दोलखामा फेला प-यो, चोरीको १० मोटरसाइकल

दोलखा – काठमाडौंमा चोरी भएर हराएको १० मोटरसाइकल दोलखामा प्रहरीले फेला पारेको छ । दोलखा प्रहरीले बिना कागजातका १० वटा सवारीका साधन पनि फेला पारेको छ । जिल्लाका विभिन्न स्थानमा चेकजाँचका क्रममा बिना कागजातका सवारी साधन फेला पारिएको प्रहरीले जनाएको छ ।बिरालो जस्तो ढुकेर मुसाको सिकार गर्ने जस्तै गरी प्रहरीले एक महिने क्याट अप्रेसनमा ती […]

सम्बन्धित सामग्री

हराएको तीन दिनभित्रै प्रहरीले मोटरसाइकल फेला पार्‍यो

रौतहट । रौतहटको चन्द्रनिगाहपुरबाट ३ दिन अघि हराएको मोटरसाइकल प्रहरीले फेला पारेर सम्बन्धित धनीलाई बुझाएको छ । चन्द्रपुर नगरपालिका–१० स्थित राजकिशोर नर्सरीबाट पुस २१ गते  बा.४३ प–२९०० नम्बरको १५० सीसीको मोटरसाइकल चोरी भएको थियो

मोटरसाइकल चेकजाँच गर्दा लागुऔषध फेला, दुईजना पक्राउ

काठमाडौंको महाराजगञ्जमा मोटरसाइकल चेकजाँच गर्दा ट्राफिक प्रहरीले लागुऔषध फेला पारेको छ । गएराति नारायणगोपाल चोकबाट सुकेधारातर्फ जाँदै गरेको लु ४० प ४१५० नम्बरको मोटरसाइकल रोकेर जाँच गर्दा लागुऔषध फेला परेको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । मोटरसाइकल चालक २६ वर्षीय आशिक कुमालको साथबाट प्रहरीले ४८ पिस फेनारगन,  ४८ पिस डाइजेपाम र ४८ पिस नुफ्रिन सिरिन्ज बरामद गरेको छ ।महाराजगञ्ज चोकबाट प्रहरीले नवलपरासी मध्यबिन्दु नगरपालिका–७ घर भई सुकेधारा बस्ने आशिक कुमाल र मोटरसाइकल पछाडि स

बगरमा पुरिएको सरकारी मोटरसाइकल फेला

काठमाडौं: नुवाकोट स्थित सिन्दुरे खोलाको बगरमा पुरिएको अवस्थामा सरकारी मोटरसाइकल फेला परेको छ।जिल्लाको लिखु गाउँपालिका ६ स्थित सिन्दुरे खोलाको बगरमा बुधबार सशस्त्र प्रहरीले प्रदेश ३–०२–००१ ब २५५ नम्बरको सरकारी नम्बर प्लेट भएको मोटरसाइकल पुरिएको अवस्थामा फेला पारेको हो।उक्त मोटरसाइकल आवश्यक अनुसन्धानका लागि नेपाल प्रहरीलाई बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।सशस्त्र प्रहरी बल नेपाल नम्बर १९ गुल्म नुवाकोटबाट निर्वाचनका लागि सुरक्षार्थ खटिएका प्रहरी नायव निरीक्षक भाइमान राउतको टोलीले

हराएका २५ मोटरसाइकल फेला, सम्बन्धित धनीलाई हस्तान्तरण

काठमाडौँ । ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट हराएका २५ मोटरसाइकल फेला पारेर सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट सादा पोसाकमा खटिएको प्रहरी टोलीले उपत्यकाका विभिन्न स्थानबाट हराएका १७ मोटरसाइकल र आठ स्कुटर फेला पारेर बुधबार एक कार्यक्रमका बीच सम्बन्धित धनीलाई हस्तान्तरण गरेको हो । कार्यक्रममा महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक […]

हराएका मोटरसाइकल फेला पारी बुझाइयो

काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाको विभिन्न स्थानबाट हराएका २८ सवारी साधन (मोटरसाइकल) फेला पारी सम्बन्धित धनीलाई बुझाएको छ । महाशाखामा हिजो (बिहीबार) एक समारोहका बीच १७ वटा मोटरसाइकल र ११ वटा स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण गरिएको हो । ती मोटरसाइकल काठमाडौँ उपत्यकाको व्यस्त बजार तथा चक्रपथ आसपासबाट विभिन्न मिति र स्थानबाट हराएका भनी […]

चोरिएका मोटरसाइकल फेला पारी धनीलाई हस्तान्तरण

महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाका विभिन्न स्थानबाट चोरिएका २३ मोटरसाइकल फेला पारेर सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ। उपत्यकामा हुने सवारी साधन चोरी घटनालाई न्यूनीकरण एवं नियन्त्रण गर्न ट्राफिक प्रहरीले चलाएको...

उपत्यकाबाट हराएका २४ मोटरसाइकल फेला

काठमाडौं । ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकाबाट हराएका २४ मोटरसाइकल फेला पारेर सम्बन्धित धनीलाई बुझाएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट सादा पोसाकमा खटिएको प्रहरी टोलीले काठमाडौँ उपत्यकाका विभिन्न ठाउँबाट हराएका २० मोटरसाइकल र चार स्कुटर फेला पारेर शुक्रबार सम्बन्धित धनीलाई बुझाएको हो । महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले सवारी साधन एकान्त ठाउँमा […]

आगोले जलिरहेको अवस्थामा मोटरसाइकल फेला

७ वैशाख, जनकपुरधाम । जनकपुरधामको रेल्वे स्टेशन छेउमा दनदनी आगो लागेको अवस्थामा एउटा मोटरसाइकल फेला परेको छ । गस्तीमा खटिएको प्रहरीको टोलीले मंगलबार बिहान साढे २ बजेतिर मोटरसाइकलमा आगो लागेको अवस्थामा फेला पारेका हुन् । ‘हामीले मोटरसाइकलमा आगो बलिरहेको देख्यौं,’ रेल्वे प्रहरी चौकीका प्रहरी नायब निरीक्षक (सई) प्रमोद साहले भने, ‘त्यसपछि निभाएर उक्त मोटरसाइकल प्रहरी […]

उपत्यकामा हराएका ३० मोटरसाइकल फेला, चोरीमा संलग्न दुई पक्राउ

ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट हराएका ३० मोटरसाइकल फेला पारेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट सादा पोशाकमा खटिएको ट्राफिक प्रहरीले उपत्यकाका विभिन्न स्थानबाट विभिन्न समयमा हराएका मोटरसाइकल फेला पारेर सम्बन्धित धनीलाई बुझाएको हो ।  महाशाखाले दुई हप्ताको समयमा १९ मोटरसाइकल र ११ स्कुटर फेला पारेर सम्बन्धित धनीलाई बुझाएको छ ।     महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले ट्राफिक प्रहरीले सवारी साधनको चोरी नियन्त्रण गर्ने अभियानलाई तीव्रता दिँदै आएको बताए । &...

दाङमा ४ वटा बेवारिसे मोटरसाइकल फेला

दाङमा प्रहरीले बेवारिसे अवस्थाका चारवटा मोटरसाइकल फेला पारेको छ ।विभिन्न स्थानमा चेकजाँच तथा गस्ती गर्ने क्रममा कागजपत्र नभएका ती मोटरसाइकल फेला परेको र कागजपत्रसहित ती मोटरसाइकल लिन सम्बन्धित सवारी धनी नआएको जिल्ला प्रहरी कार्यालय दाङका निमित्त प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक मुकुन्दप्रसाद रिजालले बताए ।उनले नियमित गस्तीका क्रममा प्रहरीले लु५१प ४५८८, अन टेष्ट १५० सीसीको पल्सर, लु१८प नम्बरको ९५०४ पल्सर र रा३प ९८५२ नम्बरको मोटरसाइकल फेला पारेको जानकारी दिए ।   जिल्ला प्रहरी कार्यालय