आईएमई पेले दशैंको झट्का दैनिक ५० प्रतिशत फिर्ता योजना सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत ग्राहकले हवाई टिकट खरिद गर्दा ५० प्रतिशत रकम फिर्ता पाउने छन् ।
आईएमई पेबाट हवाई टिकट काट्दा ५० प्रतिशत पैसा फिर्ता र सबैभन्दा बढी क्यासब्याक पाइने कम्पनीले जनाएको छ । पहिलो १०० जना ग्राहकले मात्र यो सुविधा पाउनेछन् ।
यो अफर असोज ११ गतेदेखि १४ गतेसम्म दिउँसो १ बजेदेखि २ बजेसम्म १...