काठमाडौँ– गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणले राजनीतिक स्थिरता, पार्टी एकता र कार्यकताको वृहत्तर हितका निम्ति पार्टी सभापतिमा शेरबहादुर देउवालाई नै निरन्तरता दिनुपर्ने बताएका छन्। पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकारहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले भने, ‘राजनीतिक स्थिरता, पार्टी एकता र कार्यकताको वृहत्तर हितका निम्ति पार्टी सभापतिमा शेरबहादुर देउवाको निरन्तरता आवश्यक छ।’ उनले यो महाधिवेशनले […]