जनकपुरधाम मैथिली साहित्य, कला तथा नाट्य महोत्सवको तयारी पूरा

जनकपुरधाम : जनकपुरधाममा हुने भनिएको जनकपुरधाम मैथिली साहित्य, कला तथा नाट्य महोत्सव २०८० को सम्पूर्ण तयारी पूरा भएको छ। भोलि बिहीबारदेखि हुने महोत्सवको बुधबार मैथिली विकास कोषले पत्रकार सम्मेलनको आयोजना गरी सबै तयारी पूरा भएको जानकारी गराएको हो।कोषका अध्यक्ष जीवनाथ चौधरीले पत्रकार सम्मेलनमा भोलि बिहीबार बिहान ८ बजे बाह्र बिघ्घाबाट बृहत झाँकी सहितको शोभायात्रा हुनेछ। त्यसपछि नेकपा एसका अध्यक्ष माधवकुमार नेपालको विशेष उपस्थितिमा महेन्द्र नारायण निधि मिथिला सांस्कृतिक केन्द्रमा समुदघाटन सत्र भई दिउ

सम्बन्धित सामग्री

जनकपुरधाम साहित्य, कला तथा नाट्य महोत्सवको सम्पूर्ण तयारी पूरा

२० चैत, जनकपुरधाम । मैथिली कला, साहित्य र सङ्गीत क्षेत्रको विकास र विस्तार गर्ने उद्देश्यका साथ हुने लागेको तेस्रो संस्करणको जनकपुरधाम साहित्य, कला तथा नाट्य महोत्सव २०७८ को सम्पूर्ण तयारी पूरा भएको छ । मैथिली विकास कोषको आयोजनामा यही चैत २३ गतेदेखि हुने महोत्सव तीन दिनसम्म चल्नेछ । जनकपुरधामस्थित जानकी मन्दिर प्राङ्गणमा आयोजना हुने महोत्सवको […]

जनकपुरधाम साहित्य, कला तथा नाट्य महोत्सवको तयारी पूरा

मैथिली विकास कोषको आयोजनामा चैत २३ देखि २५ गतेसम्म आयोजन हुन लागेको जनकपुरधाम साहित्य, कला तथा नाट्य महोत्सव–२०७८ को तयारी पूरा भएको छ । तीन दिवसीय महोत्सवमा साहित्य, कला, संस्कृतिको क्षेत्रमा क्रियाशील नेपाल र भारतका एक सयभन्दा बढी स्रष्टा सहभागी हुँदैछन् ।