ढुक्क भएर मोडर्ना खोप लगाउन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौँ, ४ पुस: स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ढुक्क भएर खोप लगाउन आग्रह गरेको छ । आजदेखि देशका ५७ जिल्लाका १२ देखि १७ वर्षसम्मका बालबालिकालाई कोरोना भाइरसविरुद्धको मोडर्ना खोप दिइँदै छ । कोरोनाबाट सुरक्षित रहन खोप नै उत्तम उपाय भन्दै केही निजी विद्यालयले विद्यार्थीलाई खोप लगाउन अभिभावकको अनुमति चाहिने बताए पनि खोप सुरक्षित रहेकाले अनुमति लिन […]

सम्बन्धित सामग्री

बालबालिकालाई लगाइने १६ लाख ६० हजार मोडर्ना खोप आयो

नेपालमा कोरोना भाइरस विरुद्धको मोडर्ना खोप १६ लाख ६० हजार मात्रा आएको छ । विश्व बैंकको सहयोगमा कोभ्याक्स सुविधा अन्तर्गत १६ लाख ६० हजार मात्रा मोडर्ना खोप सोमबार साँझ आइपुगेको स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखा अन्तर्गत आपूर्ति शाखा प्रमुख सुरेन्द्र चौरसियाले जानकारी दिनुभयो । मोडर्ना खोप १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई लगाइने छ […]

१६ लाख ६० हजार मात्रा मोडर्ना खोप आइपुग्‍यो

नेपालमा कोरोना भाइरस विरुद्धको मोडर्ना खोप १६ लाख ६० हजार मात्रा आएको छ । विश्व बैंकको सहयोगमा कोभ्याक्स सुविधा अन्तर्गत १६ लाख ६० हजार मात्रा मोडर्ना खोप सोमबार साँझ आइपुगेको स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाअन्तर्गत आपूर्ति शाखा प्रमुख सुरेन्द्र चौरसियाले जानकारी दिए ।

म्याग्दीमा किशोर-किशोरीलाई कोरोनाविरुद्धको मोडर्ना खोप लगाउन शुरु

म्याग्दी : म्याग्दीका १२ देखि १८ वर्षमुनिका किशोर-किशोरीलाई कोरोना भाइरसविरुद्धको मोडर्ना खोप लगाउन शुरु गरिएको छ। पुस १४ गतेसम्म छ वटा स्थानीय तहका १२ हजार ६८६ किशोर-किशोरीलाई मोडर्ना खोप लगाउने लक्ष्य राखिएको स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ। कार्यालयका निमित्त प्रमुख एकनारायण लम्सालले अधिकांश विद्यार्थी भएकाले उनीहरुलाई विद्यालय र स्थानीय स्वास्थ्य…

म्याग्दीमा मोडर्ना खोप लगाउन सुरु

म्याग्दीका १२ देखि १८ वर्षमुनिका किशोर–किशोरीलाई कोरोना भाइरसविरुद्धको मोडर्ना खोप लगाउन सुरु गरिएको छ ।  पुस १४ गतेसम्म छ वटा स्थानीय तहका १२ हजार ६८६ किशोर–किशोरीलाई मोडर्ना खोप लगाउने लक्ष्य राखिएको स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ ।कार्यालयका निमित्त प्रमुख एकनारायण लम्सालले अधिकांश विद्यार्थी भएकाले उनीहरुलाई विद्यालय र स्थानीय स्वास्थ्य संस्थासँग समन्वय गरी खोप लगाउन थालिएको जानकारी दिए । अभियान सुरु गर्नुअघि कार्यालय, स्थानीय तहका स्वास्थ्य शाखा र चौकीहरूले मोडर्ना

हुम्लाका ५०५ बालबालिकाले मोडर्ना खोप लगाए

आज हुम्लाका ५०५ बालबालिकाले मोडर्ना खोप लगाएका छन्। स्वास्थ्य सेवा कार्यालय हुम्लाले एक दिन ढिला गरी १२ देखि १७ वर्ष उमेरका बालबालिकालाई मोडर्ना खोप लगाउने अभियान सुरु गरेको छ।...

१५ लाख डोज मोडर्ना खोप नेपाल आइपुग्यो

काठमाडौँ । कोभिड–१९ विरुद्धको झन्डै १५ लाख डोज मोडर्ना खोप नेपाल आइपुगेको छ । कतार एयरको जहाजमार्फत आज (बिहीबार) दिउँसो ३ बजे सो खोप नेपाल आइपुगेको हो । गाभी र कोभ्याक्स सुविधामार्फत १४ लाख ९८ हजार ६०० डोज मोडर्ना खोप नेपाल आइको स्वास्थ्य सेवा विभागले जनाएको छ । थप १९ लाख ६५ हजार ६०० डोज […]

करिब १५ लाख डोज मोडर्ना खोप भोलि नेपाल आइपुग्ने

स्वास्थ्य सेवा विभागका अनुसार १४ लाख ९८ हजार ६०० डोज मोडर्ना खोप ल्याउन लागिएको हो।

पहिलोपटक आयो १ लाख ८८ हजार मोडर्ना खोप

काठमाडौं : पहिलोपटक कोरोनाविरुद्धको मोडर्ना खोप आज (शुक्रबार) आएको छ। कोभ्याक्स सुविधामार्फत आज १ लाख ८८ हजार ४ सय मात्रा मोडर्ना खोप आएको हो।स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाका अनुसार उक्त खोप आज दिउँसो कतार एयरवेजमा ल्याइएको हो।विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले मोडर्ना खोप १२ वर्षमाथिको उमेर समूहलाई लगाउन सक्ने गरी अनुमति दिएको छ। नेपालले डब्लूएचओको नीति अनुसरण गर्ने भएकाले यो खोप पनि १२ देखि १७ वर्ष उमेर समूहलाई दिने योजना बनाइएको बताइएको छ।यसअघि अमेरिकी अर्को खोप फाइजर आएक

आज १ लाख ८८ हजार डोज मोडर्ना खोप नेपाल आउँदै

नेपालमा पहिलोपटक कोभिडविरुद्धको मोडर्ना खोप आउने भएको छ। स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाका अनुसार आज शुक्रबार १ लाख ८८ हजार डोज मोडर्ना खोप नेपाल आउने भएको हो।

भोलि १ लाख ८८ हजार डोज मोडर्ना खोप नेपाल आउने

नेपालमा पहिलोपटक कोभिडविरुद्धको मोडर्ना खोप आउने भएको छ। स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाका अनुसार भोलि शुक्रबार १ लाख ८८ हजार डोज मोडर्ना खोप नेपाल आउने पक्का भएको हो।