वर्षाले घर भत्किँदा छिमेकीको घरमा शरण

सिमकोट– वर्षाले घर भत्किएपछि हुम्लाको सिमकोट गाउँपालिका २ का विशाल परियार छिमेकीकोमा शरण लिन बाध्य भएका छन्। नयाँ निर्माण गरिएको दुई तल्ले घर भत्किएपछि उनको परिवारको विचल्ली भएको हो। गाउँपालिकाले सिमकोट–ठेहे सडक निर्माण गर्ने क्रममा डोजरले खन्दा बाटो घरको छेउसम्म पुग्दा जोखिम बढिरहेको बेला वर्षाले दुई तले ६ कोठे घर भत्किएर पूर्ण रुपमा क्षति पुगेको […]

सम्बन्धित सामग्री

हावाहुरीले घर भत्किँदा च्यापिएर वृद्वको मृत्यु

दाङ । गएराती आएको हावाहुरीसहितको वर्षाले घर भत्किँदा दाङमा एकजनाको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका- १२ रझेनीका ७० वर्षीय भगवान् खत्री को हावाहुरीले भत्काएको घरले च्यापिएर मृत्यु भएको इप्रका तुलसीपुरका प्रमुख डीएसपी ठाकुर पोखरेलले जानकारी दिए । उनका अनुसार अनुसार गएराति र८ बजे हावाहुरीले घर भत्किँदा टिनले छाएको एककोठे घरमा रहेका खत्रीको च्यापिएर मृत्यु […]

हुम्लामा वर्षाले २० घर भत्किए, १०० उच्च जोखिममा

आइतबार रातिदेखि परेको अविरल वर्षाले हुम्लामा २० घर भत्किएका छन् भने १०० घर उच्च जोखिममा परेका छन् । यहाँको सर्केगाड गाउँपालिका–१ को जैरमा छ घर भत्किएर पूर्ण क्षति भएको छ भने १० घरमा आंशिक क्षति गरेको वडाध्यक्ष गोकुल बुढाले जानकारी दिए ।घरमा रहेका अन्नपात, भाडाकुडा, लत्ता कपडालगायत क्षति गरेको वडाध्यक्ष बुढाले जानकारी दिए । घर भत्किए पनि मानवीय क्षति भने नभएको उनले जानकारी दिए । ६ घर भत्किँदा करिब रु आठ लाख बराबरको क्षति भएको उनले जानकारी दिए । सोही गाउँपालिकाको वडा नं २ को रिपगाउँमा अविरल

वर्षाले घर भत्किँदा तानसेनमा एक बालिकाको मृत्यु

बुटवल– अविरल वर्षाका कारण घर भत्किँदा पाल्पाको तानसेनमा एक बालिकाको मृत्यु भएको छ। तानसेन नगरपालिका ५ कैलाशनगर बस्ने नारायण दर्जीको १० वर्षिय छोरी नैना दर्जीको मृत्यु भएको हो। आफ्नै घरमा सुतिरहेको अवस्थामा कच्ची घर भत्किँदा उनी च्यापिएकी थिइन्। उपचारको लागि मिसन अस्पताल लगेपछि चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता डिएसपी रामेश्वर त्वातीले […]

वर्षाले तीन घर भत्किए

डाेटी – लगातारको वर्षाका कारण डाेटीमा तीन घर भत्किएका छन् । आज भत्किएका घरमा कम्तीमा पनि १५ लाख रुपैयाँ बराबरको क्षति भएको हुन सक्ने अनुमान गरिएको छ ।  जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक (इन्स्पेक्टर) रवीन्द्र चन्दका अनुसार आज वर्षाले सायल गाउँपालिका १ कौराडी गैतोलाका ४० वर्षीय धौल्य दमाईको जस्ताले छाएको दुई तले घर भत्किएको छ । उहाँको घरको तल्लो तला भत्किँदा गोठमा रहेका दुई बाख्रा पुरिएर मरेका छन् । यसैगरी बडीकेदार गाउँपालिका १ गुजैल गाउँ बस्ने धनबहादुर कलेलको स्लेटले छाएको दुई तले घर भत्किँदा घरमा ...

वर्षाले घर भत्कीँदा दुईजना घाइते

पाल्पा – भारी वर्षाले पाल्पामा घर भत्किँदा आमा र छोरा घाइते भएका छन् । तानसेन नगरपालिका–६ बर्तुङ्गमा शनिबार बेलुकी घर भत्किँदा ५२ वर्षीया लक्ष्मी पोखरेल र १९ वर्षीय छोरा अनिल घाइते भएका हुन् । उनीहरुको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । २०७२ सालको भूकम्पले चर्किएको घरमा पानी पस्दा घर ...

वर्षाले जमिन भासिंदा तेह्रथुमको जिरिखिम्तीमा एक घर क्षतिग्रस्त :: Pahilopost.com

तेह्रथुम : मंगलबार राति परेको अविरल वर्षापछि जमिन भासिँदा तेह्रथुमको जिरिखिम्ती बजारमा एक घर क्षतिग्रस्त बनेको छ। म्याङलुङ्ग नगरपालिका–९ स्थित जिरिखिम्तीका लोकबहादुर अधिकारीको चार तले घर भत्किँदा ४२ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ।घर भत्किंदा घरमा भएका सामान जस्तापाता, सुनचाँदी, भण्डारण गरेको अलैँचीलगायत पुरिँदा सो बराबरको क्षति भएको