यस्तो बन्यो लुम्बिनी प्रदेशको १० सदस्यीय मन्त्रिमण्डल

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले १० सदस्यीय मन्त्रिमण्डल बनाएका छन् । पोखरेलको सिफारिसमा प्रदेश प्रमुख धर्मनाथ यादवले  मौजुदा मन्त्रिपरिषद् पुनर्गठन गरी कार्यविभाजन गरेका हुन् । प्रदेश प्रमुखको कार्यालयले मंगलबार जारी गरेको विज्ञप्तिअनुसार वैजनाथ चौधरीलाई आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी दिइएको छ भने हरि प्रसाद रिजाललाई ग्रामिण तथा सहरी विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ । यसैगरी चेतनारायण आचार्यलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालय, भोज प्रसाद श्रेष्ठलाई स्वास्थ्य तथा जनसंख्या, सन्तोष कुमार पाण्ड...

सम्बन्धित सामग्री

तानसेनमा बन्यो ‘श्रीनगर सांस्कृतिक डबली’

पाल्पा : तानसेन नगरपालिका–५ कैलासनगरस्थित बतासेमा श्रीनगर सांस्कृतिक डबली निर्माण भएको छ। लुम्बिनी प्रदेश सरकारको आर्थिक सहयोगमा डबली निर्माण भएको हो।६ करोड ८२ लाख ५६ हजार ९१ रुपैयाँ ५८ पैसा लगानीमा डबली बनेको पर्यटन डिभिजन कार्यालय रुपन्देहीका प्रमुख गीता आचार्यले बताइन्। उनका अनुसार २०७६ साल असार ८ मा सम्झौता भएको थियो।सम्झौताको समयभित्रै निर्माण सम्पन्न भएको हो। निर्माणको ठेक्का प्रतिष्ठा कन्स्ट्रक्सन कम्पनी प्रालिले लिएको थियो। यहाँ कम्तिमा एक हजार दर्शकले एकैपटक प्रदर्श

गुल्मी बन्यो पूर्ण खोप दिगोपना सुनिश्चित भएको जिल्ला

बुटवल : गुल्मी जिल्ला पूर्णखोप दिगोपना सुनिश्चितता घोषणा भएको छ। लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालय तथा प्रदेश खोप समन्वय समितिका सदस्य सचिव डाक्टर विनोद कुमार गिरीले पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा गरेका हुन्। जिल्लाका १२ वटै स्थानीय तहले पूर्ण खोप दिगोपना सुनिश्चितताको मापदण्ड पूरा गरेपछि गिरीले पूर्ण खोप दिगोपना सुनिश्चितता भएको…

लुम्बिनी प्रदेशले कर्मचारीलाई ५ दिने पर्यटन बिदा दिने, यस्तो बन्यो कार्यविधि

लुम्बिनी प्रदेश सरकारले प्रदेश मातहतका कर्मचारीलाई ५ दिने पर्यटन काज बिदा दिने भएको छ ।

लुम्बिनी प्रदेश: जसपा फुटाएर सत्ता ढाल्ने एमाले कसरत फेल

तर चारैजना प्रदेश सांसदहरु यो खेलको पछाड लागेनन्। ‘सरकारलाई अल्मतमा पारेर बजेट फेल खुवाउने रणनीतिमा एमालेका साथीहरु देखिएका थिए,’ अशोक भन्छन् ‘यो योजनाको अस्त्रका रुपमा हाम्रो पार्टीका माननीयहरुलाई हेरिएको थियो, तर एमालेको त्यो योजना बिफल बन्यो।’...

लुम्बिनी प्रदेश कै उत्कृष्ठ बन्यो कपिलवस्तु अस्पताल

न्युनतम सेवा मापदण्ड 'एमएसएम' मा कपिलवस्तु अस्पताल लुम्बिनी प्रदेश मै उत्कृष्ठ बनेको छ। कुल ८७ अंक हासिल गर्दै अस्पताल प्रदेश मै पहिलो भएको हो।...

२ करोडमा बन्यो धारापानी प्रहरी चौकी भवन

अर्घाखाँची – अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका३ मा प्रहरी चौकी भवन निर्माण भएको छ । करिब २ करोडमा निर्मित प्रहरी भवनको एक ओैपचारिक समारोहका बीच लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक प्रकाश अधिकारीले उद्घाटन गरे । कार्यक्रममा जग्गादाता तथा निर्माण व्यवसायी नारायण बन्जाडेलाई सम्मानसमेत गरिएको थियो ।

चन्द्रकोटमा बन्यो बहुउद्देश्यीय सभाहल

२९ पुस, गुल्मी । चन्द्रकोट गाउँपालिकाले बहुउद्देश्यीय सभाहलको निर्माण गरेको छ । गाउँपालिकाको केन्द्र शान्तिपुरमा गाउँपालिकाका अध्यक्ष दोर्ण खत्रीले एक समारोहबीच नवनिर्मित सभाहलको उद्घाटन गर्दै सभाहल निर्माणमा सहयोग गर्ने लुम्बिनी प्रदेश सरकार, पालिका परिवार र जग्गादाताहरूलाई धन्यवाद दिए । सभाहल सबैको साझा भएकाले सबै जनता, विभिन्न संघ संस्था तथा राजनीतिक दलले प्रयोग गर्न पाउने अध्यक्ष […]

प्रथम राष्ट्रिय मेयर कप तेक्वान्दो : बागमतीलाई उपाधि

आयोजक बागमती प्रदेशले प्रथम राष्ट्रिय मेयर कप तेक्वान्दो प्रतियोगिताको उपाधि शनिबार जितेको छ । बागमती ६ स्वर्ण, २ रजत र ९ कांस्यसाथ समग्रमा टिम च्याम्पियन बन्यो । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको प्रतियोगितामा ५ स्वर्ण, ३ रजत र ४ कांस्य जितेको लुम्बिनी प्रदेश दोस्रो भयो । तेस्रो स्थानमा चित्त बुझाएको नेपाल आर्मीले ५ स्वर्ण, २ रजत र ७ कांस्य हात पार्‍यो ।प्रतियोगिताको पुरुषमा लुम्बिनीका सपन थापा तथा महिलामा बागमतीकी स्वस्तिका महर्जन उत्कृष्ट खेलाडी घोषित भए ।विज

लुम्बिनी प्रदेश सरकार १७ सदस्यीय बन्यो, एकीकृत समाजवादी पनि सहभागी

लुम्बिनी प्रदेश सरकार १७ सदस्यीय बनेको छ । नयाँ सरकार बनेको २ महिना पुग्नै लाग्दा सरकारले आइतबार पूर्णता पाएको हो । मुख्यमन्त्री कुलप्रसाद केसीले विस्तार गरेको मन्त्रिमण्डलमा मुख्यमन्त्रीसहित १३ मन्त्री...

तीन घण्टामै कसरी भयो नियुक्ति ?

जनता समाजवादी पार्टीका प्रमुख सचेतक पाण्डे, यादव र कल्पना पाण्डे लुम्बिनी प्रदेश सरकार बनेदेखि नै मन्त्री बन्ने प्रयासमा थिए । नेकपा विवादले मुख्यमन्त्री अल्पमतमा पर्न थालेपछि जसपा निर्णायक बन्यो । त्यसको फाइदा लिन पाण्डेद्वय र यादव मुख्यमन्त्रीसँग नियमित छलफलमा थिए ।  स्रोतका अनुसार आइतबारै मन्त्रालयको समेत टुंगो लागेको थियो । केन्द्रमा जस्तोसुकै निर्णय भए पनि प्रदेशमा पार्टी निर्णयका लागि स्वायत्त रहेको प्रमुख सचेतक पाण्डेले बताउँदै आएका थिए । ‘केन्द्रमा जे निर्णय भए पनि प्रदेश त्यो मान्न बाध्य नहुने’ उनको भनाइले म...