दूतावासभित्र भएको घटनाले दुःखी बनाएको छ : राजदूत ढकाल

दोहा- कतारका लागि नेपाली राजदूत डा. नरेशविक्रम ढकालले गैरआवासीय नेपाली संघ (एनआरएनए) कतारको अधिवेशनको क्रममा दूतावासभित्र भएको घटनाले आफूलाई दुःखी बनाएको भन्दै पीडितले न्याय पाउने र दोषी दण्डित हुनेमा आफू प्रतिबद्ध रहेको बताएका छन् । नेपाली दूतावासमा नवनिर्वाचित एनसीसी कतारका प्रतिनिधिमण्डलको भेटघाट कार्यक्रममा बोल्दै राजदूत ढकालले दूतावासभित्र भएको घटना भएकोले सबै कुरा आफ्नो हातमा मात्र […]

सम्बन्धित सामग्री

नेपालका लागि अमेरिकी राजदूत थम्प्सनबाट राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र पेश

नेपालका लागि नवनियुक्त अमेरिकी राजदूत डिन थम्प्सनले आज राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् । नेपालका लागि अमेरिकी राजदूतका रूपमा काम गर्न पाउनु आफ्ना लागि सम्मानको विषय भएको थम्प्सनले एक वक्तब्यमार्फत जनाएका छन् । उनले भनेका छन् -‘यस अवसरले मलाई विनयशील बनाएको छ र म सार्वभौमसत्ता र साझा […]

पाकिस्तानमा भेटियो नेपाली साधुले बनाएको मन्दिर, राजदूत अधिकारीद्धारा भ्रमण

पाकिस्तानको सिन्ध प्रान्तस्थित सुक्करमा नेपाली तपस्वीले  दुई सय वर्षअघि निर्माण गरेको मन्दिर भेटिएको छ। पाकिस्तानका लागि नेपाली राजदूत तापस अधिकारीले त्यहाँका हिन्दु धर्मावलम्बीहरुको सबैभन्दा ठूलो तीर्थस्थल मानिने साधु बेलो (बन)मन्दिर...

ठूला तीन देशमा यी राजदूत सिफारिस गरेर सरकारले दिन खोजेको सन्देश

काठमाडौँ – सरकारले बिहीबार भारत, अमेरिका र बेलायका लागि सिफारिस राजदूतहरु कांग्रेसले ‘एकलौटी’ रुपमा बनाएको पाइएको छ। सत्ता गठबन्धनका अरु घटकसँग खासै सल्लाह नगरी कांग्रेसले आफ्नो तर्फबाट मात्रै भारतका लागि शंकर शर्मा, बेलायतका लागि ज्ञानचन्द्र आचार्य र अमेरिकाका लागि श्रीधर खत्रीलाई सिफारिस गरेको हो। परिपक्व परराष्ट्र नीति सञ्चालन गर्ने पार्टीको उद्देश्य अनुरुप समक्ष व्यक्तिलाई कांग्रेस […]

भक्तपुर आएका कोरियाली राजदूत पुगे जुजु धौ बनाएको हेर्न

भक्तपुरको दही देशभरि मात्रै होइन, संसारमै प्रख्यात छ। यही कारण होला बिहीबार भक्तपुर पुगेका नेपालका लागि प्रजातान्त्रिक जनगणतन्त्र कोरियाका महामहिम राजदूत जो योङ मानले भक्तपुरको जुजु धौ (दही) मात्रै खाएनन्, दही बनाएको पनि हेरे।

संसद भवनमा भएको आक्रमणप्रति दु:खित छु : अमेरिकी राजदूत बेरी

२८ पुस, काठमाडौं । नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले गत हप्ता अमेरिकी संसद भवन क्यापिटल हिलमा भएको आक्रमणले आफूलाई दु:खित र स्तब्ध बनाएको बताएका छन् । राजदूत बेरीले एक विज्ञप्ति प्रकाशित गरी राजदूत बेरीले शान्तिपूर्ण सत्ता हस्तान्तरण प्रजातन्त्रको हलमार्क र शान्तिपूर्ण विमति भएको बताएका छन् । उनले भनेका छन्, ‘राजनीतिक विपक्षीहरुप्रति कानुनविहीनता, हिंसा, धम्की […]

भारतबाट कोभिड–१९ को खोप ल्याउन कूटनीतिक पहल तीव्र

२२ पुस, काठमाडौं । सरकारले भारतबाट कोभिड–१९ को खोप ल्याउनको लागि कूटनीतिक पहललाई तीव्र बनाएको छ । भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यले भारतका विभिन्न खोप उत्पादक कम्पनीका प्रमुख र सरकारी अधिकारीहरुसँग केही दिन यता निरन्तर भेटघाट गरिरहेका छन् । मंगलबार उनले भारत बायोटेकका कार्यकारी निर्देशक कृष्ण मोहनसँग भेटघाट गरेका थिए । भारत बायोटेकले केही […]

नेपाल–भारत सम्बन्ध भगवानले बनाएको हो : पुरी

नेपालका लागि भारतीय राजदूत मन्जिभसिंह पुरीले नेपाल–भारत सम्बन्ध भगवान्ले बनाएको बताएका छन् ।

नेपाल भारत सम्बन्ध ईश्वरले बनाएको होः भारतीय राजदूत पुरी

काठमाडौं । नेपालका लागि भारतीय राजदूत मन्जिब सिंह पुरीले नेपाल(भारत सम्बन्ध ईश्वरले बनाएको बताएका छन् । भारतको