लोकतन्त्र नागरिकसम्म पुग्ने आधार भनेको सार्वजनिक सेवा हो । सार्वजनिक सेवा नागरिक विश्वास जित्न सक्षम हुनुपर्छ । तर, विश्वका सबै मुलुकहरू आप्mना नागरिकबाट आलोचना र असन्तुष्टि व्यक्त गरिरहेका छन् कि उनीहरूले अपेक्षा गरेअनुरूपको सेवा राज्य संयन्त्रबाट दिइएको छैन । असन्तुष्टि र आलोचना सेवाको मूल्य, आयतन, समय र गुणस्तरजस्ता सेवाका सबै आयाममा फैलिएका छन् । यसबाट […]
The post नागरिक विश्वासको नागरिक सेवा appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.