कृषि क्षेत्रको समस्त विकास गर्ने उद्देश्यले मिडिया स्पेस सोलुसन्स, फर्र्निचर ट्रेड फेयर एन्ड इभेन्टस तथा इटिएसआइपिएलले संयुक्त रूपमा मेला आयोजना गर्ने भएका छन्।...
काठमाडाैँ- नेपाल नवौं बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी बिहीबारदेखि हुँदै छ। मिडिया स्पेस सोलुसन्स प्रा.लि. र फ्युचरएक्स ट्रेड फेर एण्ड इभेन्ट्स प्रा.लिको संयुक्त आयोजनामा बिहीबारदेखि आउँदो २१ गते सम्म काठमाण्डौको भृकुटीमण्डपमा प्रदर्शनी हुन लागेको हो। निर्माण ब्यबसायसँग सम्बन्धित उत्पादन र यस क्षेत्रका नवीनतम प्रविधिबारे जानकारी गराउने एवं नेपालमा उत्पादन हुने सामग्री र प्रविधिलाई पनि अन्तर्राष्ट्रिय बजारसम्म पहुँच […]
मिडिया स्पेस सोलुसन्स, युचरेक्स ट्रेड फेयर एन्ड इभेन्टस् प्रालि र एक्जिबिसन एन्ड ट्रेड सर्भिसेस इन्डिया प्रालिले विगतका वर्षहरूझैं यस वर्ष पनि चौथौ नेपाल फाइभ पी अन्तर्राष्ट्रिय प्रदर्शनी तथा नेपाल फर्मा एन्ड हेल्थ अन्तर्राष्ट्रिय प्रर्दशनी गर्ने भएको छ।...
काठमाडाैं- नेपाल इलेक्ट्रिक, इलेक्ट्रोनीक्स, पावर, लाइट तथा कन्जुमर इलेक्ट्रोनीक्स एन्ड होम अपलायनसेस सम्बन्धी बृहत अन्तराष्ट्रिय प्रदर्शनी भदौ १५ देखि १७ गतेसम्म हुने भएको छ । काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा विद्युतीय, विद्युतीय उपकरण, र उर्जासँग सम्बन्धित दोस्रो संस्करणको उक्त प्रदर्शनी हुन लागेको हो । उक्त प्रदर्शनी मिडिया स्पेस सोलुसन्स्ए, एक्जिबिसन एन्ड ट्रेड सर्भिसेस इन्डिया तथा फ्युचरेक्स […]
आगामी माघ ६ देखि ८ गतेसम्म भृकुटीमण्डप प्रदर्शनीस्थलमा ‘नेपाल फर्मा एण्ड हेल्थ’ नामक औषधोपचार, स्वास्थ्यपचार, तथा फार्मेर्सीसँग सम्बन्धित प्रदर्शनी हुँदै छ।...
प्लाष्ट नेपाल फाउन्डेशनले आगामी जेष्ठ महिनाको १२, १३ र १४ गते काठमाडौं भृकुटीमण्डपमा ‘प्लाष्ट नेपाल फाउन्डेशन’ नामको प्लाष्टिक प्रदर्शनीको आयोजना गर्न गइरहेको छ। यसँगै यस पटकको प्रदर्शनीको तेस्रो संस्करण हुनेछ। पहिलो संस्करणको प्रदर्शनी २०७१ र दोस्रो संस्करण २०७५ मा सफलतापूर्वक आयोजना भएको थियो। अब हुन लागेको तेस्रो संस्करणको यो प्लाष्टिक प्रदर्शनीमा नेपालका प्रमुख प्लाष्टिक उद्योगहरू […]
सातौं नेपाल विल्डकन अन्तर्राष्ट्रिय एक्सपो–२०२२ फागुन २७ गते देखि २९ गते सम्म काठमाण्डौंको भृकुटीमण्डपमा आयोजना हुने भएको छ । मिडिया स्पेस सोलुसन्स र फियुचरेक्स ट्रेडको संयुक्त आयोजनामा प्रदर्शनी हुन लागेको हो । उक्त प्रदर्शनीमा विभिन्न देशका ३०० भन्दा बढि ख्याति प्राप्त ब्राण्डहरुका १५० भन्दा बढि स्टल रहन्छ ।निर्माण कम्पनी, डिलर, सव–डिलर र बिक्रेताले निर्माण व्यवसायसँग सम्बन्धित उत्पादनको बारेमा जानकारी गराउने उद्वेश्यले यो प्रदर्शनी गर्न लागिएको आयोजकले बताएको छ । तीन दिनसम्म
काठमाडैं (अस) । काठमाडौंको भृकुटीमण्डपमा पुस २३ देखि २५ गतेसम्म नेपाल उड अन्तर्राष्ट्रिय उड प्रदर्शनी हुने भएको छ । मिडिया स्पेस सोलुसन्स प्रालि र फ्युचरेक्स ट्रेड फेयर एन्ड इभेन्ट्स प्रालिले सातौं संस्करणका रूपमा नेपाल उड अन्तर्राष्ट्रिय प्रदर्शनी तथा नेपाल अन्तर्राष्ट्रिय फर्निचर एन्ड होम डेकोर अन्तर्राष्ट्रिय प्रदर्शनी आयोजना गर्न लागेका हुन् ।
उक्त प्रदर्शनीमा विभिन्न देशका १०० भन्दा बढी ख्यातिप्राप्त ब्रान्डका स्टल रहनेछन् । फनिर्चर, प्लाइउड तथा काठ औजारका कम्पनी, डिलर, सब–डिलर र बिक्रेताले काठ व्यवसायसँग सम्बन्धित उत्पादन र यस क्षेत्रमा आउने नयाँ प्रविधिबारे जानकारी गराउन प्रदर्शनी सफल हुँदै गएको आयोजकको भनाइ छ ।
प्रदर्शनीमा काठको काम तथा फर्निचर उत्पादनसम्बन्धी मेसिनरी, प्लाइउड, ढोकाझ्याल, फिटिङ्स, काठसँग सम्बन्धित सामान, कच्चा पदार्थ, इन्टेरियर डेकोर, होम डेकोर, होम फर्निचर, अफिस फर्निचर तथा फिनिस्ड प्रडक्टको सहभागिता रहनेछ । प्रदर्शनीले सानादेखि ठूलासम्म सबै उद्योगलाई आफूले प्रयोग गरिरहेका मेसिनलाई परिमार्जित गर्दै प्रभावकारी बनाउन मद्दत गर्नेछ ।
ढाका तथा अल्लोबाट उत्पादित सामग्रीको प्रदर्शनी हुने भएको छ । आगामी पुस २, ३ र ४ गते बानेश्वरको थापागाउँस्थित बानेश्वर ब्यांक्वेटमा प्रदर्शनी हुने भएको हो ।नेपाल घरेलु तथा साना उद्योग महासंघ र नेपाल ह्याण्डलुम तथा ढाका कपडा उद्योगी व्यवसायी संघको आयोजनामा उक्त प्रदर्शनी हुन लागिएको हो । प्रदर्शनीमा ४० वटा स्टलमध्ये २५ वटा स्टलमा ढाकाका […]
ढाकाका कपडाको प्रबद्र्धन गर्नलाई यही पुसमा तीन दिने ‘ढाका प्रदर्शनी’ आयोजना हुने भएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष श्याम गिरिले पुस २, ३ र ४ गते ढाका प्रदर्शनी आयोजना हुने बताए ।उनले नेपाल ह्याण्डलुम तथा ढाका कपडा उद्योगी संघको आयोजनामा प्रदर्शनी हुने लागेको रातोपाटीलाई जानकारी दिए । पुस २ गते ह्याण्डलुम (हाते तान) तथा ढाका उद्योगी कपडा संघको सम्मेलन छ र त्यही दिनदेखि प्रदर्शनी सुरु हुनेछ ।नेपालमा तेह्रथुमे र पाल्पाली ढाकाको प्याटेन्ट र ट्रेडमार्क रहेको गिरीले जान