उखुसँगै बढ्यो चिनीको मूल्य

किसानले उत्पादन गरेको उखुको मूल्य बढेको भन्दै उद्योगीले चिनीको मूल्य बढाएका छन् । चालू सिजनका लागि उखुको मूल्य प्रतिक्विन्टल बढेर ५९९ रुपियाँ पुगेपछि उद्योगीहरूले चिनीको मूल्य पनि ७६ रुपियाँ प्रतिकिलोबाट बढाएर ८६ रुपियाँ पु-याएका हुन् । गत सिजनमा उखुको मूल्य प्रतिक्विन्टल ५४४ रुपियाँ ३३ पैसा कायम गरिएको थियो । एक क्विन्टल उखुबाट नौ किलोसम्म चिनी उत्पादन हुन सक्ने उद्यागीहरू बताउँछन् ।

सम्बन्धित सामग्री

ठूला चाडपर्व नजिकिँदै गर्दा कालोबजारी बढ्यो, कहिले खुल्छ सहुलियत पसल?

काठमाडौं : सरकारले कडाइका साथ बजार अनुगमन नगर्दा ठूला चाडपर्वको मुखमा चिनी अभाव हुन थालेको छ। चिनीको कालोबजारी हुन थालेपछि उपभोक्ता मारमा परेका छन्।बजारमा चिनीको मूल्य पनि आकासिएको छ। माइतीघर मण्डला चोकमा रहेको गंगा स्टोरका सञ्चालक निरज राना मगरले अहिले बजारमा चिनी अभाव भएको बताए। उनका अनुसार केही हप्ताअघिदेखि चिनी पाउन समस्या भएको छ।‘कालीमाटी लगायत बजारमा चिनी लुकाउन खोजेका छन्। त्यही भएर अहिले अभाव छ’,उनले भने। उनका अनुसार अहिले चिनी प्रतिकेजी १२२ देखि १५० रुपैयाँँसम्म बि

निषेधाज्ञामा चिनीको मूल्य बढ्यो

अहिले बजारमा साल्ट ट्रेडिङ कर्पोरेसनको भन्दा १२ रूपैयाँ महँगोमा चिनी बिक्री भइरहेको छ। सरकारले विगतका वर्ष साल्ट ट्रेडिङलाई कर छुटमा चिनी आयात गर्न दिँदा मूल्य नियन्त्रण हुने गरेको थियो। कर्पोरेसनले आफ्ना आउटलेटबाट बाहेक खुद्रा बिक्रेतालाई चिनी दिन छाडेपछि चिनी उद्यागीले मूल्य बढाएका हुन्।

निषेधाज्ञामा चिनीको मूल्य बढ्यो

निषेधाज्ञाको मौका छोपेर व्यापारीले चिनीको मूल्य बढाएका छन् । चिनीको मूल्य बजारमा किलोमा ५ देखि १० रुपैयाँसम्म बढेको छ । ८५ रुपैयाँ किलोमा बिक्री हुँदै

निषेधाज्ञामा चिनीको मूल्य बढ्यो

निषेधाज्ञाको मौका छोपेर व्यापारीले चिनीको मूल्य बढाएका छन् । चिनीको मूल्य बजारमा किलोमा ५ देखि १० रुपैयाँसम्म बढेको छ । ८५ रुपैयाँ किलोमा बिक्री हुँदै आएको चिनी अहिले ९० देखि ९५ रुपैयाँ किलोसम्ममा बिक्री भएको छ । साल्ट टे«डिङ कर्पोरेसनले भने कर छुटमा ल्याएको चिनी आफ्नो आउटलेटमा किलोको ७७ रुपैयाँ ७५ किलोमा बिक्री गरिरहेको छ । चिनी उद्योगी र ठूला व्यापारीको मिलेमतोमा चिनीको मूल्य बढाएको खुद्रा व्यापार संघका पूर्वअध्यक्ष पवित्रकुमार बज्राचार्यले बताए । यो समाचार आजको नागरिक दैन

सांसदहरुले सरकारलाई सोधे, चिनीको मूल्य किन बढ्यो ?

काठमाडौं – चाडपर्वका बेलामा पनि चिनीलगायत अति आवश्यकीय बस्तुको मूल्य नियन्त्रण गर्न सरकार गम्भीर नभएको भन्दै प्रतिनिधिसभाका सांसदहरुले सरकारको चर्को आलोचना गरेका छन् । सार्वजनिक लेखा समिति अन्तरगतको उपसमितिको शुक्रबार बसेको बैठकमा सांसद प्रेमबहादुर आलेले प्रति केजी ६३ रुपैयाँभन्दा बढी मूल्यमा चिनीको बिक्री विवरण गर्ने...

महंगी दोब्बर बढ्यो, बढेन आम्दानी

१७ पुस, काठमाडौं । आजभन्दा करीव ६ वर्षअघि काठमाडौंमा प्रतिकिलो ३० रुपैयाँको हाराहारीमा चामल किन्न पाइन्थ्यो । अहिले सामान्य चामलको मूल्य प्रतिकिलो ७० रुपैयाँको हाराहारीमा छ ।   त्यसैताका राजधानीमा प्रतिकिलो आलुको मूल्य करीव २० रुपैयाँ थियो । अहिले यही आलुको प्रतिकिलो करीव ५० रुपैयाँको हाराहारीमा छ । भूकम्प जानुअघिसम्म राजधानीमा चिनीको मूल्य …

महंगी दोब्बर बढ्यो, बढेन आम्दानी

१७ पुस, काठमाडौं । आजभन्दा करीव ६ वर्षअघि काठमाडौंमा प्रतिकिलो ३० रुपैयाँको हाराहारीमा चामल किन्न पाइन्थ्यो । अहिले सामान्य चामलको मूल्य प्रतिकिलो ७० रुपैयाँको हाराहारीमा छ । त्यसैताका राजधानीमा प्रतिकिलो आलुको मूल्य करीव २० रुपैयाँ थियो । अहिले यही आलुको प्रतिकिलो करीव ५० रुपैयाँको हाराहारीमा छ । भूकम्प जानुअघिसम्म राजधानीमा चिनीको मूल्य …