फार्मेसीका नाममा भइरहेका गैरकानूनी काम रोकिनु पर्छः स्वास्थ्य मन्त्री बस्नेत

काठमाडौं, ८ असोज । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले फार्मेसीका नाममा भइरहेका गैरकानूनी कामहरु बन्द हुनु पर्ने बताएका छन् । नेपाल फार्मेसी संघले विश्व फार्मेसी दिवसको अवसरमा आज (सोमबार) राजधानीमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले फार्मेसी नै नपढेका मानिसहरुले फार्मेसी चलाउने गरेको, दर्ता नै नगरि फार्मेसी चलाउने गरेको, नवीकरण नै नगरि फार्मेसी चलाउने […]

सम्बन्धित सामग्री

मलेरिया उन्मुलन गर्न सहकार्य आवश्यक : स्वास्थ्य मन्त्री बस्नेत

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले मलेरिया उन्मुलन गर्न दक्षिया पूर्वी एशियाली देशहरुबीच आपसी सहकार्य आवश्यक रहेको बताउनुभएको छ । दक्षिण पूर्व एशिया क्षेत्रीय समन्वय संयन्त्र फोरम (एसआरसिएमएफ) को आयोजनामा शुक्रबारदेखि राजधानीमा सुरु भएको मलेरिया उन्मुलनका लागि दक्षिण पूर्वी एशियाका सांसदहरुको योजना तथा तयारीका लागि प्राविधिक समितिको बैठकलाई सम्बोधन गर्दै स्वास्थ्य मन्त्री बस्नेतले आपसी सहकार्यमा …

पर्वतको स्काइ क्याफेमा रमाए स्वास्थ्य मन्त्री बस्नेत

कुश्मा । स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतले कुष्माको स्काई क्याफेमा मनोरञ्जन लिएका छन् । आफ्नो परिवारसहित कुष्मा पुगेका मन्त्री बस्नेतले स्काई क्याफेमा मनोरञ्जन लिएको द क्लिफ नेपालका कार्यकारी प्रमुख ईश्वर कार्कीले जानकारी दिए । कुश्मा र बाग्कुङ बिचको कालीगण्डकी नदी खोंचमा नदीदेखि २ सय ५५ मिटर अग्लो भिरमा स्टिलको डोरीमा झुन्ड्याएर निर्माण गरिएको स्काइ क्याफे अहिले […]

स्वास्थ्य मन्त्री बस्नेत भारतको गुजरात प्रस्थान

काठमाडौँ। स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेत स्वास्थ्य सम्बन्धी ३ वटा महत्वपूर्ण कार्यक्रममा भाग लिन मंगलबार साझ भारतको गुजरात प्रस्थान गरेका छन् । विश्व स्वास्थ्य संगठनको आयोजनामा हुने क्षयरोग सम्बन्धी दक्षिणपूर्वि एशियाली देशहरुसमेत सहभागी हुने उक्त सम्मेलन गुजरातमा बुधबार र बिहीबार हुने छ । त्यसैगरि बिहीबार विश्व स्वास्थ्य संगठनकै आयोजनामा हुने परम्पारगत चिकित्सा सम्बन्धी ग्लोवल […]

पैसाको अभावमा उपचार नपाएर कसैले ज्यान गुमाउनु पर्दैन : स्वास्थ्य मन्त्री बस्नेत

स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले पैसाको अभावमा उपचार नपाएर कुनै पनि नेपालीले ज्यान गुमाउनु पर्ने अवस्था हुनु नहुने बताएका छन्।

अस्पतालको अनुगमनमा तीव्रता दिँदै स्वास्थ्य मन्त्री बस्नेत

अनुगमनपछि अस्पतालहरूले दिने सेवामा सुधार हुँदै गएको मन्त्री बस्नेतको भनाई छ।

नीति तथा कार्यक्रममा धेरै कुरा समेटिएको छ : स्वास्थ्य मन्त्री बस्नेत

स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले सरकारले ल्याएको नीति तथा कार्यक्रमले सबै पक्षलाई समेटेको दाबी गरेका छन्।