१२ चैत, पोखरा । पोखरा महानगरपालिकाले ४८ जना नगर प्रहरी माग गरेको छ । महानगरले चैत २७ गतेसम्म दरखास्त दिन पाउने गरी आइतबार सूचना प्रकाशन गरेको हो । नगर प्रहरीमा दरखास्त दिन १८ वर्ष पूरा भई ३० वर्ष ननाघेको र नेपाल सरकार वा अन्य सुरक्षा सेवाबाट निवृत्तको हकमा ३७ वर्ष ननाघेको हुनुपर्ने महानगरको सूचनामा उल्लेख […]
आईएमई लाइफ इन्स्योरेन्सले आफ्नो स्थापनाको पाँचौं वर्ष पूरा गरेको उपलक्ष्यमा शनिबार मुलुकभर ७ सय ४८ जना नयाँ अभिकर्ताहरुलाई बीमा तालिम प्रदान गरेको छ ।कम्पनीका प्रमुख सञ्चालन अधिकृत दिनेश अमात्यले एकैदिन ५ सय जना अभिकर्तालाई बीमा तालिम दिने लक्ष्य राखिएकोमा ७ सय ४८ जना लाई तालिम प्रदान गर्न सफल भएको जानकारी दिए । आईएमई लाइफ इन्स्योरेन्सका काठमाडौं उपत्यकाभित्रका बानेश्वर, महाराजगञ्ज र गोंगबु, गट्ठाघर लगायतका शाखाका कार्यालयमा अभिकर्ताहरुलाई तालिम दिइएको थियो । त्यस्तै उपत्यका बाहिर बिर
आइएमई लाइफ इन्स्योरेन्सले आफ्नो वार्षिकोत्सवको अवसरमा मुलुकभर एकै दिन ७ सय ४८ जना नयाँ अभिकर्तालाई बिमा तालिम प्रदान गरेको छ ।कम्पनीका प्रमुख सञ्चालन अधिकृत दिनेश अमात्यले एकैदिन ५ सय जना अभिकर्तालाई बिमा तालिम दिने लक्ष्य राखिएकोमा ७ सय ४८ जनालाई तालिम प्रदान गर्न सफल भएको जानकारी दिए । इन्स्योरेन्सका काठमाडौं उपत्यका भित्रका बानेश्वर, महाराजगञ्ज र […]
काठमाडौं उपत्यकामा एकैदिन ट्राफिक प्रहरीले २ हजार ४८ जना सवारी चालकलाई कारवाही गरेको छ । ट्राफिक नियम उल्लङ्घन गरेका कारण उपत्यकाका विभिन्न स्थानमा शनिबार उनीहरुलाई कारवाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । कारवाहीमा पर्नेमा फुटपाथमा पार्किङ गर्ने १७१ जना, मदिरा पिएर सवारी साधन चलाउने १२९ जना, जथाभावी यात्रु चढाउने तथा ओराल्ने १०४ जना, तिब्र गतीमा सवारी साधन चलाउने ९४ जना र ढोका खुल्लै राखेर सवारी चलाउने ६३ जना रहेका छन् । लेन उल्लंघन गर्ने ५
काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर ४ जना कोरोना सङ्क्रमित थपिएका छन् । दुई हजार ७४० वटा नमुना परीक्षण गर्दा चार जनामा मात्र सङ्क्रमण पुष्टि भएको हो । आज ४८ जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै देशभर सक्रिय सङ्क्रमितको संख्या ५९२ पुगेको छ । आज २० हजार ८२८ जनाले कोभिड १९ विरुद्धको खोप लिएको स्वास्थ्य […]
काठमाण्डाै – पछिल्लो २४ घण्टामा नेपालमा ५८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी पाँच हजार चार सय १८ जनाको नमुना परीक्षण गर्दा ५८ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यस्तै थप एक सय ४८ जना कोरोना सङ्क्रमित निको भएका छन् । योसहित नेपालमा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या नौ लाख ६१ हजार दुई सय १८ जना पुगेको छ ।
पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणका कारण कसैको पनि ज्यान गएन । अहिले नेपालमा चार हजार आठ सय १९ जना कोरोना भाइरसका सक्रिय सङ्क्रम...
नेपालगञ्ज – बाँके प्रहरीले ४८ जना जुवाडेलाई पक्राउ गरेको छ। नेपालगञ्ज उपमहानगरपालिकाको बाबुगाउँमा दुई/तीन खाल बनाएर जुवा खेलिरहेका ४८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डीएसपी मधुसुदन न्यौपानेका अनुसार शनिबार बिहान चार बजे उनीहरुलाई नियन्त्रणमा लिइएको छ। उनीहरुको साथबाट चार लाख ६६ हजार रुपैयाँ बरामद भएको उनले बताए। पक्राउ परेका व्यक्तिमध्ये […]
काठमाडौं : विगत दुई वर्षदेखि रोकिएका कामदार कोरिया रोजगारीमा जान पाउने भएका छन्। ४८ जना कमिटेड कामदारलाई बुधवार पठाउन लागिएको वैदेशिक रोजगार विभागले जनाएको छ। कोरियाले पहिलोपटक ‘कमिटेड’ कामदार लान लागेको हो। (कोरियामा भिसा अवधि सकेर रोजगारदाता कम्पनीबाट लेबर कन्ट्रयाक्ट लिएर आएका) कामदारलाई पठाउन लागेको वैदेशिक रोजगार विभागका सूचना अधिकारी कमल ज्ञवालीले बताए।कोरियाको मानव संशाधन सेवाबाट प्राप्त निर्देशन अनुसार कमिटेड कामदारको भिसा प्राप्त भएकाहरू जान पाउने ज्ञवालीको
काठमाडौं: नेपाली यू २३ राष्ट्रिय टोलीको बन्द प्रशिक्षणका लागि ४८ जना खेलाडीलाई प्रशिक्षक बालगोपाल महर्जनले बोलाएका छन्। अक्टोबर २५ देखि ३१ सम्म हुने एएफसी यू २३ एसियन कप क्वालिफायर्सको तयारीका लागि ४८ जना खेलाडी बोलाइएको हो।
बोलाइएका मध्ये सात जना खेलाडी सिनियर टिममा छन्। उनीहरु साफ साफ च्याम्पियनसिपको तयारीका लागि…