संसदमा आज एमसीसीबारे छलफल हुँदै, कुन दलकाे रणनीति कस्ताे ?
गत आइतबार एमसीसी सदनमा टेबल भइरहँदा संसद भवन बाहिर विरोध प्रदर्शन भएको थियो । आज पनि सम्भावित प्रदर्शनलाई लिएर सुरक्षा सतर्कता बढाइएको छ । संसद भवन बाहिरको सडकमा काँडेतार लगाइएको छ ।
काठमाडौं, मंसिर १८ । नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक आज पनि बस्ने भएको छ । पार्टी कार्यालय पेरिसडाँडामा दिउँसो २ बजे बस्ने तय भएको बैठकमा सम्मपन्न आम निर्वाचनको समीक्षाका साथै नयाँ सरकार निर्माणबारे छलफल हुने बताइएको छ । यसअघि शनिबार पनि पार्टी कार्यालयमा पदाधिकारी बैठक बसेको थियो । शनिबार बसेको पदाधिकारी बैठकले माओवादी जता पनि […]
काठमाडौं । सत्ता गठबन्धन दलबीच सिट बाँडफाँटको टुङ्गो लगाउन शीर्ष नेताहरूसहित कार्यदलको बैठक आज फेरि बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा हिजो बसेको बैठकमा गठबन्धनका दलहरुबीच आगामी चुनावका लागि सिट बाँडफाँटसँगै निर्वाचन क्षेत्रको टुङ्गो लगाउन गम्भीर छलफल भएको थियो । तर छलफल निष्कर्षमा पुग्न नसकेपछि आज बस्नेगरी बैठक स्थगित भएको प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द […]
The post सिट बाँडफाँटको टुङ्गो लगाउन आज पनि गठबन्धन दलबीच छलफल हुँदै appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
काठमाडौं।प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाभियोगमा आज संसद्मा छलफल हुँदै छ।चुनाबका लागि आजदेखि राजनीतिक दल दर्ता हुने भएको छ।बाढीले अवरुद्ध हेलम्बु राजमार्ग अझै खुल्न सकेको छैन।अभियान लघुवित्तको आईपीओ भर्ने आज अन्तिम दिन तोकिएको छ।भारतको उपराष्ट्रपतिमा जगदीप धनखर निर्वाचित भएका छन्।
काठमाडौं, १३ बैशाख । गर्भनर महाप्रसाद अधिकारीले दिएको रिटमा सर्वोच्च अदालतमा छलफलको लागि आज दुई पक्षलाई बोलाइएको छ । सरकारले आफुलाई निलम्बन गरेको भन्दै अधिकारीले गत बैशाख ५ गते दायर गरेको रिटमा आज सुनुवाईका लागि दुवै पक्षलाई बोलाएको हो । न्यायाधीश हरि फुयाँलको एकल इजलासले बैशाख १३ गते सम्मका लागि अल्पकालिन अन्तरिम आदेश दिएको हो […]
काठमाडौं, ३० पुस । बेलायतमा नेपाली नर्स पठाउने सम्बन्धि दुई देशबीच पहिलो चरणको बैठक आज बस्ने भएको छ । बैठक आज श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा दिउँसो २ बजे बस्ने भएको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र नेपालका लागि बेलायती दूताबासका प्रतिनिधीबीच नर्सहरु पठाउने प्रक्रिया, निर्देशिका आदिबारे छलफलका लागि बैठक पहिलो […]
काठमाडौं, पुस १६। नेकपा (माओवादी केन्द्र)को आठौं महाधिवेशन अन्तर्गत बिहीबार सबै समूहको सुझाव पेश गर्नेक्रम सकिएको छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रतिवेदनमाथि बिहीबार बाँकी रहेका १४ समूहको तर्फबाट १३ जनालेले सुझाव प्रस्तुत गरेका छन् । समूहगत छलफलका लागि यसअघि २५ वटा समूह गठन गरिएको भए पनि बिहीबार सम्पर्क मञ्च प्रदेशको दुई समूहलाई एउटै समूहमा […]
काठमाडौं : नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशन अन्तरगत बन्द सत्रमा आज अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि समूहगत छलफल हुँदैछ। छलफलका लागि महाधिवेशन प्रतिनिधिलाई २५ वटा समूहमा विभाजित गरिएको छ। समूहमा आवद्ध प्रतिनिधिले पार्टी प्यालेस, पार्टी कार्यालय र प्रज्ञा भवनकै हलमा बसेर अध्यक्षको प्रतिवेदनमाथि छलफल गर्ने प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए। १ नम्बरदेखि ९ नम्बर समूहसम्मका प्रतिनिधिले प्रज्ञा भवनकै विभिन्न हलमा समूहगत छलफल गर्नेछन्। समूह १० र ११ मा गण्डकी
बुटवल, साउन २७ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल विरुद्ध दायर भएको अविश्वास प्रस्तावमाथि छलफल गर्न आज प्रदेशसभाको विशेष अधिवेशन बस्दैछ । मुख्यमन्त्री पोखरेलविरुद्ध तेस्रो पटक दर्ता गरिएको अविश्वास प्रस्तावमाथि छलफल गर्न प्रदेशसभाको विशेष अधिवेशन दिउँसो १ बजे बस्ने कार्यक्रम छ । विपक्षी नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले साउन […]