी संहिताको प्रभावकारी कार्यान्वयन गरेर अघि बढनुपर्ने बताउनुभएको छ । संहिता दिवस–२०८० का अवसरमा कानून, न्याय तथा संसदीय मामिलामन्त्रालयले प्रधानमन्त्री कार्यालयमा शुक्रबार आयोजना गरेको कार्यक्रममा उहाँले मुलुकी संहितालगायत अन्य कानूनको प्रभावकारी कार्यान्वयन गरेर जानुपर्ने बताउनुभयो । “देशमा सुशासन कायम गर्न कानूनको कार्यान्वयन जरुरी छ, कानूनको कार्यान्वयन सुशासनबाटै सम्भव छ”, प्रधानमन्त्री दाहालले …

श्रम कानून उल्लघंन गर्ने प्रतिष्ठानविरुद्ध अनलाइनबाट उजुरी दिन सकिने

श्रम कानून कार्यान्वयन नगर्ने प्रतिष्ठानविरुद्ध अनलाइनबाट उजुरी दिन सकिने भएको छ । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले एक सूचना जारी गर्दै पहिलो चरणमा ५०० भन्दा बढी श्रमिक कार्यरत प्रतिष्ठानबाट यस्तो कडाइ सुरु गरिएको जानकारी गराएको हो ।  मुलुकको उद्योग, प्रतिष्ठान, व्यवसाय र सेवाको क्षेत्रमा श्रम सम्बन्धी कानूनहरु प्रभावकारी कार्यान्वयन गर्ने तथा श्रमिकहरूको लागि...

राजनीतिक आन्दोलनमा कानून व्यवसायीको भूमिका महत्वपूर्ण : अध्यक्ष यादव

काठमाडौँ- जनता समाजवादी पार्टी जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपालको राजनीतिक आन्दोलनमा कानून व्यवसायीको भूमिका महत्वपूर्ण रहेको बताएका छन् । सङ्घीय कानून व्यवसायी सङ्घको पहिलो राष्ट्रिय सम्मेलनको उद्घाटनमा उनले नेपालमात्रै नभई संसारभर ठूला–ठूला परिवर्तनमा कानून व्यवसायीको नेतृत्वदायी भूमिका रहेको उल्लेख गरे । अध्यक्ष यादवले सङ्घीय प्रणालीको प्रभावकारी कार्यान्वयन हुन नसकेको भन्दै मुलुकको न्याय प्रणाली निष्पक्ष […]

आवधिक निर्वाचन लोकतन्त्रको महत्वपूर्ण आधारस्तम्भ : आयुक्त

काठमाडौं, २४ कात्तिक । निर्वाचन आयोगका आयुक्त डा.जानकी कुमारी तुलाधारले लोकतन्त्रमा आवधिक निर्वाचन महत्वपूर्ण आधारस्तम्भ भएको बताएकी छिन् । निर्वाचन आयोग र नेपाल कानून समाजको आयोजनामा तनहुँको दमौलीमा आयोजित निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयन र सरोकारवालाहरूको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न आयोग प्रतिबद्ध रहेको बताइन् । सबैसँगको […]

आचारसंहिता सबैलाई समानरूपमा लागू हुन्छ : आयुक्त भण्डारी

काठमाडौं : निर्वाचन आयोगका आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन आचारसंहिता सबैलाई समानरूपमा लागू हुने भएकाले यसमा साना वा ठूला दल भन्ने प्रश्न नआउने बताएका छन्।निर्वाचन आयोग र नेपाल कानून समाजले मंगलबार आयोजना गरेको ‘निर्वाचन आचारसंहिता प्रभावकारी कार्यान्वयन र सरोकारवालाको भूमिका’ विषयक कार्यक्रममा उनले राजनीतिक दलका नेताहरूको सहमतिमा बनाइएको आचारसंहिता भएकाले सबैले पूर्णरूपमा कार्यान्वयन गर्नेमा आयोग विश्वस्त रहेको बताए।आचारसंहिता कार्यान्वयनका लागि सरोकारवालाको भूमिका महत्वपूर्ण हु

आचारसंहिता सबैलाई समानरूपमा लागू हुन्छ : आयुक्त भण्डारी

चितवन, २३ कात्तिक । निर्वाचन आयोगका आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन आचारसंहिता सबैलाई समानरूपमा लागू हुने बताएका छन् । निर्वाचन आयोग र नेपाल कानून समाजले मंगलबार आयोजना गरेको ‘निर्वाचन आचारसंहिता प्रभावकारी कार्यान्वयन र सरोकारवालाको भूमिका’ विषयक कार्यक्रममा उहाँले राजनीतिक दलका नेताहरूको सहमतिमा बनाइएको आचारसंहिता भएकाले सबैले पूर्णरूपमा कार्यान्वयन गर्नेमा आयोग विश्वस्त रहेको बताए । आचारसंहिता कार्यान्वयनका […]

अपाङ्गतामैत्री कानून निर्माण एवं प्रभावकारी कार्यान्वयनमा जोड

काठमाडौँ । अपाङ्गता भएका नागरिकको सशक्तिकरण एवं आत्मसम्मानका लागि अपाङ्गतामैत्री कानून निर्माणसँगै त्यसको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने माग गरिएको छ । अपाङ्गता भएका महिलाहरुको महासंघ, राष्ट्रिय बहिरा महासंघ नेपाल, नेपाल नेत्रहिन संघ र श्रवण दृष्टिविहिन अभिभावक संघ नेपाल लगायतका संघसंस्थाको साझेदारीमा आइतवार काठमाडौंमा आयोजना गरिएको ‘समावेशीताका लागि नीतिगत सवलता’ परियोजना शुभारम्भ कार्यक्रममा अपाङ्गता अधिकारकर्मीहरुले अपाङ्गता भएका […] The post अपाङ्गतामैत्री कानून निर्माण एवं प्रभावकारी कार्यान्वयनमा जोड appeared first on राजधानी राष्ट्रिय दैनिक.