नेपाली कांग्रेस र माओवादीबीच अविश्वास बढे सरकार गठन गर्न एमालेको भूमिका कस्तो - BBC News नेपाली

माओवादीभन्दा झन्डै तेब्बर सीट सङ्ख्याले ठूलो दल बनेको कांग्रेसले आगामी प्रधानमन्त्री र राष्ट्रपति दुवैमा दाबी गरेको छ।

सम्बन्धित सामग्री

सांसदहरुले तलबसहित के–के पाउँछन् सुविधा?

काठमाडौँ – निर्वाचन सकिएसँगै नयाँ सरकार गठन भएको छ। निर्वाचनबाट ठूलो दल बनेको नेपाली कांग्रेस प्रतिपक्षमा पुगेको छ भने नेकपा एमालेलगायतका दलहरुको समर्थनमा नेकपा (माओवादी केन्द्र)ले सरकारको नेतृत्व गरेको छ। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री भएका छन्। आठ सदस्यीय मन्त्रिमण्डलसमेत गठन भएको छ । पुसको २५ गते दिउँसो १ बजे प्रतिनिधि सभाको बैठक बस्ने […]

नयाँ सरकार गठन प्रक्रियालाई सहजतापूर्वक लिनुपर्छ : गृहमन्त्री खाँण

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले पुष्पकमल दाहाल नेतृत्वको नयाँ सरकार बन्ने प्रक्रियालाई आफूले सहजापूर्वक लिएको बताउनुभएको छ । सोमबार मन्त्रालयमा आयोजित आफ्नो बिदाई भेटमा बोल्दै नेपाली कांग्रेस नेता समेत रहनुभएका गृहमन्त्री खाँणले नयाँ सरकार गठन प्रक्रियालाई देशले पनि सहजतापूर्वक लिनुपर्ने बताउनुभयो । उहाँले नवनिर्वाचित प्रधानमन्त्री दाहाललाई आफूले फोनमार्फत बधाई तथा शुभकामना दिएको उल्लेख गर्दै दाहाल […]

कांग्रेसको नेतृत्वमा सरकार गठन गर्न पहल गर्ने कर्णाली प्रदेश कमिटीको निर्णय

काठमाडौं । नेपाली कांग्रेस कर्णाली प्रदेश कमिटीले कांग्रेसकै नेतृत्वमा सरकार गठन गर्न पहल गर्ने निर्णय गरेको छ । बिहीबार कांग्रेस कर्णाली प्रदेश कार्य सम्पादन समितिको बैठकले कर्णाली प्रदेश सरकार गठन सम्बन्धमा, वर्तमान गठबन्धनलाई कायम रहने गरि कांग्रेसको नेतृत्वमा सरकार गठन गर्न पहल गर्ने निर्णय भएको प्रवक्ता दमन शाहीले जानकारी दिनुभयो । शाहीले १४ सिटसहित कांग्रेस […]

कर्णालीमा कांग्रेसको निर्णय : वर्तमान गठबन्धन कायम राखी आफ्नै नेतृत्वमा सरकार

नेपाली कांग्रेस कर्णाली प्रदेश कमिटीले कर्णालीका पहिलो चरणका कांग्रेसकै नेतृत्वमा सरकार गठन गर्ने पहल गरिने निर्णय गरेको छ । बिहीबार कांग्रेस कर्णाली प्रदेश कार्य सम्पादन समितिको बैठकले सो निर्णय गरेको हो । प्रदेश सभापति ललितजंग शाहीको सभापतित्वमा बसेको बैठकले कर्णाली प्रदेश सरकार गठन सम्बन्धमा, वर्तमान गठबन्धनलाई कायम रहने गरि कांग्रेसको नेतृत्वमा सरकार गठन गर्न पहल गर्ने निर्णय भएको प्रवक्ता दमन शाहीले जानकारी दिए । उनले भने, ‘१४ सिटसहित कांग्रेस पहिलो पार्टी बनेकाले कांग्रेसकै

गण्डकी प्रदेशः कांग्रेसको नेतृत्वमा सरकार गठन गर्न पहल

काठमाडौं, पुस ४ । नेपाली कांग्रेस गण्डकी प्रदेश समितिले प्रदेशमा नेपाली कांग्रेसको नेतृत्वमा गठबन्धनको सरकार बनाउन पहल गर्ने निर्णय गरेको छ । कांग्रेस गण्डकी प्रदेश समितिको आइतबार सम्पन्न बैठकले गठबन्धनका दलहरूको बहुमत भएकाले कांग्रेसको नेतृत्वमा सरकार बनाउन पहल गर्ने निर्णय गरेको समितिका सदस्य एवं प्रचारप्रसार समितिका उपप्रमुख शिरोमणि बरालले जानकारी दिए । बैठकले निर्वाचनमा नेपाली […]

गण्डकी प्रदेशमा कांग्रेसको नेतृत्वमा सरकार गठन गर्न पहल

पाेखरा- नेपाली कांग्रेस गण्डकी प्रदेश समितिले प्रदेशमा नेपाली कांग्रेसको नेतृत्वमा गठबन्धनको सरकार बनाउन पहल गर्ने निर्णय गरेको छ। कांग्रेस गण्डकी प्रदेश समितिको आइतबार सम्पन्न बैठकले गठबन्धनका दलहरूको बहुमत भएकाले कांग्रेसको नेतृत्वमा सरकार बनाउन पहल गर्ने निर्णय गरेको समितिका सदस्य एवं प्रचारप्रसार समितिका उपप्रमुख शिरोमणि बरालले जानकारी दिए। बैठकले निर्वाचनमा नेपाली कांग्रेससहित गठबन्धनका उम्मेदवारलाई मत प्रदान […]

गठबन्धनलाई सुविधाजनक बहुमत

सातै प्रदेशमा मतगणना अन्तिम चरणमा पुग्दा प्रदेश सभामा सत्ता साझेदार पाँच दलबीच समझदारीकै आधारमा सरकार गठन हुने सम्भावना देखिएको छ। निर्वाचनको अन्तिम परिणाम आउन बाँकी रहे पनि प्रदेश सभातर्फ निर्वाचित सांसद् सङ्ख्या र समानुपातिक मतका आधारमा सत्ता साझेदार दलहरूबीच संयुक्त सरकार गठन हुने देखिएको हो। नेपाली कांग्रेस, नेकपा ९माओवादी केन्द्र०, नेकपा ९एकीकृत समाजवादी० र राष्ट्रिय जनमोर्चासँगै चुनावी गठबन्धनमा आएको लोकतान्त्रिक समाजवादी पार्टीले मङ्सिर ४ गतेसम्म निर्वाचनको नतिजाअनुसार सुविधाजनक बहुम

गण्डकीमा सत्ता किचलो : एक महीनासम्म हुन सकेन मन्त्रिपरिषद् विस्तार

४ असार, पोखरा । गण्डकी प्रदेशमा नयाँ सरकार गठन भएको एक महिना पूरा भइसक्दा पनि मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन । मन्त्रालय बाँडफाँटमा सहमति जुट्न नसक्दा नेपाली कांग्रेस नेतृत्वको गठबन्धन सरकारले कुनै महत्वपूर्ण काम अघि बढाउन सकेको छैन । जेठ २९ गते नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेल मुख्यमन्त्री चयन भएका थिए । […]

बहुमत पुर्याउन सकिएन : माओवादी

नेकपा माओवादी केन्द्रले जनता समाजवादी पार्टी र नेकपा एमालेको नेपाल खनाल समूहका कारण बहुमतको सरकार गठन प्रक्रिया अघि बढाउन नसकिएको जनाएको छ ।विहिबार पार्टी कार्यालय पेरिशडाँडामा बसेको स्थायी समिति बैठकले नेपाली कांग्रेस र जनता समाजवादी पार्टी संग मिलेर सरकार गठन प्रक्रिया अघि बढाउने कुरा भएपनि अन्तिम समय सम्म जसपाले निर्णय गर्न नसकेको ठहर गरेको हो […]

गण्डकीमा तीन दिनभित्र सरकार गठन गर्न आह्वान

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पदबाट राजीनामा दिएसँगै गण्डकी प्रदेश प्रमुख सीता पौडेलले त्यसलाई स्वीकृत गरेकी छन् । मुख्यमन्त्री गुरुङले प्रदेश प्रमुख पौडेल समक्ष आइतबार राजीनामा पेश गरेसँगै उनले स्वीकृत गर्दै तीन दिनभित्र नयाँ सरकार गठनको लागि आह्वान समेत गरेकी छन्नेकपा एमाले नेतृत्वमा मुख्यमन्त्री बनेका गुरुङको सरकार विरुद्ध नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी […]