ठगी गर्ने मालिक, घानमा कामदार !

२२ कात्तिक, काठमाडौं । गत १२ भदौमा अपराध अनुसन्धान महाशाखा र जिल्ला प्रसाशन कार्यालयको टोलीले काठमाडौंको सतुंगलमा दुगड फ्रुट एण्ड वेभरेज प्रालिमा छापा मार्‍यो । अनुगमनका क्रममा झन्डै चार सय ड्रम मिति गुज्रेको टाटापुरी (म्याङ्गो पल्प) फेला पर्‍यो । म्याद नाघेका वस्तु प्रयोग गरी फ्रुटी बनाइएको भेटिएपछि उक्त गोदाममा शिल गरियो …

सम्बन्धित सामग्री

मौसमी कामदारको नाममा ठगी

पछिल्लो समय सामाजिक संजालमार्फत् सोझासाझा नेपाली युवालाई आकर्षक वैदेशिक रोजगारीको प्रलोभनमा पारी ठगी गर्ने घटना बढेका छन् । यस्तो धन्दा चलाउनेहरुले सके स्वदेशमा नै ठग्ने र नभए विदेश पुराएर अलपत्र बनाउने गरेका छन् । सामाजिक संजालमार्फत् आकर्षक श्रम गन्तव्य मुलुकहरुमा मौसमी कामदार तथा अन्य क्षेत्रमा श्रमिकको माग रहेको जनाउँदै ठगी गरेका घटना बढेको परराष्ट्र तथा […]

मौसमी कामदार कोरिया पठाउने नाममा ठगी

केही व्यक्ति र वैदेशिक रोजगार व्यवसायीले कोरियाले नेपालबाट ठूलो संख्यामा मौसमी कामदार माग गर्न लागेको भ्रम फैलाएर सर्वसाधारण युवाबाट पैसा उठाउन सुरु गरेको फेला परेको छ । वैदेशिक रोजगार विभागले कोरियामा मौसमी कामदार पठाउने भनी केही व्यवसायीले पैसा लिएको उजुरी आएको जानकारी दिएको छ । विभागका निर्देशक एवं सूचना अधिकारी कृष्णप्रसाद भुसालले मौसमी कामदारका रुपमा […]

क्यानडा पठाइदिन्छु भनि ७ लाख ठगी गर्ने एक जना पक्राउ

काठमाडाैँ – कामदार भिसामा क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेकाे छ। पक्राउ पर्नेमा सिन्धुपाल्चोककाे बाह्रबिसे नगरपालिका-१ घर भई हाल काठमाडाैँमा बस्दै आएकी ४७ वर्षीया छिरिङ डोमा शेर्पा रहेकी छन्। शेर्पाले रत्न बहादुर तामाङलाई वर्किङ भिसामा क्यानडा पठाइदिने भन्दै ७ लाख रुपाैयाँ लिएर फरार भएकी थिइन्। उनले क्यानडा जानकाे लागि १४ […]

न्युजिल्यान्ड पठाइदिने भन्दै ३० लाख रुपैयाँ ठगी गर्ने एक जना पक्राउ

काठमाण्डाै – न्युजिल्यान्ड पठाइदिने भन्दै ३० लाख रुपैयाँ ठगी गर्ने एक जनालाई प्रहरीले काठमाण्डौबाट पक्राउ गरेको छ ।  नवलपुरको कावासोतीका विकास जोशी र तनँहुको रिसिङका अमृत चन्दलाई कामदार भिसामा न्युजिल्यान्ड पठाइदिने भन्दै दुई जनाबाट १५/१५ लाख रुपैयाँका दरले रकम लिएर भागेका काठमाण्डौ स्युचाटारका विकास खत्रीलाई प्रहरीले पक्राउ गरेको हो ।  पक्राउ परेका खत्रीले न्युजिल्यान्डमा मासिक साढे २ लाख रुपैयाँ तलबको जागिर लगाइदिने भन्दै पैसा असुलेको काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । पक्राउ प...

पोर्चुगल पठाइदिन्छु भनी रु ४० लाख ठगी गर्ने दुई पक्राउ

नेपाल प्रहरीले कामदार भिसामा पोर्चुगल पठाइदिन्छु भनी विभिन्न व्यक्तिसँग रु ४० लाख ठगी गर्ने दुई जनालाई पक्राउ गरेको छ । प्रहरीको महानगरीय अपराध महाशाखाको टोलीले पोर्चुगल पठाइदिन्छु भनी ठगी गर्ने कोटेश्वरस्थित युनिवल्र्ड इन्टरनेशनल टुर्स एण्ड ट्राभल्सका सञ्चालक बाग्लुङका २८ वर्षीय अमृत सोतीमगर र व्यवस्थापक सर्लाहीका २४ वर्षीय समीर कार्कीलाई मङ्गलबार पक्राउ गरी सार्वजनिक गरेको हो …

नक्कली कागजात बनाई ७४ लाख ठगी, ३ जना पक्राउ

नेपाल प्रहरीले कामदार भिषामा अमेरिका पठाउने भन्दै विभिन्न व्यक्तिसँग रु ७४ लाख नौ हजार ५०० ठगी गर्ने तीन व्यक्तिलाई पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जको टोलीले ‘वर्किङ भिषा’मा अमेरिका पठाइदिन्छु भनी विभिन्न व्यक्तिसँग ठगी गर्ने कपिलवस्तुका २४ वर्षीय विकास भनेर चिनिने विनोद भुसाल, कास्कीका ३१ वर्षीय पुकार गुरुङ र कास्कीका ३० वर्षीय प्रकाश गुरुङलाई बिहीबार पक्राउ गरी आज सार्वजनिक गरेको हो ।  ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक श्यामकुमार महतोले पक

वैदेशिक रोजगारीकाे नाममा भइरहेको ठगी रोक्न माग गर्दै ज्ञापन पत्र

काठमाण्डौ – वैदेशिक रोजगारीका नाममा भइरहेको ठगी रोक्न आप्रवासी कामदार हकहित संरक्षण केन्द्र दिक्तेलले जिल्ला प्रशासन कार्यालय दिक्तेललाई छ बुँदे ज्ञापन पत्र बुझाएको छ । आप्रवासी कामदार हकहित संरक्षण केन्द्र, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका नगर स्तरीय समितिका अध्यक्ष प्रेम कुमार श्रेष्ठको हस्ताक्षरमा बुझाइएको ज्ञापनपत्रमा वैदेशिक रोजगारीका नाममा म्यानपावरबाट भइरहेको ठगी नियन्त्रण गर्न विभागले द्रुतगतिमा अनुगमन गरी कडा कारबाही गर्नुपर्ने, फ्री भिसा फ्री टिकट पूर्ण रूपमा कार्यान्वयन गर्नुपर्ने, बिमा कम्पनीले मृतक परिवारलाई प्र...

वैदेशिक रोजगार व्यवसायीबाट भइरहेको ठगी नियन्त्रण गर्न माग गर्दै ज्ञापनपत्र

काठमाण्डौ – आप्रवासी कामदार हकहित संरक्षण केन्द्र धनुषाले वैदेशिक रोजगार व्यवसायीबाट भइरहेको ठगी नियन्त्रण गर्न माग गर्दै प्रमुख जिल्ला अधिकारी समक्ष ज्ञापनपत्र बुझाएको छ । वैदेशिक रोजगारीको नाममा म्यानपावर व्यवसायीले गरिरहेको ठगी नियन्त्रण गर्न वैदेशिक रोजगार विभागबाट भइरहेको अनुगमनलाई तिब्रता दिनुपर्ने माग गर्दै आप्रवासी कामदार हकहित संरक्षण केन्द्र धनुषा जिल्ला स्तरीय समितिले प्रमुख जिल्ला अधिकारीमार्फत विभाग, प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय र श्रम मन्त्रालयलाई ज्ञापन पत्र बुझाएको हो । साथै समितिले फ्र...

कामदार रोकिएको विषयमा दूतावास बेखवर

सरकारले मलेसियामा कामदार नपठाउने निर्णय गरेको भए पनि मलेसियास्थित नेपाली दूतावास भने यस सम्बन्धमा बेखबरजस्तै छ । मलेसिया कामदार पठाउँदा विभिन्न नाममा खडा भएका संस्थाले ठगी खाने भाँडो बनाएको भन्दै श्रममन्त्री गोकर्ण विष्टले कामदार पठाउनै बन्द गरेका छन् ।

मलेसिया जाने कामदार ठगी गर्ने ४८ जना पक्राउ, ठगी मुद्दाअन्तर्गत कारबाही गरिने

काठमाडौं । मलेसिया जाने कामदार ठगी गर्ने ४८ जनालाई प्रहरीले पक्राउ गरेको छ । कामदारसँग भीएलएन, बायोमेट्रिक