काठमाडौं : नरबहादुर श्रेष्ठले सात वर्ष अगाडिदेखि श्रीमती रश्मिला श्रेष्ठको नाममा नतिजा प्याकेजिङ सञ्चालन गरी महका नाउँमा नक्कली एवं गुणस्तरहीन लेदो बनाई बिक्री वितरण गर्दै आएका नरबहादुरलाई प्रहरीले पक्राउ गरेको छ।सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका-६ स्थायी घर भएका श्रेष्ठले काठमाडौं महानगरपालिका-२७ ज्याठामा यस्तो ‘मह’ उत्पादन गर्थे। उनले गुणस्तरहीन अखाद्य लेदो ‘मह’ काठमाडौं, भक्तपुर र पोखराका होटेल, रेष्टुरेण्टहरूमा थोक तथा खुद्रा बिक्र