१७ पुस, काठमाडौं । आजभन्दा करीव ६ वर्षअघि काठमाडौंमा प्रतिकिलो ३० रुपैयाँको हाराहारीमा चामल किन्न पाइन्थ्यो । अहिले सामान्य चामलको मूल्य प्रतिकिलो ७० रुपैयाँको हाराहारीमा छ ।
त्यसैताका राजधानीमा प्रतिकिलो आलुको मूल्य करीव २० रुपैयाँ थियो । अहिले यही आलुको प्रतिकिलो करीव ५० रुपैयाँको हाराहारीमा छ ।
भूकम्प जानुअघिसम्म राजधानीमा चिनीको मूल्य …