जनकपुरधाम । जनकपुरधाम साहित्य कला तथा नाट्य महोत्सव आजदेखि शुरु भएको छ । मैथिली विकास कोषको आयोजनामा २५ गतेसम्म जनकपुरधामममा हुने सो महोत्सवमा नेपाल भारतका स्रष्ठाहरुको सहभागिता रहेको छ । महोत्सवको उद्घाटन गर्दे पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले मैथिली भाषाको विकासमा राज्य गम्भीर नरहेको बताए । संघ र प्रदेश दुबै उदासिन रहेको चर्चा गर्दै उनले भने […]
The post मैथिल भाषाको विकासमा राज्य गम्भिर भएन : माधव नेपाल appeared first on राजधानी राष्ट्रिय दैनिक.