आक्रमणको त्रासपछि तालिबानले ओछ्यायो सडकमा काँडेतार

आईएसआईएलले आक्रमण गर्नसक्ने संभावना उच्च रहेको भन्दै तालिवानले सतर्कता बढाएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यम अलजजिराका अनुसार तालिवानले मानिसहरुलाई काबुल विमानस्थल आउन रोक लगाएको छ । विमानस्थल आउने बाटोमा उसले फलामको काँडेतार ओछ्याएको छ ।‘आईएसआईएलले आक्रमण गर्ने  खतरा निकै उच्च छ भनेर हामीलाई जानकारी दिइएको छ । यहाँ धेरै मानिसहरुलाई विमानस्थल जान दिइएको छैन,’ अलजजिराकी चार्लोट्टी बेलाईसले काबुलबाट जानकारी दिएकी छिन् ।विशेषगरी विमानस्थलको दक्षिणी प्रवेशद्धारलाई लिएर तालिवान चिन

सम्बन्धित सामग्री

संसदले गर्ने सबै काम र निर्णय ठिक हुन्छन् भन्ने छैन : राजेन्द्र लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य राजेन्द्र लिङदेनले संसदले गर्ने सबै काम र निर्णय ठिक नहुने उदाहरण नेपालमै पाइने बताएका छन् । महाकाली सन्धिलाई उनले त्यसको एक उदाहरणका रुपमा व्याख्या गरे ।उनले प्रतिनिधिसभाको बैठकमा एमसीसीमाथिको सामान्य छलफलमा भाग लिँदै जनता सडकमा उत्रिएको, कडा सुरक्षा व्यवस्था गरिएको र काँडेतार लगाइएको, अर्कोतिर संसदभित्रै संसदको सबैभन्दा ठुलो दल नारा जुलुसमा रहेको अवस्थामा प्राविधिक कुरामात्र मिलाएर एमसीसीलाई अघि बढाउन नहुने बताए ।उनले सरकारलाई भने,

एमसीसी अहिले पास गर्नु भनेको देशलाई द्वन्द्वमा लैजानु हो : अध्यक्ष लिङ्देन

काठमाण्डाै – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले एमसीसीलाई अहिले पास गर्नु भनेकाे देशलाई द्वन्द्वमा लैजानु भएको दाबी गर्नुभएको छ ।  आज आइतवार संसदमा बोल्दै अध्यक्ष लिङ्देनले एमसीसीको विषयमा सम्पूर्ण देश नै विवाद र अन्योलमा परेको बेला संसदबाट सामान्य छलफल गरेर यसलाई पारित गर्न खोज्नु आपत्तिजनक रहेको बताउनुभयो ।  ‘जनता सडकमा छन्, सुरक्षा व्यवस्था कडा छ, काँडेतार लगाइएको छ, संसद्को सबैभन्दा ठूलो दल नारा र जुलुसमा छ, पूरै देशको ध्यान केन्द्रित भएको बेला एमसीसी सम्झौता अनुमोदनका लागि ...

एमसीसीबारे बुढा बा र सुरक्षागार्डको बानेश्वर वार्ता !

गाडीको ताँती लाग्ने सडकमा ढुङ्गा र इँटा छरपस्ट । खेतबारीमा गाईवस्तु छेक्नका लागि बार बारेजस्तै वल्लो छेउबाट पल्लो छेउसम्म काँडेतार र जाली । जालीको बारको पारिपट्टि लौरो र बन्दुक बोकेर उभिएका प्रहरी, वारिपट्टि ढुङ्गा र इँटा समातेर उभिएका आन्दोलनकारी । बीच सडकमा पानी भरिएका प्रहरीका ट्याङ्कर । वरपर रमितेका हुल । हिउँद लागेपछि आन्दोलन हुने शहरमा यस्ता दृश्य गायब भएको धेरै भएको थियो । वर्षाैँपछि सडकमा यस्तो दृश्य देखिन थालेको खबर सुनेपछि लौरो टेक्दै बानेश्वर पुगेका बुढा मान्छे छक्क परे । सडक छेउमा रहेको बैंकको बन्द ढोकाम...

संसदमा आज एमसीसीबारे छलफल हुँदै, कुन दलकाे रणनीति कस्ताे ?

गत आइतबार एमसीसी सदनमा टेबल भइरहँदा संसद भवन बाहिर विरोध प्रदर्शन भएको थियो । आज पनि सम्भावित प्रदर्शनलाई लिएर सुरक्षा सतर्कता बढाइएको छ । संसद भवन बाहिरको सडकमा काँडेतार लगाइएको छ ।

संसदमा आज एमसीसीबारे छलफल हुँदै, कुन दलकाे रणनीति कस्ताे ?

गत आइतबार एमसीसी सदनमा टेबल भइरहँदा संसद भवन बाहिर विरोध प्रदर्शन भएको थियो । आज पनि सम्भावित प्रदर्शनलाई लिएर सुरक्षा सतर्कता बढाइएको छ । संसद भवन बाहिरको सडकमा काँडेतार लगाइएको छ ।