पूर्वमन्त्री टेकबहादुर चोखालकी छोरी पनि कांग्रेस महाधिवेशन प्रतिनिधि

कैलाली - नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा दिग्गज र प्रभावशाली नेताहरूले हार व्यहोरिरहदा कैलालीमा भने नयाँ अनुहारहरूले बाजी मारेका छन् । तिनै मध्येकी एक हुन्, युवा नेतृ निपा चोखाल । काँग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचन क्षेत्र नम्बर ५ बाट महिलामा खुलातर्फ भएको निर्वाचनमा सर्वाधिक (२८७) मतसहित उनी विजयी …

सम्बन्धित सामग्री

को-को भए कांग्रेस महाधिवेशन प्रतिनिधि ? यस्तो छ प्रारम्भिक नामावली (सूचीसहित)

नेपाली कांग्रेसले शुक्रवारदेखि शुरू हुने १४औं महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधिहरूको प्रारम्भिक नामावली सार्वजनिक गरेको छ । नेपाली कांग्रेसका यी महाधिवेशन प्रतिनिधिहरूले पार्टीको केन्द्रीय नेतृत्व चयन गर्छन् । कांग्रेसको केन्द्रीय निर्वाचन समितिले पार्टीको वेबसाइटमार्फत् सार्वजनिक गरेको नामावलीमा चार हजार ३१९ जना महाधिवेशन प्रतिनिधिको नाम राखिएको छ । यसमा क्रियाशील सदस्यता नम्बर, समावेशी क्लष्टर र सम्पर्क नम्बर पनि उल्लेख गरिएको छ । उक्त नामावलीमा पार्टीका भातृ संस्थाका ६०, शुभेच्छुक संस्थाका ६७ र विदेशस्थित पार्टीका जनसम्...

जसपाका सांसद तामाङ कांग्रेस महाधिवेशन प्रतिनिधि

काठमाडौँ – रसुवाबाट निर्वाचित जसपाका सांसद प्रेमबहादुर तामाङ कांग्रसको माधिवेशन प्रतिनिधि चयन भएको पाइएको छ। २०७४ सालको प्रदेशसभा चुनावमा कांग्रेससँगको गठबन्धनमा नयाँ शक्तिबाट निर्वाचित तामाङ अहिले जसपाका बागमति प्रदेशसभा सदस्य छन्। तर उनी यो कार्यकाल सकिने वित्तिकै कांग्रेसबाट राजनीति गर्ने तयारीमा छन्। यसले गर्दा तामाङले जसपाको सांसद हुँदाहुँदै भित्रभित्रै कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचित भएको सार्वजनिक […]

पूर्वआइजिपी बोहरा कांग्रेस महाधिवेशन प्रतिनिधि चयन

न्युज अफ नेपाल, अछाम।  पूर्वप्रहरी महानिरीक्षक(आइजिपी) मोतीलाल बोहरा नेपाली कांग्रेसकाे महाधिवेशन प्रतिनिधिमा विजयी भएका छन् । कांग्रेसकाे १४ औँ महाधिवेशनअन्तर्गत अछाम क्षेत्र नम्बर १ बाट बोहरा  ३४१ मतसहित विजयी भएका हुन् । उनले खस आर्य कोटाबाट महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिएका थिए ।  खस आर्यतर्फ पुरुषमा सबैभन्दा बढी तपेन्द्र खड्काले ४०९ मत ल्याएका छन् । यस्तै […]

कांग्रेस महाधिवेशन : प्रतिनिधि छनोट, चन्द समूहको वर्चश्व

बैतडी : नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत बैतडीमा २६ जना महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन्।शुक्रबार बिहान सार्वजनिक अन्तिम परिणामबाट जिल्लामा २६ जना महाधिवेशन प्रतिनिधि छनोट भएका जिल्ला निर्वाचन अधिकृत पुष्पराज जोशीले जानकारी दिए।बैतडीमा महाधिवेशन प्रतिनिधिमा पनि नवनिर्वाचित सभापति चतुरबहादुर चन्द समूहकै वर्चस्व रहेको छ।ती महाधिवेशन प्रतिनिधिमध्ये १६ जना चन्द समूहबाट विजयी भएका छन्। यस्तै शिवराज भट्ट समूहबाट १० जना मात्र विजयी भएका हुन्।खुला महाधिवेशन प्रतिनिधिब

प्रभु ग्रुपका अध्यक्ष भट्टचन बने कांग्रेस महाधिवेशन प्रतिनिधि

८ मंसिर, काठमाडौं । चर्चित व्यवसायी देवीप्रकाश भट्टचन कांग्रेस महाधिवेशन प्रतिनिधिमा चयन भएका छन् । व्यवसायिक प्रतिष्ठान प्रभू समूहका अध्यक्ष समेत रहेका भट्टचन बाग्लुङबाट महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत चयन भएका हुन् । बाग्लुङबाट भट्टचनमात्रै सर्वसम्मत भएका हुन् । अन्य प्रतिनिधि छनोट भने चुनावबाट भएको थियो । महाधिवेशन प्रतिनिधिमा चयन भएपछि भट्टचनले अब आफू सक्रिय राजनीतिमा होमिएको […]

गणेश लामा कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचित

काठमाडौँ – गणेश लामा कांग्रेसको महाधिवेशन प्रतिनिधि चयन भएका छन्। विजयकुमार गच्छदार नेतृत्वको तत्कालीन फोरम लोकतान्त्रिकमा आबद्ध लामा पार्टी एकीकण भएसँगै कांग्रेसको राजनीतिमा सक्रिय थिए। उनी काभ्रेपलाञ्चोक प्रतिनिधिसभा क्षेत्र नम्बर १ बाट १४औँ महाधिवेशनका लागि चयन भएका हुन्। फोरममा आबद्ध हुनुअघिसम्म उनी गुण्डा नाइकेका रुपमा परिचित थिए।

लुम्बिनी प्रदेशका दुई मन्त्री कांग्रेस महाधिवेशन प्रतिनिधि चयन

लुम्बिनी प्रदेशका दुई मन्त्री नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि चयन भएका छन्। प्रदेशका ग्रामिण तथा शहरी बिकास मन्त्री डिल्ली बहादुर चौधरी र उर्जा जलस्रोत , सिँचाई राज्यमन्त्री अर्जुन श्रेष्ठ कांग्रेस महाधिवेशन प्रतिनिधि चयन भएका हुन्।...

तनावबीच टुंगियो कांग्रेसको वडा अधिवेशन

दिप्रुङ चुईचुम्मा गाउँपालिका अध्यक्ष एवं कांग्रेस महाधिवेशन प्रतिनिधि भूपेन्द्र राई र नेविसंघका जिल्ला उपाध्यक्ष नइन्द्र राईको वडा याम्खामा घम्साघम्सी मतदान भएको हो।...

सुनसरी तरुण दल उपाध्यक्ष बिकले बाढे मजदुरलाइ राहत

धरान । तरुण दल सुनसरीका उपाध्यक्ष तथा कांग्रेस महाधिवेशन प्रतिनिधि सन्तोष बिकले दैनिक ज्यालादारी गरेर जिविको पार्जन गर्दै आएका मजदुरहरुलाइ रहात बितरण गर्नुभएको छ । आज धरान १० स्थित नारायण चोकमा बिकले ३० मजदुरहरुलाइ राहत सामग्री बितरण गर्नुभएको हो । बिकले ३० मजदुरहरुलाइ चामल, दाल, तेल, नुन, न्युटेला लगायतको खाद्य सामाग्री प्रदान गर्नुभएको हो । […]