सवारीधनीलाई जिम्मा लगाइयो २३ मोटरसाइकल

महानगरीय ट्राफिक प्रहरी महाशाखाले हराएका २३ वटा मोटरसाइकलहरू फेला सम्बन्धित धनीलाई जिम्मा लगाएको छ । महाशाखाको पीडित सहायता इकाइबाट सादा पोसाकमा खटाइएको ट्राफिक प्रहरीको टोलीले विभिन्न मितिमा हराएका मोटरसाइकलहरू बन्दाबन्दीको समयमा पनि खोजतलास गरी सम्बन्धित धनीलाई जिम्मा लगाएको महाशाखाले जनाएको छ । महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले सवारीसाधन हराएको निवेदनका आधारमा खोजेर सम्बन्धित धनीलाई जिम्मा लगाइएको जानकारी दिए । उनले सवारी साधनलाई चोरीबाट बच्नका लागि सवारीसाधनमा अतिरिक्त लक प्रयोग गर्न, अल...

सम्बन्धित सामग्री

चोरी भएका दुई मोटरसाइकल बरामद गरी सर्लाही प्रहरीले बुझाए धनीलाई

सर्लाही प्रहरीले दुई मोटरसाइकल धनीलाई बुझाएका छन्। चोरी भएका मोटरसाइकल प्रहरीले बरामद गरी सम्बन्धित धनीको जिम्मा लगाइएको हो।...

चोरी भएका मोटरसाइकल धनीलाई फिर्ता

सर्लाही : सर्लाहीको हरिवनस्थित इलाका प्रहरी कार्यालयले विभिन्न स्थानबाट हराएकामध्ये ६ वटा मोटरसाइकल फेला पारी आज (बुधबार) सम्बन्धित धनीलाई जिम्मा लगाएको छ। हस्तान्तरण गरिएका सबै पल्सर मोटरसाइकल हुन्।आज हस्तान्तरण गरिएको ६ वटा मोटरसाइकल समेत गरी यस कार्यालयले अहिलेसम्म १५ वटा मोटरसाइकल धनीलाई जिम्मा लगाइसकेको इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक भूपेन्द्र गिरीले जानकारी दिए।

उपत्यकाबाट चोरिएका २६ वटा मोटरसाइकल धनीलाई हस्तान्तरण

काठमाडौं उपत्यकाबाट चोरी भएका २६ वटा मोटरसाइकल ट्राफिक प्रहरीले खोजेर सम्बन्धित धनीलाई जिम्मा लगाएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसएसपी जनक भट्टराईले बिहिबार ती मोटरसाइकल सम्बन्धित धनीलाई हस्तान्तरण गरेका हुन् ।१७ वटा मोटरसाइकल र ९ वटा स्कुटर धनीहरुलाई जिम्मा लगाइएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । पशुपतिनाथ क्षेत्र, बौद्ध, नरेफाँट, ठिमी, सूर्यविनायक, बसुन्धारा, बानेश्वर, चावहिल, ठमेल, कीर्तिपुर, सातदोबाटो र कलंकीबाट हराएका मोटरसाइकल प्रहरीको अनुसन्धानबाट पत्ता लागेको थियो ।ट्राफिक

चोरी भएका मोटरसाइकल धनीलाई फिर्ता

सर्लाही : सर्लाहीको हरिवनस्थित इलाका प्रहरी कार्यालयले विभिन्न स्थानबाट हराएकामध्ये छवटा मोटरसाइकल फेला पारी आज (मंगलबार) सम्बन्धित धनीलाई जिम्मा लगाएको छ।हस्तान्तरण गरिएका सबै पल्सर मोटरसाइकल हुन्। २२० सीसीका चार थान, २०० र १५० सीसीका एक/एक थान मोटरसाइकल बरामद गरेर सम्बन्धित धनीलाई बुझाइएको इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक भूपेन्द्र गिरीले जानकारी दिए।विभिन्न स्थानमा प्रहरीले नियमित चेकजाँचमा क्रममा चालकले छाडेर गएका मोटरसाइकल बरामद भएका हुन्।चेकचाँज गर्दा चालकहरू कागजात लिएर आउँछु

मोटरसाइकल चोरीमा गिरोह नै सक्रिय

उपत्यकामा पछिल्लो समय दुई पाङ्ग्रे सवारीसाधनअन्तर्गत मोटरसाइकल तथा स्कुटरको चोरी बढेको छ । मोटरसाइकल चोर्ने गिरोह नै सक्रिय रहेको प्रहरीको भनाइ छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले मोटरसाइकल तथा स्कुटरको चोरी बढेसँगै खोजी कार्यलाई समेत तीव्रता दिएको छ । महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जनक भट्टराईले विभिन्न समयमा हराएर फेला परेका दुुई हजार ३१५ मोटरसाइकल र आठ स्कुटर आइतबार सम्बन्धित धनीलाई जिम्मा लगाइएको बताए ।मोटरसाइकल तथा स्कुटरको चोरी बढेसँगै महाशाखाले ‘पीडित सहायता एकाइ

ट्राफिक प्रहरीले चोरीका २१ मोटरसाइकल धनीलाई बुझायो

महानगरीय ट्राफिक प्रहरी महाशाखाले हराएका २१ वटा मोटरसाइकल तथा स्कुटर सम्बन्धित सवारी धनीलाई बुझाएको छ ।मंगलबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै महाशाखाले काठमाडौं उपत्यकाका विभिन्न स्थानहरूबाट हराएका २१ वटा मोटरसाइकल र स्कुटर सवारी धनीलाई जिम्मा लगाएको हो । हराएका मोटरसाइकल सवारीधनीलाई जिम्मा लगाएपछि महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक (एसएसपी) जनक भट्टराईले हराउनुभन्दा […]

राजधानीबाट चोरी भएका २१ वटा मोटरसाइकल भेटिए

विभिन्न मितिमा राजधानीका फरक फरक स्थानबाट हराएका २१ वटा मोटरसाइकल फेला परेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाले ती मोटरसाइकल फेला पारी मंगलबार सम्बन्धित धनीलाई जिम्मा लगाएको छ । हस्तान्तरण गरिएका मध्ये १० वटा मोटरसाईकल र ११ वटा स्कुटर रहेका छन ।ट्राफिक प्रहरी महाशाखाबाट खटिएको सादा पोसाकको टोलीले खोजतलास गरि विभिन्न स्थानबाट नियन्त्रणमा लिएका मोटरसाइकलहरु महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले सम्बन्धित धनीलाई हस्तान्तरण गरेका हुन् । भट्टराईले बिशेष सूचना संकलन र निगरानी

चोरीका २४ वटा मोटरसाइकल सम्बन्धित धनिलाई जिम्मा

काठमाडौँ– महानगरीय ट्राफिक प्रहरी महाशाखाले विभिन्न समयमा चोरी भएका २४ मोटरसाइकलहरू फेला पारी सम्बन्धित धनीलाई जिम्मा लगाएको छ । हस्तान्तरण गरिएका २४ मध्ये २० वटा मोटरसाईकल र ४ वटा स्कुटर रहेका छन् । महाशाखाले चोरी भएका मोटरसाइकल काठमाडौँ उपत्यकाका विभिन्न ठाउँबाट फेला पारी आज सम्बन्धित धनीलाई जिम्मा लगाइएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले […]

एक तिहाई पनि फेला पर्दैनन् चोरिएका मोटरसाइकल

काठमाडौँ– महानगरीय ट्राफिक प्रहरी महाशाखाले मोटरसाइकल चोरी नियन्त्रणका लागि छुट्टै युनिट खडा गरेर काम गरिरहेको छ । युनिटले विभिन्न अभियान पनि चलाइरहेको छ । महाशाखाले फेला परेका मोटरसाइकल सम्बन्धित धनीलाई जिम्मा लगाउने गरेको छ । यही साताको मङ्गलबार महाशाखाले २३ वटा मोटरसाइकल सम्बन्धित धनीलाई हस्तान्तरण गर्‍यो । महाशाखा प्रमुख एसएसपी जनक भट्टराईका अनुसार हस्तान्तरण गरिएका […]

२२ वटा मोटरसाइकल सम्बन्धित धनीलाई हस्तान्तरण

१७ पुस, काठमाडौँ। महानगरीय ट्राफिक प्रहरी महाशाखाले हराएका २२ मोटरसाइकल फेला पारी सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ । महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले फेला परेका मोटरसाइकल सम्बन्धित धनीलाई शुक्रबार हस्तान्तरण गरेका हुन् । सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले उपत्यकाका विभिन्न स्थानबाट हराएका मोटरसाइकल खोजी गरी सम्बन्धित धनीलाई जिम्मा लगाएको उनले बताए । […]