रामेछाप, पुस ९। रामेछापका १२ देखि १७ वर्षसम्मका विद्यार्थीका लागि कोरोना भाइरसविरुद्धको मोडर्ना खोप अभियान सुरु भएको छ । जिल्लाका २९३ विद्यालयका २० हजार ८५९ बालबालिकाका लागि खोप अभियान बुधबारबाट थालनी गरिएको स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले बताए । खोप लगाउन छुटेका दुई हजार १०२ जना बालबालिकासहित २२ हजार ९६१ जनालाई यही शनिबारसम्म मोडर्ना खोप […]