काठमाडौं, २३ असोज । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निर्देशनमा वीर अस्पतालका फाजिल कर्मचारीलाई एक अर्ब २३ करोड बाडिएको बताएका छन् । आज (मंगलबार) विश्व मानसिक स्वास्थ्य दिवस २०२३ को अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोन गर्दै उनले सोही दिन नआओस् भन्नका लागि कोभिड प्रयोजनमा नियुक्त गरेका कर्मचारी बर्खास्त गरिएको बताएका […]