९ चैत, काठमाडौं । साझा हितका क्षेत्रमा सहकार्य गर्ने गरी लगानी बोर्ड र संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (यूएनडीपी) बीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । संस्थागत क्षमता अभिवृद्धि, सार्वजनिक निजी साझेदारी र निजी लगानी प्रवर्द्धनमा सहकार्य गर्ने गरी समझदारी भएको बोर्डले जनाएको छ । समझदारी पत्रमा लगानी बोर्डको तर्फबाट बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील […]