मन्त्री भुसालद्वारा खोकनामा नागरिक स्वाथ्य सेवा केन्द्र सञ्चालन

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले ललितपुर खोकनामा नागरिक स्वास्थ्य सेवा केन्द्र र ज्येष्ठ नागरिक मिलन केन्द्र (थेरापि सेन्टर) सञ्चालन गरेकी छिन् ।