कामदार रोकिएको विषयमा दूतावास बेखवर

सरकारले मलेसियामा कामदार नपठाउने निर्णय गरेको भए पनि मलेसियास्थित नेपाली दूतावास भने यस सम्बन्धमा बेखबरजस्तै छ । मलेसिया कामदार पठाउँदा विभिन्न नाममा खडा भएका संस्थाले ठगी खाने भाँडो बनाएको भन्दै श्रममन्त्री गोकर्ण विष्टले कामदार पठाउनै बन्द गरेका छन् ।

सम्बन्धित सामग्री

भिसा भएका बाहेक नयाँ कामदारका लागि मलेसियाको रोजगारी खुलेको छैन : दूतावास

काठमाण्डाै – मलेसियामा रहेको नेपाली दूतावासले नयाँ कामदार मलेसिया जान सक्नेबारे कुनै पनि औपचारिक जानकारी नआएको जनाएको छ ।  मलेसियाको रोजगारी खुलेको र दूतावासबाट माग पत्र प्रमाणीकरण भइरहेको भन्ने विषयमा ध्यानाकर्षण भएको भन्दै दूतावासले भिसाको म्याद भएकाहरू मलेसिया आउन सक्ने व्यवस्था भए पनि नयाँ कामदार आउन पाउने बारे कुनै जानकारी नआएको जनाएको छ । भिसाको अवधि भएकाहरूले मलेसियाको अध्यागमन विभागबाट स्वीकृति लिएर सात दिनको क्वरेण्टीन बस्ने गरी मलेसिया जान सक्नेछन् । कोरोना महामारी रोकथामका ला...