म्याग्दीमा किशोर-किशोरीलाई कोरोनाविरुद्धको मोडर्ना खोप लगाउन शुरु

म्याग्दी : म्याग्दीका १२ देखि १८ वर्षमुनिका किशोर-किशोरीलाई कोरोना भाइरसविरुद्धको मोडर्ना खोप लगाउन शुरु गरिएको छ। पुस १४ गतेसम्म छ वटा स्थानीय तहका १२ हजार ६८६ किशोर-किशोरीलाई मोडर्ना खोप लगाउने लक्ष्य राखिएको स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ। कार्यालयका निमित्त प्रमुख एकनारायण लम्सालले अधिकांश विद्यार्थी भएकाले उनीहरुलाई विद्यालय र स्थानीय स्वास्थ्य…

सम्बन्धित सामग्री

खोप लगाउन पाएनन् लिमीका बालबालिकाले

सिमकोट – उत्तरी क्षेत्रको नाम्दा गाउँपालिकाको हिमालपारिको गाउँ लिमीका बालबालिकाले खोप लगाउने निर्धारित मिति सकिए पनि मोडर्ना खोप लगाउन पाएका छैनन्। लिमी जाने दुई वटा नारा र न्यालु नाकामा हिमपातले बाटो बन्द हुँदा स्वास्थ्यकर्मी जान नसक्ने भएको हुँदा लिमीका तीन गाउँका बालबालिकाले सो खोप लगाउन नपाएका हुन् । नाम्खा गाउँपालिकाका स्वास्थ्य संयोजक ग्याछो लामाले लिमीका […]

जुम्लामा ट्युसन कक्षामै विद्यार्थीलाई मोडर्ना खोप

चिसो बढेसँगै विद्यालय बन्द भएपछि हिमाली जिल्लाका बालबालिकालाई मोडर्ना खोप दिन समस्या भएको छ । चिसोमा हिउँदे बिदाका कारण विद्यालय बन्द हुने भएकाले बालबालिकालाई खोप लगाउन समस्या भएको हो । विद्यालयमा बालबालिका नभेटिने भएपछि स्वास्थ्यकर्मी ट्युशन कक्षामै पुगेर उनीहरुलाई मोडर्ना खोप दिन व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईँले जानकारी दिइन् ।“जुम्लामा १८ वर्षमुनिका बालबालिकाका लागि १३ हजार मोडर्ना खोप आएको छ”, उनले भने, “आजका दिनसम्म सात हजार बालबालिकालाई खोप लग

म्याग्दीमा मोडर्ना खोप लगाउन सुरु

म्याग्दीका १२ देखि १८ वर्षमुनिका किशोर–किशोरीलाई कोरोना भाइरसविरुद्धको मोडर्ना खोप लगाउन सुरु गरिएको छ ।  पुस १४ गतेसम्म छ वटा स्थानीय तहका १२ हजार ६८६ किशोर–किशोरीलाई मोडर्ना खोप लगाउने लक्ष्य राखिएको स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ ।कार्यालयका निमित्त प्रमुख एकनारायण लम्सालले अधिकांश विद्यार्थी भएकाले उनीहरुलाई विद्यालय र स्थानीय स्वास्थ्य संस्थासँग समन्वय गरी खोप लगाउन थालिएको जानकारी दिए । अभियान सुरु गर्नुअघि कार्यालय, स्थानीय तहका स्वास्थ्य शाखा र चौकीहरूले मोडर्ना

रामेछापका २३ हजार विद्यार्थीलाई मोडर्ना खोप

रामेछाप, पुस ९। रामेछापका १२ देखि १७ वर्षसम्मका विद्यार्थीका लागि कोरोना भाइरसविरुद्धको मोडर्ना खोप अभियान सुरु भएको छ । जिल्लाका २९३ विद्यालयका २० हजार ८५९ बालबालिकाका लागि खोप अभियान बुधबारबाट थालनी गरिएको स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले बताए । खोप लगाउन छुटेका दुई हजार १०२ जना बालबालिकासहित २२ हजार ९६१ जनालाई यही शनिबारसम्म मोडर्ना खोप […]

बालबालिकालाई मोडर्ना खोप लगाउन शुरू

तनहुँ । तनहुँमा मंगलबारबाट १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई मोडर्ना खोप लगाउन शुरू भएको छ । बन्दीपुर गाउँपालिकाबाट मंगलबारदेखि उक्त उमेर समूहका बालबालिकालाई खोप लगाउन शुरू गरेको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ । पुस ६ देखि ९ गतेसम्म बन्दीपुरका १ हजार ९ सय ५७ बालबालिकालाई खोप लगाउन शुरू भएको स्वास्थ्य कार्यालय तनहुँका खोप […]

ढुक्क भएर मोडर्ना खोप लगाउन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौँ, ४ पुस: स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ढुक्क भएर खोप लगाउन आग्रह गरेको छ । आजदेखि देशका ५७ जिल्लाका १२ देखि १७ वर्षसम्मका बालबालिकालाई कोरोना भाइरसविरुद्धको मोडर्ना खोप दिइँदै छ । कोरोनाबाट सुरक्षित रहन खोप नै उत्तम उपाय भन्दै केही निजी विद्यालयले विद्यार्थीलाई खोप लगाउन अभिभावकको अनुमति चाहिने बताए पनि खोप सुरक्षित रहेकाले अनुमति लिन […]

१२ देखि १७ वर्षसम्मका बालबालिकालाई ढुक्क भएर मोडर्ना खोप लगाउन आग्रह

काठमाण्डाै - आजदेखि देशका ५७ जिल्लाका १२ देखि १७ वर्षसम्मका बालबालिकालाई कोरोना भाइरस विरुद्धको मोडर्ना खोप दिइँदै छ । कोरोनाबाट सुरक्षित रहन खोप नै उत्तम उपाय भन्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ढुक्क भएर खोप लगाउन सबैलाई आग्रह गरेको छ । केही निजी विद्यालयले विद्यार्थीलाई खोप लगाउन अभिभावकको अनुमति चाहिने बताए पनि खोप सुरक्षित रहेकाले अनुमति लिन आवश्यक नभएको मन्त्रालयको भनाइ छ । विश्व स्वास्थ्य सङ्गठनले नै अनुमति दिएकाले खोपमा आशङ्का नगर्न मन्त्रालयको आग्रह छ । अभिभावकको अनुमति पर्खदा खोप अभियानमा असर पर्न...

आजदेखि यी ५७ जिल्लामा मोडर्ना खोप लगाइँदै

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजदेखि देशका ५७ जिल्लामा कोरोना विरुद्धको मोडर्ना खोप लगाउन सुरु गर्ने भएको छ। मन्त्रालयले १२ देखि १७ वर्षसम्मका करिब १८ लाख बालबालिकालाई खोप लगाउने लक्ष्य लिएको छ।

आइतबारदेखि यी ५७ जिल्लामा मोडर्ना खोप लगाइने, १२ देखि १७ वर्षकाले पाउने

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबारदेखि देशका ५७ जिल्लामा कोरोना विरुद्धको मोडर्ना खोप लगाउन सुरु गर्ने भएको छ। मन्त्रालयले १२ देखि १७ वर्षसम्मका करिब १८ लाख बालबालिकालाई खोप लगाउने लक्ष्य लिएको छ।

मोडर्ना खोप १८ वर्षमुनिका बालबालिकालाई लगाउने तयारी

कोरोनाविरुद्धको मोडर्ना खोप १८ वर्षमुनिका बालबालिकालाई लगाउने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। सो उमेर समूहका बालबालिकालाई यही हप्ताभित्र खोप लगाउन सुरु गर्ने मन्त्रालयको तयारी छ।