वर्षाले घर भत्किँदा तानसेनमा एक बालिकाको मृत्यु

बुटवल– अविरल वर्षाका कारण घर भत्किँदा पाल्पाको तानसेनमा एक बालिकाको मृत्यु भएको छ। तानसेन नगरपालिका ५ कैलाशनगर बस्ने नारायण दर्जीको १० वर्षिय छोरी नैना दर्जीको मृत्यु भएको हो। आफ्नै घरमा सुतिरहेको अवस्थामा कच्ची घर भत्किँदा उनी च्यापिएकी थिइन्। उपचारको लागि मिसन अस्पताल लगेपछि चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता डिएसपी रामेश्वर त्वातीले […]

सम्बन्धित सामग्री

पोखरीमा डुबेर बालिकाको मृत्यु

कपिलवस्तुको शुद्धोधन गाउँपालिका ५ ठुलो गन्वरीयामा पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको छ।

धन्सारले पुरिएर बालिकाको मृत्यु

स्याङ्जाको गल्याङ–१० डुबिन्डाँडामा आज बिहान धन्सार भत्किएर पुरिँदा एक बालिकाको मृत्यु भएको छ।

ढिस्कोमा पुरिएर बालिकाको मृत्यु, पाँच घाइते

ढिस्कोमा पुरिएर सिरहाको धनगढीमाई नगरपालिकामा एक बालिकाको मृत्यु भएको छ भने पाँचजना घाइते भएका छन् ।

नदीमा डुबेर दुई बालिकाको मृत्यु, एक बेपत्ता

कैलालीमा नदीमा डुबेर दुई बालिकाको मृत्यु भएको छ भने थप एक जना बेपत्ता भएकी छन्।