आजदेखि यी ५७ जिल्लामा मोडर्ना खोप लगाइँदै

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजदेखि देशका ५७ जिल्लामा कोरोना विरुद्धको मोडर्ना खोप लगाउन सुरु गर्ने भएको छ। मन्त्रालयले १२ देखि १७ वर्षसम्मका करिब १८ लाख बालबालिकालाई खोप लगाउने लक्ष्य लिएको छ।

सम्बन्धित सामग्री

ताप्लेजुङमा विद्यार्थीलाई मोडर्नाको दोस्रो मात्रा खोप लगाइँदै

ताप्लेजुङमा विद्यार्थीलाई कोरोनाविरुद्धको खोपको दोस्रो मात्रा धमाधम लगाउन थालिएको छ । फुङ्लिङ नगरपालिकासहित जिल्लाका नौवटै स्थानीय तहमा विद्यार्थीलाई मोडर्ना खोप लगाउन थालिएको हो ।

सिन्धुलीका पालिकामा विद्यार्थीहरूलाई खोप लगाइँदै

सिन्धुलीका नौवटै स्थानीय तहहरूमा १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीहरूलाई लक्षित गरी मोडर्ना खोप लगाइँदै छ । जिल्ला स्वास्थ्य कार्यालय सिन्धुलीका अनुसार ३५ हजार डोज मोडर्ना खोप स्वास्थ्य संस्थाहरूमा वितरण गरी लगाउन सुरु गरिएको हो ।

काठमाडौँमा बालबालिकालाई कोभिडविरुद्धको खोप लगाइँदै

काठमाडौँ र ललितपुरमा मङ्गलबारदेखि १२ देखि १८ वर्ष उमेरसम्मका बालबालिकालाई कोभिडविरुद्धको फाइजर र मोडर्ना खोप लगाइँदैछ । स्वास्थ्य कार्यालय काठमाडौँका अनुसार मङ्गलबारदेखि हरेक स्थानीय तहमा कोरोनाविरुद्धको खोप उपलब्ध हुनेछ । सरकारले मङ्गलबारबाट विद्यालय बन्द भए पनि खोप कार्यक्रम भने यथावत् सञ्चालन गर्ने तयारी गरेको छ । विद्यार्थीलाई खोप लिनका लागि परिचयपत्र लिएर जान स्वास्थ्य कार्यालयले आग्रह गरेको छ । भक्तपुर स्वास्थ्य कार्यालयले भने शुक्रबारदेखि खोप अभियान सञ्चालन गर्ने तयारी गरेको छ ।

२५ हजार बालबालिकालाई खोप लगाइँदै

डोटी, (नेस) । डोटीका २५ हजार स्कुले बालबालिकालाई विद्यालयमै कोरोनाविरुद्धको खोप लगाउन शुरु गरिएको छ । जिल्लाका नौवटै स्थानीय तहका ११ वर्षमाथि १८ वर्षमुनिका विद्यार्थीलाई मोडर्ना खोप लगाउन शुरु गरिएको हो । जिल्लाका नौवटै स्थानीय तहमा रहेका विद्यालयमा अध्यनरत ३३ हजार बालबालिकामध्ये पहिलो चरणमा २५ हजार बालबालिकालाई खोप लगाउन शुरु गरिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको […]

१२ देखि १७ वर्षका बालबालिकालाई ५७ जिल्लामा पुस १४ गतेसम्म खोप लगाइँदै

देशभरका विभिन्न ५७ जिल्लामा १२ देखि १७ वर्ष उमेरका बालबालिकालाई कोरोना भाइरसविरुद्धको मोडर्ना खोप अभियान जारी रहेको छ ।

१२ देखि १७ वर्षका बालबालिकालाई ५७ जिल्लामा पुस १४ गतेसम्म खोप लगाइँदै

देशभरका विभिन्न ५७ जिल्लामा १२ देखि १७ वर्ष उमेरका बालबालिकालाई कोरोना भाइरसविरुद्धको मोडर्ना खोप अभियान जारी रहेको छ ।

हुम्लामा आज बालबालिकालाई मोडर्ना खोप लगाइँदै

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आइतबारबाट देशभरमा १२ देखि १७ वर्षसम्मका बालबालिकालाई कोभिड–१९ विरुद्धको सो खोप लगाउन सुरु भए पनि जिल्लामा आजदेखि लगाउन सुरु हुन लागेको हो।