झापा । निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले सामाजिक सञ्जालमार्फत हुन सक्ने मित्थ्या सूचना, दुस्प्रचार र अत्यन्त घृणष्पद अभिव्यक्तिलाई रोक्न निर्वाचन आयोग लागि परेको बताउनुभयो । आज आइतबार झापाको बिर्तामोडमा निर्वाचन आयोग र नेपाल कानून समाजले आयोजना गरेको निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयन-सरोकारवालाहरुको भूमिका विषयक कार्यक्रममा बोल्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । आयुक्त थपलियाले ठूलो प्राकृतिक […]