जुम्लामा रहेका सरकारी लगानीका पाँच वटा अनुसन्धान केन्द्रहरुले अपेक्षित उपलब्धी हासिल गर्न सकेका छैनन् । स्थापना कालदेखिनै वैज्ञानिक, प्राविधिक अधिकृतलगायतका जनशक्ति अभाव भोग्दै आएका केन्द्रहरुले अनुसन्धानमा उपलब्धी देखाउन नसकेका हुन् । राज्यकै लगानीमा जुम्लामा भेडाबाख्रा अनुसन्धान केन्द्र, उच्च पर्वतीय कृषि अनुसन्धान प्रतिष्ठान, वनस्पति अनुसन्धान केन्द्र, बाग्वानी अनुसन्धान केन्द्र, कृषि अनुसन्धान प्रतिष्ठान गरी पाँच अनुसन्धान केन्द्र […]
फुङ्लिङ, २१ असार । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले कृषि तथा पशु अनुसन्धान केन्द्र स्थापना गरेको छ । अनुसन्धान केन्द्रको संरचना निर्माण तथा आवश्यक जनशक्तिको व्यवस्था गर्नका लागि गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि रु ६५ लाख ५० हजार विनियोजन गरेको छ । चालु आवमा गाउँपालिकाको स्वामित्वमा रहने गरी फक्ताङलुङ–५ छिरुवामा अनुसन्धान केन्द्र सञ्चालन गर्न रु २२ लाखको […]
जुम्लाको गुठिचौर गाउँपालिका–२ स्थित भेडाबाख्रा अनुसन्धान केन्द्र स्थापना भएको पाँच दशक बित्यो । नयाँ जातका भेडासँंग क्रस गरी उन्नत जातका थुमा उत्पादन गर्ने, भेडा किसानलाई थुमा वितरण गर्ने र भेडा पालनमा वृद्धि गरी किसानको जीविकोपार्जनमा सुधार गर्ने उद्देश्यले २०२८ सालमा भेडाबाख्रा अनुसन्धान केन्द्र स्थापना भएको हो । उत्पादित भेडाका थुमालाई देशभर निर्यात गर्ने लक्ष्य राखी […]
काठमाडौं, पुस २ । विज्ञान प्रविधिको विकासका लागि सातवटै प्रदेशमा विशिष्टीकृत अनुसन्धान केन्द्र स्थापना गर्ने कार्य अघि बढाइएको छ । वैज्ञानिक अनुसन्धानलाई प्रदेशस्तरसम्म पुर्याउने उद्देश्यसाथ सातै प्रदेशमा विशिष्टीकृत अनुसन्धान केन्द्र स्थापना गर्ने कार्यको सुरुवात गरिएको हो । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट) ले केही दिनअघि गण्डकी प्रदेशमा (मंसिर १६ गते) पर्वतीय हरित अर्थतन्त्र विशिष्टीकृत […]
काठमाडौं । विज्ञान प्रविधिको विकासका लागि सातवटै प्रदेशमा विशिष्टीकृत अनुसन्धान केन्द्र स्थापना गर्ने कार्य अघि बढाइएको छ । वैज्ञानिक अनुसन्धानलाई प्रदेशस्तरसम्म पुर्याउने उद्देश्यसाथ सातै प्रदेशमा विशिष्टीकृत अनुसन्धान केन्द्र स्थापना गर्ने कार्यको सुरुवात गरिएको हो । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट) ले केही दिनअघि गण्डकी प्रदेशमा (मंसिर १६ गते) पर्वतीय हरित अर्थतन्त्र विशिष्टीकृत अनुसन्धान केन्द्र […]
विज्ञान प्रविधिको विकासका लागि सातवटै प्रदेशमा विशिष्टीकृत अनुसन्धान केन्द्र स्थापना गर्ने कार्य अघि बढाइएको छ । वैज्ञानिक अनुसन्धानलाई प्रदेशस्तरसम्म पुर्याउने उद्देश्यसाथ सातै प्रदेशमा विशिष्टीकृत अनुसन्धान केन्द्र स्थापना गर्ने कार्यको सुरुवात गरिएको हो । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट)ले केही दिनअघि गण्डकी प्रदेशमा (मङ्सिर १६ गते) पर्वतीय हरित अर्थतन्त्र विशिष्टीकृत अनुसन्धान केन्द्र स्थापना गरेको छ । चितवनको रामपुरस्थित कृषि तथा वन विश्वविद्यालयको परिसरमा (सा
ताप्लेजुङ – ताप्लेजुङको कञ्चनजङ्घा हिमालकाे फेदमा अन्तर्राष्ट्रिय दुर्लभ वन्यजन्तु अध्ययन अनुसन्धान केन्द्र निर्माण भएको छ । वन्यजन्तुकाे अध्ययनका लागि 'हिमालयन रिसर्च सेन्टर' नामकाे वन्यजन्तु अध्ययन अनुसन्धान केन्द्र निर्माण गरिएको हो ।
हिउँ चितुवाको वासस्थान मानिएको चार हजार दुई सय मिटरको उचाइमा कञ्चनजङ्घा हिमालको फेद खम्बाचेनमा वन्यजन्तु अध्ययन अनुसन्धान केन्द्र निर्माण गरिएको कञ्चनजङ्घा संरक्षण क्षेत्र परिषद्का अध्यक्ष खगेन्द्र फेम्बु (लिम्बु) ले बताउनुभयो । यो अध्ययन अनुसन्धान केन्द्र सबैभन्दा अग्लो ठाउँमा रहेकाे उहाँकाे दाबी ...
एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालले पञ्चायतकालको तुलनामा अहिले कृषि क्षेत्र निकै कमजोर बनेको टिप्पणी गरेका छन् । उनले आज विनियोजन विधेयकमा छलफल गर्दै पञ्चायतकालीन अनुसन्धान केन्द्र अहिले विघटन र निजीकरण गरिएको बताएका हुन् ।‘बरु पञ्चायतकालमा कृषि अनुसन्धान केन्द्र थिए,’ उनले भने, ‘त्यसलाई हामीले अहिले विघटन र निजीकरण गर्दै गयौं ।’ जसकारण, अहिले देशमा कृषि अनुसन्धान केन्द्र नै नभएकाले उत्पादित वस्तुको गुणस्तर परिक्षण गर्नै नसकिएको जिकिर गरे । कृषि क्रान्तिलाई अघ
जुम्लाका अनुसन्धान केन्द्रहरू गोठाला र कार्यालय सहयोगीका भरमा सञ्चालन भइरहेका छन् । वर्षौंदेखि वैज्ञानिकसहितका दक्ष जनशक्ति अभावले अनुसन्धान केन्द्र गोठाला र कार्यालय सहयोगीले धानेका हुन् ।कृषि अनुसन्धान केन्द्र राजिकोट, कृषि अनुसन्धान केन्द्र वियनगर, भेडाबाख्रा अनुसन्धान केन्द्र गुठिचौर र उच्च पर्वतीय कृषि अनुसन्धान केन्द्र गुठिचौर वर्षौंदेखि वैज्ञानिकविहीन छन् । जसका कारण अनुसन्धान प्रभावित भएको छ भने […]
जुम्ला–जुम्लाका अनुसन्धान केन्द्र वैज्ञानिकविहीन छन् । जुम्लाको बागवानी केन्द्र, उच्च पर्वतीय कृषि अनुसन्धान, भेडाबाख्रा अनुसन्धान केन्द्र, कृषि अनुसन्धान केन्द्रलगायत जुम्लामा सञ्चालिन चारवटा अनुसन्धान केन्द्र वैज्ञानिकविहीन बनेका हुन । जुम्लाको बागवानी केन्द्रले बालीहरूमा अध्ययन अनुसन्धान गर्ने र गुणस्तरीय कलमी बेर्ना, तरकारीहरूको बीउ उत्पादन गरेर किसानलाई सिफारीस गर्ने उद्देश्यले २०२४ सालमा बागवानी अनुसन्धान केन्द्र जुम्लाको राजीकोटमा स्थापना […]