लगानी बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) बीच मंगलबार राजधानीमा समझदारीपत्रमा हस्ताक्षर भएको छ । संस्थागत क्षमता अभिवृद्धिसँगै सार्वजनिक निजी साझेदारी र निजी लगानी प्रवर्द्धनमा समेत अपसी सहकार्य गर्ने गर्ने गरी बोर्ड र युएनडिपीबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो । समझदारीपत्रमा लगानी बोर्डको तर्फबाट बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट र यूएनडिपीका तर्फबाट आइसानी मेदागान्गोदा लाबेले हस्ताक्षर गरेका छन् । नेपालमा सार्वजनिक–निजी साझेदारी, निजी क्षेत्