हराएको मोटरसाइकल सवारी धनीलाई

हराएका मोटरसाइकल खोजी गरी प्रहरीले सम्बन्धित धनीलाई बुझाएको छ ।  जिल्ला प्रहरी कार्यालयको मकवानपुरको टोलीले पाँचथरबाट हेटौँडामा लोकसेवा परीक्षा दिन आएका प्रकाशचन्द्र बस्नेतको हराएको मोटरसाइकल फेला पारी उनलाई बुझाएको हो । फागुन २० गते हेटौँडा–५ पिप्लेबाट को१प १७९ नंको मोटरसाइकल हराएको थियो । जिल्ला प्रहरी कार्यालय मकवानपुरमा बस्नेतले दिएको निवेदनका आधारमा खोजी गर्दा हेटौँडा–१० स्थित भुटनदेवीबाट सो मोटरसाइकल फेला पारेको मकवानपुर प्रहरीले जनाएको छ । फेला पारेको मोटरसाइकल सवारी धनी बस्नेतला...

सम्बन्धित सामग्री

हराएका २० वटा मोटरसाइकल र स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण

काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट हराएका २० थान दुई पाङग्रे सवारी साधन फेला पारी काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सम्बन्धित् धनीलाई हस्तान्तरण गरेको छ । दुई पाङ्ग्रे सवारी साधन हराएको भनि काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा प्राप्त भएका निवेदनको आधारमा सो कार्यालयबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा हराएका १३ वटा मोटरसाइकल र ७ वटा […]

दोलखामा फेला प-यो, चोरीको १० मोटरसाइकल

दोलखा – काठमाडौंमा चोरी भएर हराएको १० मोटरसाइकल दोलखामा प्रहरीले फेला पारेको छ । दोलखा प्रहरीले बिना कागजातका १० वटा सवारीका साधन पनि फेला पारेको छ । जिल्लाका विभिन्न स्थानमा चेकजाँचका क्रममा बिना कागजातका सवारी साधन फेला पारिएको प्रहरीले जनाएको छ ।बिरालो जस्तो ढुकेर मुसाको सिकार गर्ने जस्तै गरी प्रहरीले एक महिने क्याट अप्रेसनमा ती […]

मोटरसाइकल चोर्ने गिरोह सार्वजनिक

काठमाडौं । महानगरिय ट्राफिक प्रहरीले मोटरसाइकल चोरी गर्ने सात जनाको समूहलाई सार्वजनिक गरेको छ । महाशाखाले आज पत्रकार सम्मेलन गरेर विभिन्न समयमा मोटरसाइकल हराएको उजुरीका आधारमा उनीहरुलाई पक्राउ गरेको जनाएको छ । सो समूहले चोरीका मोटरसाइकलमा विभिन्न पाटपूर्जा परिवर्तन गरेर प्रयोग गर्ने गरेको अनुसन्धानका क्रममा पत्ता लागेको ट्राफिक प्रहरीले जनाएको छ । प्रहरीले सवारी चेकजाँचका […]

चोरिएका २१ मोटरसाइकल सवारी धनीलाई हस्तान्तरण

विभिन्न मितिमा विभिन्न स्थानबाट हराएको मोटरसाइकल ट्राफिक प्रहरीले फेला पारेर सवारीधनीलाई जिम्मा लगाएको हो ।

हराएको मोटरसाइकल फेला पारेर ताप्लेजुङ प्रहरीले बुझायो सम्बन्धित व्यक्तिलाई

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङको टोलीले पार्किङ गरी राखिएकै अवस्थामा हराएको एक थान मोटरसाइकल फेला पारी सम्बन्धित सवारी धनीलाई बुझाएको छ।...

प्रहरीले बुझायो चोरीका २३ वटा मोटरसाइकल सम्बन्धित व्यक्तिलाई

काठमाडौं, साउन १९ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले विभिन्न समयमा चोरी भएका २३ वटा मोटरसाइकल सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ । विभिन्न समयमा हराएको मोटरसाइकल ट्राफिक प्रहरीले फेला पारेर महानगरिय ट्राफिक प्रहरी महाशाखाका प्रमुख जनक भट्टराइले सवारी धनीलाई हस्तान्तरण गर्नु भएको हो । मोटरसाइकल हस्तान्तरण गर्दै महाशाखा प्रमुख भट्टराईले आफ्ना सवारीसाधनको सुरक्षामा ध्यान दिन आग्रह […]

सवारीधनीलाई जिम्मा लगाइयो २३ मोटरसाइकल

महानगरीय ट्राफिक प्रहरी महाशाखाले हराएका २३ वटा मोटरसाइकलहरू फेला सम्बन्धित धनीलाई जिम्मा लगाएको छ । महाशाखाको पीडित सहायता इकाइबाट सादा पोसाकमा खटाइएको ट्राफिक प्रहरीको टोलीले विभिन्न मितिमा हराएका मोटरसाइकलहरू बन्दाबन्दीको समयमा पनि खोजतलास गरी सम्बन्धित धनीलाई जिम्मा लगाएको महाशाखाले जनाएको छ । महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले सवारीसाधन हराएको निवेदनका आधारमा खोजेर सम्बन्धित धनीलाई जिम्मा लगाइएको जानकारी दिए । उनले सवारी साधनलाई चोरीबाट बच्नका लागि सवारीसाधनमा अतिरिक्त लक प्रयोग गर्न, अल...

चोरीको मोटरसाइकलसहित दुई जना पक्राउ, ३० वटा मोटरसाइकल बरामद

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौं उपत्यकामा हुने सवारी साधन चोरी घटनालाई नियन्त्रण तथा त्यसमा संलग्न हुने व्यक्तिलाई कारबाहीको प्रक्रियालाई तीब्र रुपमा अगाडि बढाएको छ । महाशाखाले पीडित सहायता ईकाइबाट खटिएको टोलीले गोलढुंगाबाट गंगबु बस्ने अशोकमानसिंह कुवरको हराएको बा९२प ९१३३ नंम्बरको निलो बुलेट बाइक चोरीमा संलग्न नुवाकोटका ३० वर्षे बिमल गुरुङ र मोरङ बेलबारी घर भई गोलढुंगा बस्ने आशिष खत्रीलाई मोटरसाइकलसहित पक्राउ गरेको छ। उक्त मोटरसाइकलको वास्तविक नम्बर प्लेट परिवर्तन गरि बा९६प ४५९० नम्बर प्रयोग गरेको अबस्थामा पक्राउ गरेको हो। महाशाखाले दुई हप्तामा चोरी भएका १९ वटा मोटरसाइकल र ११ वटा स्कुटर गरि ३० वटा मोटरसाइकल खोजतलास एव बरामद गर्न सफल भएको छ। उक्त चोरी भएका मोटरसाइकलहरू उपत्यका र आसपासका विभिन्न स्थानबाट बरामद गरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले आज सम्बन्धित सवारी धनीलाई जिम्मा लगाउनु भएको हो। कार्यक्रममा बोल्दै एसएसपी भट्टराईले सवारी साधनको चोरी नियन्त्रण गर्ने अभियानलाई तिब्रता दिइँदै आएको बताउनुभयो । उहाँले ‘यसका लागि सादा पोसाकमा समेत विशेष ट्राफिक प्रहरीको टोली परिचालन गरेका छौँ, त्यस टोलीले नियमित रूपमा खबर संकलन गर्ने तथा विशेष अपरेशन मार्फत मोटरसाइकल बरामद गर्ने गर्दछ भने चोरीमा संलग्न मानिसहरुलाई समेत पक्राउ गर्ने गर्दछ ।’ महाशाखाको पीडित सहायता ईकाइबाट सादा पोसाकमा खटिएको ट्राफिक टोलीले उपत्यकाको भक्तपुर, काँडाघारी, माछापोखरी, गोकर्णेश्‍वर, टोखा, नयाँबसपार्कका साथै उपत्यकासँग सिमाना जोडिएका बिभिन्न स्थानहरुबाट यी मोटरसाइकलहरु बरामद गरेको एसएसपी भट्टराईले जानकारी दिनुभयो । ट्राफिक महाशाखाले बिशेष सूचना संकलन गरि अपरेसनमा गई मोटरसाइकलहरु बरामद गर्दछ। चोरीमा संलग्न मानिसहरुलाई पक्राउ गरी आवश्यक कारबाहिका लागी विभिन्न प्रहरी बृत्तहरुमा पठाउने गरेको र अन्य अनुसन्धान पश्चात फेला परेका र बरामद गरेका मोटरसाइकलकहरु सम्बन्धित धनीलाई सम्पर्क गरि बुझाउने गरेको महाशाखाले जनाएको छ । यस आर्थिक वर्षमा मात्रै हराएका ३३१ वटा मोटरसाइकल खोजतलास गरि सवारी धनीलाई जिम्मा लगाउनुको साथै चोरीमा संलग्न ४५ जना व्यक्तिहरूलाई पक्राउ गरी विभिन्न प्रहरी बृत्तहरुमार्फत मुद्दा चलाएको महशाखाले जनाएको छ । चोरी भएको थाहा पाउनसाथ नजिकको प्रहरी वा ट्राफिक प्रहरीको ...

हराएको मोटरसाइकल सवारी धनीलाई

हराएका मोटरसाइकल खोजी गरी प्रहरीले सम्बन्धित धनीलाई बुझाएको छ । जिल्ला प्रहरी कार्यालयको मकवानपुरको टोलीले पाँचथरबाट हेटौँडामा लोकसेवा परीक्षा दिन आएका प्रकाशचन्द्र बस्नेतको हराएको मोटरसाइकल फेला पारी उनलाई बुझाएको हो । फागुन २० गते हेटौँडा–५ पिप्लेबाट को१प १७९ नंको मोटरसाइकल हराएको थियो । जिल्ला प्रहरी ...

प्रहरीमा ट्राफिक नियम उल्लंघनसम्बन्धी ३५ हजार उजुरी

काठमाडौं : महानगरीय ट्राफिक प्रहरी महाशाखामा चालु आर्थिक वर्षमा ट्राफिक नियम उल्लंघनसम्बन्धी करिब ३५ हजार उजुरी परेको छ।  काठमाडौं उपत्यकाको सवारी साधनबारे गुनासो सुन्ने र कारबाही गर्ने महाशाखाको हटलाइन १०३ मा ३४ हजार ७५२ उजुरी परेकामा मोटरसाइकल हराएको एक हजार ११८, ठूला सवारी हराएको २०, एउटा सवारी साधनले अर्को...