ऐंसेलुखर्क गाउँपालिकामा नागरिक आरोग्य सेवा केन्द्र स्थापना

सर्वसाधारणलाई उपचारात्मक सेवा प्रदान गर्नेदेखि स्वस्थ जीवनशैलीका बारेमा जनचेतना अभिवृद्धि गर्ने लक्ष्यका साथ जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र खोटाङले ऐंसेलुखर्क गाउँपालिकाको ऐसेलुखर्क बजारमा नागरिक आरोेग्य सेवा केन्द्र विस्तार गरेको हो।...